बागमती
७ वर्षदेखि मौरीपालन : मह बेचेर वर्षमा २ करोड आम्दानी
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ र तामाङ समुदायले ७ वर्षदेखि गाउँमै मौरीपालन गरिरहेका छन्
२४ असार, २०७७
Share
चालकको लापरवाहीबाट उपत्यकामा बढी दुर्घटना
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ९ हजार ४ सय ६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ
२४ असार, २०७७
Share
चितवनमा बोरामा शव भेटियो, गाडीको ठक्करबाट अर्का १ युवकको मृत्यु
चितवनको भरतपुर महानगरपालिका-२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ।
२४ असार, २०७७
Share
जलबिरे झरनामा पर्यटक प्रवेशमा रोक
चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका-६ अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो ।
२४ असार, २०७७
Share
६१ हजार नगदसहित ८ जुवाडे पक्राउ
चितवनको भरतपुरबाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई भरतपुर महानगरपालिका-१ मिलनरोडबाट नगद ६१ हजार ७ सय ४३ रुपैयाँसहित पक्राउ गरेको हो ।
२४ असार, २०७७
Share
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित
गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको संस्थानका कार्यालय प्रमुख राजन भुजुले बताए
२३ असार, २०७७
Share
नेकपा फुटाउन लागेको भन्दै पार्टी कार्यालय घेराउ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको अन्तद्र्वन्द्वको कारण पार्टी विभाजनको दिशामा गएको भन्दै कार्यकर्ताहरूले नेकपा मकवानपुरको पार्टी कार्यालय घेराउ गरेका छन्
२३ असार, २०७७
Share
इनारबाट निस्कियो ग्यास
भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्याससहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो । उनको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ
२३ असार, २०७७
Share
सरकारी अस्पतालको सेवा उत्कृष्ट : प्रदेश प्रमुख प्रसाईं
भरतपुर अस्पतालमा आज स्वास्थ्य परीक्षण गराएपछि उनले त्यहाँको सेवाका बारेमा आमजनतालाई बुझाउन आग्रह गरे
२३ असार, २०७७
Share
सुरु भयो नारायणी लिफ्ट सिँचाइ प्रणाली
पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ
२३ असार, २०७७
Share
पहिरोको कारण जलवीरे सडकमार्ग अवरुद्ध
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।
२३ असार, २०७७
Share
देवघाटमा वृद्धग्राम बन्ने
हाल केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पु¥याइने छ । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन्
२२ असार, २०७७
Share
बलात्कार गरेको आरोपमा २ जना पक्राउ
बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट २ जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए
२१ असार, २०७७
Share
मच्छिन्द्रनाथको रथारोहण २४ असारमा
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउन लागिएको हो
२१ असार, २०७७
Share
सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका
नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका ७ वटा वडामा निर्माणका लागि काम सुरु गरिएको हो
२१ असार, २०७७
Share
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर परीक्षण
हेलम्बु गाउँपालिका- १ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए
२१ असार, २०७७
Share
मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’
बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो
२१ असार, २०७७
Share
तेल बोक्ने ट्यांकरमा लागूऔषध, चालकसहित २ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागूऔषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
२१ असार, २०७७
Share
साउदीमै कोरोना जितेका युवकको रिपोर्टः हेटौँडामा नेगेटिभ, भरतपुरमा पोजिटिभ
साउदी अरबमै कोरोना भाइरस संक्रमण देखिएर निको भई नेगेटिभ रिपोर्ट लिएर नेपाल फर्किएका हेटौँडाका युवकमा फेरि कोरोना संक्रमणको पुष्टि भएको छ
२० असार, २०७७
Share
मकवानपुरबाट झण्डै २ सय किलो गाँजासहित ३ पक्राउ
मकवानपुर प्रहरीले झण्डै २ सय किलो लागुऔषध गाँजासहित जिल्लाका फरक–फरक स्थानबाट ३ जनालाई पक्राउ परेको छ
२० असार, २०७७
Share
बागमतीमा ११ हजार बढीलाई डेंगु, सबै स्थानीय तहलाई किट
बागमती प्रदेशमा चालू आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार २ सय १४ जनालाई डेंगु रोक लागेको छ
२० असार, २०७७
Share
विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याड
चालू आर्थिक वर्षमा गाउँपालिकाले वडामार्फत् निर्माण गर्ने गरी प्रत्येक वडालाई ५० हजार बजेट विनियोजन गरेर निर्माण गरिएको मल्लले बताए ।
२० असार, २०७७
Share
काठमाडौं आउँदै गर्दा त्रिशूलीमा बेपत्ता स्करपियोका धनी प्रहरी सम्पर्कमा
नवलपरासीको गैँडाकोटबाट काठमाडौं जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ ।
२० असार, २०७७
Share
काठमाडौं उपत्यकामा फैलिँदै कोरोना संक्रमण, बढ्दै जोखिम
भारतीय सीमा जोडिएको जिल्ला र भारतबाट आएका नेपाली बसोबास गरेको क्षेत्रमा बढी कोरोना सङ्क्रमित फेला पर्दै आएकोमा त्यो क्रम विस्तारै उपत्यकामा सरेको तथ्याङ्कले देखाएको छ। विगतमा उपत्यकाका तीन जिल्लामा विदेशबाट आएका नेपालीमा मात्रै संक्रमण देखिँदै आएकोमा अहिले स्थानीय समुदायमा समेत देखिन थालेको हो। थप सतर्कता नअपनाए उपत्यकामा संक्रमण जोखिम बढ्ने चिकित्सकको भनाइ छ।
२० असार, २०७७
Share
बागमतीमा सामुदायिक विद्यालय सुधारका लागि ४५ करोड
बागमती प्रदेशभित्रका सामुदायिक विद्यालय सुधारका लागि प्रदेश सरकारले ४५ करोड रुपैयाँ बजेट छुट्याएको छ
१९ असार, २०७७
Share
इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र तोक्नै सकस
वडाको फिस्लिङ र चुम्लिङटार मध्य कुनै पनि प्रस्तावको पक्षमा बहुमत नभएपछि केन्द्र टुङ्गो लाग्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिए
१९ असार, २०७७
Share
तलब नपाएको भन्दै हेटौँडाका शिक्षक सडकमा
मकवानपुरका निजी विद्यालयका शिक्षकले लकडाउनको अवधिको तलब, सेवा सुविधा नपाएको भन्दै सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।
१९ असार, २०७७
Share
मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि
यस वर्षको भाडा र पछि थप गरिएको रकमसहित ३७ लाख ९० हजार ६ सय ५५ रुपैयाँ तिर्न बाँकी छ । अस्पतालले पटकपटक भाडा बुझाउन ताकेता गरेको भए पनि भाडा नउठेको उनले बताए
१९ असार, २०७७
Share
हेटौँडामा ५ जना जुवाडे पक्राउ
हेटौँडा–७ नागस्वतीको एउटै टोलका ५ जना जुवाडेलाई तास खेलिरहेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको छ
१८ असार, २०७७
Share