बागमती
ट्यांकरमा लागूऔषध ओसारपसार गर्ने २ युवक पक्राउ
मकवानपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लागूऔषध ओसारपसार गर्ने २ जना पक्राउ परेका छन् ।
९ असार, २०७७
Share
लकडाउनले छेक्यो द्वन्द्वपीडितको सीप विकास
हेटौंडा, ९ असार कोरोना महामारीले गर्दा बागमती प्रदेशमा रहेका द्वन्द्वपीडित परिवार सीप विकास कार्यक्रमबाट वञ्चित भएका छन्
९ असार, २०७७
Share
छोराहरूसँगै भारतबाट हेटौँडा आएकी महिलामा कोरोना पुष्टि
हेटौँडाकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट १ असारमा घर आएकी हेटौँडा–१३, पदमपोखरीकी ६५ वर्षीया महिलामा आज मंगलबार संक्रमण पुष्टि भएको हो
९ असार, २०७७
Share
मकवानपुरका ४ संक्रमितको रिपोर्ट नेगेटिभ
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका एक महिलासहित ४ जना कोरोना संक्रमितको पुनः स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ
९ असार, २०७७
Share
कोरोना संक्रमणबाट कसरी जोगिएको छ रसुवा ?
उत्तरमा छिमेकी देश चीनसँग जोडिएको जिल्ला भएर पनि रसुवामा हालसम्म कोरोना संक्रमित देखिएका छैनन् ।
९ असार, २०७७
Share
भारतीय गाडीको ठक्करबाट वृद्धको मृत्यु
भारतीय गाडीको ठक्करबाट मकवानपुरमा १ वृद्धको ज्यान गएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको ज्यान गएको हो ।
९ असार, २०७७
Share
मकवानपुरका राप्रपा मिले, सीताको नाममा पार्टी नफुटाउने कसम
मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई घटकबीच एकीकरण भएको छ । उनीहरूले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नफुटाउने भन्दै सीताको कसम खाँदै पार्टी एकीकरण घोषणा गरेका हुन्
८ असार, २०७७
Share
हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डमा २ ठाउँमा पहिरो
हेटौँडा कुलेखानी काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका-२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।
८ असार, २०७७
Share
चितवनमा थप ५ जनामा कोरोना पुष्टि
चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
८ असार, २०७७
Share
हेटौँडामा गरिएको परीक्षणमा १ सय १६ जनालाई कोरोना
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्ष्णमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ
७ असार, २०७७
Share
बागमतीको बजेट खर्च न्यून, सुधारको सम्भावना देखिएन
गत आव २०७५/०७६ मा ४० प्रतिशत रकम फ्रिज भएपछि प्रदेश सरकारले चालू आवमा बजेट खर्चलाई प्राथमिकता दिने जनाएको थियो । तर, कोरोना प्रभाव र लकडाउनका कारण खर्च बढ्न नसकेको प्रदेश सरकारले जनाएको छ
७ असार, २०७७
Share
काभ्रेपलाञ्चोक कोरोनामुक्त
कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ ।
७ असार, २०७७
Share
चितवनमा बोरिङ खन्दा सुनजस्तै धातु देखिएपछि...
चितवनको कालिका नगरपालिका-१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।
६ असार, २०७७
Share
मकवानपुरमा प्रहरी इन्स्पेक्टर १२ हजार घूससहित रंगेहात पक्राउ
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बालक राय घूस रकमसहित पक्राउ परेका छन्
६ असार, २०७७
Share
बजेटको तयारीमा मकवानपुरका स्थानीय तह
कोरोना प्रभावको कारण स्थानीय तहहरूले आगामी बजेटको आकार घटाएर ल्याउने तयारी गरेका छन् । कोरोना महामारीले स्रोतको दायरा साँघुरो भएको र प्राथमिकता परिमार्जन गर्नुपर्ने भएपछि बजेटको आकार घटाउने तयारी स्थानीय तहले गरेका हुन्
६ असार, २०७७
Share
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो
नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।
६ असार, २०७७
Share
वडाको भवन बनाउन लामिछानेले दिए १ रोपनी जग्गा
नुवाकोटको लिखु गाउँपालिका-१ स्थित रामबजारमा वडा कार्यालय भवन बनाउँन समाजसेवी धर्मदत्त लामिछानेले १ रोपनी जग्गा दान गरेका छन् । स्थानीयसमेत रहेका उनले प्रचलित बजार मूल्य १ करोड बराबरको जग्गा दान गरेका हुन् ।
६ असार, २०७७
Share
भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना पुष्टि
छिमेकी मुलुक भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
५ असार, २०७७
Share
हेटौँडामा बुहारीको हत्या आरोपमा ससुरा र नन्द पक्राउ, प्रहरी भन्छ - 'घटना रहस्यमय छ'
हेटौँडाकी एक विवाहित महिलाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । हेटौंडा–४ सुर्यचोकस्थित घरको बन्द कोठाभित्र २२ वर्षीया सुस्मिता केसी (थापा) वीभत्स अवस्थामा मृत फेला परेकी थिइन्
५ असार, २०७७
Share
चितवन मेडिकल कलेजले दियो आइसोलेसनका लागि १० वटा शय्या
चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान शय्या उपलब्ध गराएको छ । कलेजले ७ लाख रुपैयाँबराबरका ती शय्या नगरपालिकालाई हस्तान्तरण गरेको हो
५ असार, २०७७
Share
हेटौँडामा बिजुली पोल बीचमा पारेर स्ल्याब ढलान
हेटौँडाका २ स्थानमा विद्युतको पोल नसारी स्ल्याब ढलान गरिएको छ । विद्युत पोल बीचमा राखेर दुवैतर्फ स्लाब ढलान गरिएको हो
५ असार, २०७७
Share
बागमती सरकारद्वारा कोरोना कोषबाट १३ करोड बढी खर्च
देशमा कोरोना संक्रमितको संख्या ८ हजार नजिक पुगेको छ । एकै दिन बिहीबार अहिलेसम्मकै धेरै ६ सय ७१ कोरोना संक्रमित भेटिएका छन् ।
४ असार, २०७७
Share
भीमफेदी-कुलेखानी र कान्ति राजपथ अवरुद्ध
भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका-६, देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा-काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ
४ असार, २०७७
Share
लकडाउनले एउटै यातायात कम्पनीमा आवद्ध व्यवसायीलाई २ अर्ब बढी घाटा
देशकै अर्थतन्त्रमा ठूलो असर पारेको कोरोना महामारीले यातायात क्षेत्र धरासायी बनेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले यातायात क्षेत्र थला परेको छ ।
४ असार, २०७७
Share
चार किलोमा फेरि पहिरो, नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ-मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो ।
३ असार, २०७७
Share
बागमती प्रदेशको बजेटमा सत्तारूढ दलभित्रै विवाद, प्रदेशसभा बैठक स्थगित
बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि विवाद भएको छ । बजेटको विषयमा सत्तारूढ दलभित्रै तीव्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेका छन्
३ असार, २०७७
Share
बजेटबारे गण्डकीका निजीक्षेत्र आशावादी, तर कार्यान्वयनमै चुनौती
उद्योगधन्दा, कलकारखाना र कृषिलगायतका क्षेत्रमा दक्ष कामदारको प्रयोगले मात्र उत्पादन वृद्धि गर्न सम्भव हुने उनको दाबी छ
३ असार, २०७७
Share
कांग्रेसले माग्यो बागमती प्रदेशको कोरोना कोषको हिसाब
कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं उपचारका लागि बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषको हिसाब सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ
३ असार, २०७७
Share
सरकारलाई यातायातको साँचो बुझाउने व्यवसायीको चेतावनी
सार्वजिनक यातायात व्यवसायीले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै यातायातको साँचो बुझाउने चेतावनी दिएका छन् ।
३ असार, २०७७
Share