जलेर आएकामध्ये २२ प्रतिशतको मृत्यु हुने कीर्तिपुर अस्पतालको तथ्याङ्क, जलेका व्यक्तिलाई तत्काल के गर्ने ?
१२ माघ, २०७९
6 min read
Share
पाेखरा विमान दुर्घटना : नचिनिने शव डीएनए परीक्षण गरी परिवारलाई बुझाउन १४ दिन लाग्ने
पोखरा विमान दुर्घटनामा परेका ७२ जनामध्ये बुधबारसम्म ७१ जनाको शव फेला परेको छ । आइतबार साे दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात नै छ । उनको खोजी कार्य भइरहेको छ ।
४ माघ, २०७९
6 min read
Share
शिक्षण अस्पतालमा क्याप्टेन कमल केसीका बुवाको आक्रोश- छोराको शव कहिले पाउछौँ ?
सम्हालिने प्रयास गर्दै गरेका विरेन्द्रले भने, ‘हामीलाई चाँडो शव दिए हुन्थ्यो । यसरी शव पाउने टुङ्गो नहुँदा त्यसले अझै बढी पीडा थपिरहेको छ ।’
३ माघ, २०७९
5 min read
Share
चिसोमा हृदयाघातको जोखिमबाट बच्न के गर्ने ?
चिसोमा एकै पटक व्यायम गर्दा रगतको नलीहरू खुम्चिएको अवस्थामा हुने हुनाले ब्लड प्रेसर बढ्ने जोखिम हुने मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापती बताउँछन् । ‘व्यायमको कुरा हृदयघातसँग जोडिए पनि नजोडिए पनि जाडो महिनामा वामअप पछि मात्रै फुल एक्सरसाइजमा जानुपर्छ । यो कुरा जाडो गर्मी सधैँलाई लागू हुने कुरा हो,’ उनी भन्छन् ।
२९ पुस, २०७९
8 min read
Share
काठमाडौंको कठ्याङ्ग्रिने जाडोमा पनि डेङ्गी, दोहोरिएर संक्रमित हुने बिरामी सिकिस्त
२९ पुस, २०७९
12 min read
Share
मुख स्वास्थ्यको ख्याल गर्ने हो भने ९० प्रतिशत रोग लाग्दैन : डा सुवास घिमिरे (भिडियाे)
हामी के भन्छौँ भने मुख स्वास्थ्य मात्रै ख्याल गर्ने हो भने झण्डै ९० प्रतिशत रोग लाग्दैन । मुख स्वास्थ्यको ख्याल गर्ने सामान्य उपाय भनेको खानेकुरामा ध्यान दिनुपर्छ ।
२९ पुस, २०७९
5 min read
Share
खोप नलगाएकै कारण नेपालगञ्जमा दादुराको प्रकोप फैलिएको पुष्टि, त्रुटि खोज्दै स्वास्थ्य मन्त्रालय
लुम्बिनी प्रदेशको बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो ।
२५ पुस, २०७९
9 min read
Share
प्रसूति गृहमा छँदै आमाकाे दूध आएन ? ह्युमन मिल्क बैंक छँदैछ नि
दैनिक २०० मिलिलिटर दूध संकलन गरेर सुरु भएको मिल्क बैंकले अहिले दैनिक १५ सय मिलिलिटरसम्म दूध संकलन हुन थालेको छ
२२ पुस, २०७९
11 min read
Share
दैनिक चार बाेतल दूधदान गरिरहेकी अम्बिका: जसका जुम्ल्याहामध्ये एक बिते, अर्का आईसीयूमा
२२ पुस, २०७९
4 min read
Share
स्तनपानले माेटाेपना घटाउनेदेखि स्तन क्यान्सरको जोखिमसमेत कम हुन्छ : डा. गणेश राई (अन्तर्वार्ता)
२२ पुस, २०७९
9 min read
Share
मौसमी फ्लुको बढी जोखिम कसलाई ?
रुघाखोकी, ज्वरो, घाँटी दुख्ने लक्षण लिएर अस्पताल आउने गरेका धेरै जसो व्यक्तिहरूमा मौसमी फ्लू पुष्टि हुने गरेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।
१९ पुस, २०७९
5 min read
Share
कोरोनाको नयाँ भेरियन्टको डर फैलिरहँदा नेतृत्वविहीन स्वास्थ्य मन्त्रालय
नयाँ भेरियन्ट फैलिरहेको र स्वास्थ्य प्रणाली बलियो बनाउनुपर्ने विज्ञहरूले बताइरहँदा स्वाथ्य मन्त्रालय मन्त्रीविहीन छ ।
१८ पुस, २०७९
10 min read
Share
'जति संख्यामा चिकित्सक बढ्दैछन्, समस्या पनि त्यत्तिकै बढ्दैछ' (अन्तर्वार्ता)
चिकित्सकहरूको हकहित, नागरिक सेवा र सुरक्षित चिकित्सा पेसा चिकित्सक संघको मूल नारा हो । यसकै ‘फ्रेम वर्क’मा रहेर हामीले काम गरिरहेका छौँ । काम गरेर देखाएका छौँ । त्यसैले हाम्रो जित सुनिश्चित छ । केही काम गर्दागर्दै रोकिएका छन्, तिनलाई निरन्तरता दिनका लागि पनि यो समूह आवश्यक छ ।
१७ पुस, २०७९
8 min read
Share
मेडिकल क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने अर्को अवसरको क्षेत्र हो: डा. सन्तोष पौडेल (भिडियो)
समाजका जुन अन्तरद्वन्द्वहरू छन्, ती कुराहरू हाम्रो पेसामा पनि प्रतिबिम्बका रूपमा छन् । राज्यका निकायलाई सर्वसाधारणले विश्वास गरेको अवस्था एकदमै कम छ ।
१५ पुस, २०७९
9 min read
Share
कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ कति खतरनाक, के छ स्वास्थ्य मन्त्रालयको तयारी ?
१५ पुस, २०७९
8 min read
Share
कोभिडकाे महामारी धानेकाे राष्ट्रिय प्रयोगशाला
डा. रञ्जित साहको नेतृत्वमा एउटा टोली स्वाब संकलनका लागि तयार भयो । त्यो टोलीले चीनबाट आएका विद्यार्थीको नमुना संकलन गर्याे ।
१४ पुस, २०७९
11 min read
Share
घरभित्रै यौन हिंसा, शारीरिकसँगै मानसिक चाेट
आफ्नैबाट बलात्कृत हुने उनी एक्ली बालिका भने होइनन् । अचेल दिनहुँजसाे यस्ता घटना सार्वजनिक भइरहेका छन् । समाजमा हुने यस्ता घटनाको कारण केलाउने हो भने यौन शिक्षाको अभाव, सामाजिक सञ्जाल र पोर्न साइटहरूको प्रभावलाई विज्ञहरूले लिने गरेका छन् ।
१२ पुस, २०७९
9 min read
Share