बागमती
कालीखोलामा पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।
३ असार, २०७७
Share
बागमती प्रदेशको बजेट वित्तीय अनुशासनविपरीत : प्रतिपक्ष
बागमती प्रदेश सरकारले ल्याएको बजेट आर्थिक अनुशासनविपरीत भएको प्रतिपक्ष दलका सांसदले आरोप लगाएका छन्
२ असार, २०७७
Share
बागमतीका दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान
बागमती प्रदेश सरकारले दुग्ध किसानलाई दिँदै आएको अनुदान रकममा वृद्धि गरेको छ
१ असार, २०७७
Share
बागमतीको बजेटः युवालाई रोजगारी दिन प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाख
बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ
१ असार, २०७७
Share
पैसा नदिएपछि बालकमाथि छुरा प्रहार, अवस्था गम्भीर
हेटौँडाका एक बालकलाई पैसा माग्दा नदिएको कारण छुरा प्रहार भएको छ । युवाको समूहले १४ वर्षीय बालकमाथि छुरा प्रहार गरेका हुन्
१ असार, २०७७
Share
भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग
सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ ।
१ असार, २०७७
Share
बागमती प्रदेशमा एकै दिन २७ जनामा कोरोना संक्रमण
बागमती प्रदेशमा एकै दिन २७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार मात्रै २७ जनामा कोरोना देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
३२ जेठ, २०७७
Share
हेटौंडामा सुस्त मनस्थिति भएकी युवती बलात्कृत
बागमती प्रदेशको मुकाम हेटौंडामा २५ वर्षीया सुस्त मनस्थिति भएकी युवती बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
३२ जेठ, २०७७
Share
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक आइतबार बस्दैछ । बजेट अधिवेसनको बैठक दिउँसाे २ बजे बस्ने प्रदेशसभा सचिवालयल जनाएको छ
३२ जेठ, २०७७
Share
मकवानपुरका ९४ जना कतारबाट स्वदेश फर्किने पहिलो सूचीमा
मकवानपुरका ९४ जना कतारबाट स्वदेश फर्किनेको पहिलो सूचीमा अटाएका छन् । नेपाली राजदूतावास कतारले नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका १० महिलासहित ८४ जना पुरुषको सूची सार्वजनिक गरेको हो
३१ जेठ, २०७७
Share
वडाध्यक्षको निधनमा मनहरी गाउँपालिकामा शोक बिदा
वडाध्यक्षको निधनपछि मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ
३० जेठ, २०७७
Share
हेटौँडाका युवाको प्रश्न : कर होइन सरकार केरा छ लाने हो ?
कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारले राज्य कोषको दुरुपयोग र जटिल परिस्थितिमा पनि लापरवाही गरेको भन्दै सयौँ युवा सडकमा उत्रिएर शान्तिपूर्ण आन्दोलन गरेका हुन् । हेटौँडाको मुख्य सडकमा र्याली निकालेका युवाले बुद्धचोकमा आएर कोणसभा गरेका थिए
३० जेठ, २०७७
Share
हेटौँडाको कोरोना प्रयोगशाला २४ घण्टा खुल्ने, १ हजार स्वाब परीक्षण गर्ने लक्ष्य
हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना प्रयोगशाला (अस्थायी प्रादेशिक ल्याब) अब २४ घण्टा खुलाइने भएको छ ।
३० जेठ, २०७७
Share
भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो
भक्तपुर नगरपालिका-१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ ।
३० जेठ, २०७७
Share
सामाखुसीमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
काठमाडौंको सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काडमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सडकमा आज बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं न्यूरोडका ३४ वर्षीय निरज सिख्राकारको ज्यान गएको हो ।
२९ जेठ, २०७७
Share
प्रहरीको प्रारम्भिक अनुसन्धान : मादकपदार्थ सेवन र घर झगडाकै कारण सासूको हत्या
बागमती प्रदेशको मुकाम हेटौँडा नजिकै लकडाउनको बेला ससुराली आएका ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन्
२९ जेठ, २०७७
Share
बागमतीमा संक्रमितको संख्या १ सय ४४ पुग्यो, ४ जनाको मृत्यु
बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसबाट हालसम्म ४ जनाले ज्यान गुमाएका छन् ।
२९ जेठ, २०७७
Share
प्रहरीका पूर्वहवल्दारले गरे सासूको हत्या
मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिका–१ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेका हुन् ।
२९ जेठ, २०७७
Share
संघीय सरकारकै सिकोमा बागमती प्रदेश, सांसदलाई २ अर्ब ४२ करोड अनुदान दिने तयारी
बागमती प्रदेश सरकारले संघीय सरकारकै सिकोमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका लागि २ अर्बभन्दा बढी अनुदान दिने तयारी गरेको छ
२८ जेठ, २०७७
Share
काठमाडौंको जडिबुटीमा कारले ठक्कर दिँदा युवतीको मृत्यु
काठमाडौं महानगरपालिका-३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३-०१-२२ च ८७१० नम्बरको कारले प्रदेश ३-०२-००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारीकी २७ वर्षीया युवती सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२७ जेठ, २०७७
Share
सोमबार कोरोना पुष्टि भएका चितवनका १ जनाको मृत्यु
चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार उनको मंगलबार विहान ७ मृत्यु हो ।
२७ जेठ, २०७७
Share
जुम्लाबाट गलैँचा बेच्न आएका ३ बालबालिकासहित १० जनाको हेटौँडाबाट उद्धार
कर्णाली प्रदेशको जुम्लाबाट गलौँचा बेच्न आएका बालबालिकासहित १० जनालाई हेटौँडाबाट उद्धार गरिएको छ
२६ जेठ, २०७७
Share
चितवनमा २ चिकित्सकसहित ३० जनामा कोरोना पोजिटिभ
चितवनमा रहेको भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा २ चिकित्सक र १ जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना पोजिटिभ देखिएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै ३१० जनामा परीक्षण गरिएकामा उनीहरुलाई कोरोना पोजिटिभ देखिएको हो ।
२६ जेठ, २०७७
Share
मल माग्दै सडकमा उत्रिए कृषक, उपमेयरलाई दिए मकैको बोट
कृषकले हेटौँडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार हेटौंडाका मल बिक्री केन्द्रमा मल नपाएपछि कृषकले हेटौँडाको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले यथाशीघ्र मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्
२६ जेठ, २०७७
Share
हेटौँडामा ५० बेडको ‘होल्डिङ सेन्टर’ संचालन गर्ने निर्णय
बाहिरबाट आउने मकवानपुरवासीलाई बढीमा १ दिनसम्म राख्न मिल्ने गरी ५० बेडको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय समितिले गरेको छ । भारतलगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने बढेपछि स्थानीय तहको सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय जिससको बैठकले गरेको हो
२६ जेठ, २०७७
Share
चितवन राष्ट्रिय निकुञ्जमा अर्नाः न फस्टाए, न मोटाए
कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् ।
२६ जेठ, २०७७
Share
नाबालक छोरी बलात्कार गर्नेलाई जन्मकैदको फैसला
चितवनमा आफ्नै छोरी बलात्कार अभियोग लागेका १ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कालिका नगरपालिकाका ति व्यक्तिलाई छोरी बलात्कार अभियोगमा आइतबार चितवन जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
२५ जेठ, २०७७
Share
हेटौंडामा छैन लकडाउन, भित्रभित्रै खुल्छ व्यवसाय
कोरोना संक्रमणबाट बच्न लकडाउन जारी रहेपनि हेटौंडाका व्यवसायीहरुले भने नियमित पसल सञ्चालन गरिरहेका छन् । हेटौंडा बजार खुल्दा यात्रु ओसारपसार गर्न अटो मयुरी पनि चलिरहेका छन्
२५ जेठ, २०७७
Share
भारतबाट आएका ८ जनाको रिपोर्ट नेगेटिभ
थाहा नगरपालिका–७ नं. वडामा बस्ने ८ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ८ जना भारतको गोवाबाट केही दिनअघि नेपाल आएका थिए
२५ जेठ, २०७७
Share