बागमती
गोदावरी नगरपालिका क्षेत्रका बजार तथा पसल बन्द
गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ ।
१८ असार, २०७७
Share
प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन्
१८ असार, २०७७
Share
चितवनका ६५ साना सिँचाइका काम सम्पन्न
१ सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ
१८ असार, २०७७
Share
हेलम्बुमा ‘हिमालयन ग्रेट ट्रेल’ निर्माण
पर्यटकीय दृष्टिले चर्चित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण गर्ने कार्यक्रमअनुसार चालू वर्ष २६० मिटर काम सम्पन्न भएको छ । गत वर्ष एक सय १० मी काम भएको थियो ।
१८ असार, २०७७
Share
१० हजार घूससहित कार्यालय सहयोगी पक्राउ
घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी १० हजार घूस रकमसहित पक्राउ परेका छन्
१७ असार, २०७७
Share
टिपरले ठक्कर दिँदा मोटरसाइलमा सवार २ जनाको मृत्यु
मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ
१७ असार, २०७७
Share
सौराहाका २६ वटा होटलमा क्वारेन्टाइन
सौराहाका २६ वटा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोगमा ल्याइनेछ । सङ्घले सरकारलाई यहाँका होटलहरूको विवरण पठाएको थियो
१७ असार, २०७७
Share
भरतपुर अस्पतालमा बिरामी बढ्न थाले
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा ३ सय ८९ जना उपचारका लागि आएका थिए । त्यस्तै आकस्मिक सेवा लिनेमा ८२ जना थिए
१७ असार, २०७७
Share
बागमती प्रदेशमा २३ प्रतिशत रोपाइँ
बागमती प्रदेशको सिन्धुलीबाहेकका जिल्लामा मनसुन सुरु भएसँगै धान रोपाइँ धमाधम भइरहेको छ । प्रदेशमा १५ असारसम्मको तथ्यांकअनुसार २३.५ प्रतिशत धान रोपाइँ भएको हो
१६ असार, २०७७
Share
बागमती प्रदेशले १ किलो सलहको ३० रुपैयाँ दिने
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ किलो सलह समातेर ल्याउनेलाई प्रतिकिलो ३० रुपैयाँका दरले रकम दिने निर्णय गरेको छ
१६ असार, २०७७
Share
स्काेर्पियो दुर्घटनामा आमाछोराकाे मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्र किलोमा सोमबार साँझ भएको स्काेर्पियो दुर्घटनामा परी आमाछोराकाे मृत्यु भएको छ
१६ असार, २०७७
Share
चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
१५ असार, २०७७
Share
कांग्रेसले सदन अवरुद्ध गरेपछि मन्त्रीले स्वीकारे गल्ती
प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले गल्ती गरेको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ
१५ असार, २०७७
Share
ससुराले गरे बलात्कार प्रयास, परिवार नै मिलेर हत्या
आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ
१५ असार, २०७७
Share
बागमती प्रदेशमा साढे २४ सय आइसोलेसन बेड थप्ने तयारी
प्रदेशका विभिन्न जिल्लामा २ हजार ४ सय ५० आइसोलेसन बेड थप्ने निर्णय गरिएको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अवस्थामा राखेको छ । समितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको थियो ।
१४ असार, २०७७
Share
काठमाडौंसहित बागमती प्रदेशको ७ जिल्लामा पनि देखियो सलह
बालीको पात र फल खाँदै ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलह तराईका जिल्ला हुँदै बागमती प्रदेशको ७ जिल्लामा पनि देखिएको छ ।
१४ असार, २०७७
Share
चितवन पुग्यो सलह कीरा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिका–३ को २ सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो
१४ असार, २०७७
Share
‘जबज’को आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल
जननेता भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाए
१४ असार, २०७७
Share
नेगेटिभ रिपोर्ट आएको १२ दिनपछि क्वारेन्टाइनमा बसेका युवकमा कोरोना
मकवानपुरका थप २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बकैया र मनहरी गाउँपालिकाका १/१ जना पुरुषमा शुक्रबार संक्रमण देखिएको हो ।
१२ असार, २०७७
Share
मकवानपुरमा लकडाउन अवधिमा १० जोडीको बालविवाह रोकियो
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा मकवानपुरमा १० वटा बालविवाह रोकिएको छ ।
१२ असार, २०७७
Share
यातायात कार्यालयमा सेवाग्राहीको बढ्दो भीड, छैन सुरक्षा सतर्कता
सरकारले कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । कार्यालय हाताभित्र सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो ।
१२ असार, २०७७
Share
कोरोनाका कारण बन्द रसुवागढी नाका सञ्चालनको तयारी
कोभिड-१९ का कारण रसुवागढी नाकाबाट बन्द व्यापारिक कारोवार पुनःसञ्चालनमा ल्याउन सीमा क्षेत्रका अधिकारी सहमत भएका छन् ।
१२ असार, २०७७
Share
नारायणी र राप्ती नदी तटबन्धका लागि ५० अर्ब माग
नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी तटबन्धका लागि ५० अर्ब रुपैयाँ माग गरेको छ । सो आयोजनाले ती दुवै नदीको विस्तृत आयोजना प्रतिवेदन तयार गरी सिँचाइ विभागमा पेस गरेको छ
११ असार, २०७७
Share
गोकर्णेश्वर नगरपालिकाको बजेट १ अर्ब ८७ करोड
नगरसभाको बुधबार सुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम र उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्
११ असार, २०७७
Share
चट्याङ लागेर मकवानपुरमा २ महिलाको मृत्यु
मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ
११ असार, २०७७
Share
जिसस चितवनले लकडाउन अवधिको भाडा नलिने
समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले ११ चैतसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिए
११ असार, २०७७
Share
कोरोनाबाट मृत्यु भएमा हेटौँडा उपमहानगरको ३ लाख राहत
हेटौँडा उपमहानगरले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गर्दै कोरोना संक्रमणबाट मृत्यु भएमा ३ लाख रुपैयाँ राहत दिने भएको छ
१० असार, २०७७
Share
भरतपुर महानगरको बजेट ४ अर्ब
आर्थिक वर्ष २०७७/७८का लागि भरतपुर महानगरपालिकाले ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ ।महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो । जसमध्ये ४८ करोड चालु खर्च रहेको छ
१० असार, २०७७
Share
स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था रहेको उल्लेख छ
१० असार, २०७७
Share