बागमती
नारायणी र राप्ती नदीमा ५ जनाको शव फेला
चितवनमा रहेका २ ठूला नदीमा बुधबार ५ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा ४ र राप्ती नदीमा १ जनाको शव फेला परेको हो
८ साउन, २०७७
Share
स्थानीय तहका प्रमुखलाई फोन गरी मन्त्रालयबाट ३२ वटा पक्की पुल उद्घाटन
बागमती प्रदेश सरकारले निर्माण गरेका ३२ वटा पक्की पुलको एकै पटक उद्घाटन गरिएको छ
७ साउन, २०७७
Share
नियतिले खाेस्याे नाना र खाना, सरकारले खाेस्याे चेपाङको छाना
फागुनमा चेपाङहरूलाई माडी नगरपालिकाले बनाएको घरमा स्थानान्तरण गर्ने तयारी थियाे। तर, तक्माको मोहमा निकुञ्जले उनीहरूको खुसी लुटेको छ
७ साउन, २०७७
Share
पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह
जनैपूर्णिमाको अवसरमा बर्सेनी १ हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ ।
७ साउन, २०७७
Share
केरुङ छ्यो तालको १ मिटर सतह घट्यो
खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ
७ साउन, २०७७
Share
तुइनबाट चिप्लिएर ७७ वर्षीय वृद्धको मृत्यु
हेटौंडाका एक वृद्धको तुइनबाट चिप्लिएर लड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ चौकिटोलका ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन्
६ साउन, २०७७
Share
मुग्लिन-चितवन सडक खण्ड एकतर्फी खुल्यो
मुग्लिन-चितवन सडकखण्ड एकतर्फी सुचारु गरिएको छ । केही दिनदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी खुलेको हो
६ साउन, २०७७
Share
स्क्रब टाइफसबाट चितवनमा ३२ वर्षीय पुरुषको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१, ठिमुराका ३२ वर्षीय पुरुष छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार २९ असारमा उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए
६ साउन, २०७७
Share
गणेश हिमाल तराई यातायातको गाडी सञ्चालनमा
कोभिड-१९ को प्रभावका कारण भएको बन्दाबन्दीले बन्द रहेको सार्वजनिक सवारीसाधनमध्ये गणेश हिमाल तराई यातायातले काभ्रेपलाञ्चोकमा सेवा दिन थालेका छन् ।
६ साउन, २०७७
Share
नारायणी नदीको बहाव ४४ वर्षयताकै उच्च
नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो
६ साउन, २०७७
Share
मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो
पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ
६ साउन, २०७७
Share
धादिङमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-६ मा गएराति पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।
६ साउन, २०७७
Share
काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग नै ठप्प, विकल्प त्रिभुवन राजपथ
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग अनिश्चितकालका लागि ठप्प भएको छ
५ साउन, २०७७
Share
उर्लिएर आएको नारायणीले बगायो हात्तीको प्रतिमा
अविरल वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको घण्टी बजेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दै गइरहेको छ
५ साउन, २०७७
Share
चार किलो : पहिरो पन्छाउन दिनभर लाग्ने
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका २ खम्बासहित ठूलो पहिरो खसेको छ
५ साउन, २०७७
Share
प्रदेशसभामा सांसदको आक्रोशः विकासका नाममा खोकनालाई सखाप पार्न खोजियो
ललितपुरको ऐतिहासिक खोकनाको उर्वरभूमि र मौलिकता राष्ट्रिय ठूला आयोजनाको नाममा मास्क लागिएको भन्दै प्रदेश सांसदहरुले आक्रोश व्यक्त गरेका छन्
४ साउन, २०७७
Share
नेपाल–कोरिया अस्पताल र गङ्गालालका बिरामीको पीसीआर परीक्षण सुरु
नेपाल–कोरिया अस्पतालसँग क्यान्सर अस्पताल र केन्द्रले सम्झौता गरी कोरोना भाइरस जाँचका लागि निःशुल्क पीसीआर परीक्षण सुरु गरेकाे हाे
४ साउन, २०७७
Share
वन्यजन्तुको आक्रमणबाट जोगाउन पर्खाल निर्माण
निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ
४ साउन, २०७७
Share
सडक कालोपत्रे गरेको २ दिनमै खाल्डा
जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ
४ साउन, २०७७
Share
आकर्षक गन्तव्य बन्यो ऐतिहासिक कुमारी मन्दिर
हिलाम्मे दलदल र फोहर बनेपछि स्थानीयमाथि डिलमै बसेर मन्दिरलाई नियाल्थे । कतिपयले डिलबाटै फोहाेर फाल्थे । दैनिक फोहाेर फाल्दा डम्पिङ साइटको रुपमा परिणत बन्दै गएको थियो कुमारी मन्दिर परिसर ।
३ साउन, २०७७
Share
सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितको घर प्रदेश सरकारले बनाइदिने
बागमती प्रदेशको उत्तरी क्षेत्रमा पर्ने सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको छ
२ साउन, २०७७
Share
थाहामा ३ लाख लिटर दूध उत्पादन
नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो
२ साउन, २०७७
Share
चोर भनेर पिट्दा कपुरधारा बस्दै आएका छिरिङको मृत्यु
प्रहरीका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरूको कुटाइबाट रसुवा घर भई हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङकाे मृत्यु भएको हो । कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन्
२ साउन, २०७७
Share
तातोपानी भन्सारबाट १ अर्ब ६० करोड राजश्व संकलन
नेपाल-चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९ सय ७९ रुपैयाँ राजश्व संकलन भएको छ ।
२ साउन, २०७७
Share
बागमती खोला किनारमा शव भेटियो
मकवानपुर र ललितपुरको सीमानामा रहेको बागमती खोला किनारमा कुहिएको अवस्थामा शव फेला परेको छ
१ साउन, २०७७
Share
नारायणी नदीको कटानले १ दर्जन गाउँ जोखिममा
केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताए
१ साउन, २०७७
Share
विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण
सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको ३ कठ्ठा ४ धुर जग्गामा अलगअलग भवन बनाइने छ । ४ तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुनेछन्
१ साउन, २०७७
Share
भरतपुर अस्पताललाई भीटीएम सहयोग
क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्
३१ असार, २०७७
Share
डीपीआरमै सीमित हाइटेक नर्सरी, ६ करोड बजेट फ्रिज
बागमती प्रदेश सरकारले निर्माण गर्ने भनेको अत्याधुनिक हाइटेक नर्सरी निर्माणको प्रक्रिया डीपीआरमै सीमित बनेको छ
३१ असार, २०७७
Share