बागमती
नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ : नेता बोहरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्
२७ साउन, २०७७
Share
कोरोना नियन्त्रणको काममा रकम अभाव हुन दिन्न : मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि काम गर्दा रकम अभाव हुन नदिने बताएका छन्
२७ साउन, २०७७
Share
उपत्यका प्रवेशमा रोक्न साँगा नाकामा कडाइ
महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाएको जानकारी दिए
२६ साउन, २०७७
Share
विपद् व्यवस्थापनका लागि स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय
बागमती प्रदेशले विपद व्यवस्थापनका लागि विभिन्न स्थानीय तहलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ
२६ साउन, २०७७
Share
बागमती प्रदेशको राजधानीमा निषेधाज्ञा
बागमती प्रदेशको राजधानी हेटौँडा र पूर्व-पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाको मनहरी बजारमा निषेधाज्ञा गरिने भएको छ
२६ साउन, २०७७
Share
मुख्यमन्त्री पौडेलको आरोप : मलाई हटाउन अविश्वासको प्रस्ताव ल्याइयो
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन मकवानपुरकै सांसदबाट चलखेल भएको आरोप लगाएका छन्
२६ साउन, २०७७
Share
मकवानपुरमा २३ जनामा कोरोना, लकडाउन गर्ने तयारी
मकवानपुरमा एकै दिन २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जना महिला र १७ जना पुरुष छन्
२५ साउन, २०७७
Share
पशुचौपायामा अज्ञात रोगको प्रकोप
पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नम्वर ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन्
२५ साउन, २०७७
Share
२ शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
सल्यानबाट १७ साउनमा जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका २ जना शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ
२५ साउन, २०७७
Share
भक्तपुरमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ
२५ साउन, २०७७
Share
बागमती प्रदेशका सभामुख र सचिवको कोरोना रिपोर्ट नेगेटिभ
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ
२५ साउन, २०७७
Share
गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध अदालतमा मुद्दा दायर
मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालसहित ४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ
२४ साउन, २०७७
Share
भक्तपुरबाट विप्लव समूहका नेता पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ
२४ साउन, २०७७
Share
काठमाडौं उपत्यकामा १ हप्तामा थपिए ५ सय काेराेना संक्रमित
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिममा छ । देशकै केन्द्रीय राजधानी भएकोले पनि यहाँ कोरोना संक्रमणको दर ह्वातै बढेको तथ्यांकले देखाउँछ
२४ साउन, २०७७
Share
काभ्रेको क्वारेन्टाइनमा युवतीद्वारा आत्महत्या, स्वास्थ्य चौकी र पालिका अध्यक्षको घरमा तोडफोड
२४ साउन, २०७७
Share
बागमतीमा एकै दिन १२१ जनामा संक्रमण, संक्रमितको संख्या १५ सय नाघ्यो
बागमती प्रदेशमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन प्रदेशको ६ जिल्ला संक्रमित देखिएका हुन्
२४ साउन, २०७७
Share
एम्बुलेन्स नपाउँदा ५ घण्टादेखि संक्रमित अस्पतालमै अलपत्र
कोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि समस्या भएको छ
२४ साउन, २०७७
Share
मकवानपुरमा ६ जनालाई कोरोना, संक्रमित बस्ने स्थान धमाधम सिल
बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा शुक्रबार एकै दिन ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ
२३ साउन, २०७७
Share
नुवाकोटमा पीसीआर ल्याब स्थापना गरिने
खतिवडाका अनुसार जिल्लामा कोरोना परीक्षणका लागि ढिलासुस्ती नहोस् र सर्वसाधारणले चाँडै परीक्षण भई उपचार पाउने छन् भन्ने उद्देश्यले पीसीआर ल्याब मेशिन खरिद गर्नलाई बजेट दिने निर्णय गरिएको हो
२३ साउन, २०७७
Share
मेलम्ची शिखरपुरका १५ घर जोखिममा
स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो
२३ साउन, २०७७
Share
राजमार्गका होटलमा निगरानी बढाइने
इच्छाकामना गाउँपालिकाले कोरोना रोकथामका लागि गाउँपालिकाभित्र सञ्चालित व्यवसायहरूमा कडाइका साथ निगरानी गर्ने भएको छ
२३ साउन, २०७७
Share
बागमती प्रदेशलाई पहिलो गाँसमै ढुंगा, विपन्न परिवारको घर निर्माण योजना अलपत्र
बागमती प्रदेश सरकारको विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत परिवारको आवास निर्माण गर्ने योजना अलपत्र परेको छ
२३ साउन, २०७७
Share
आजदेखि नुवाकोटमा फेरि लकडाउन
नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ
२३ साउन, २०७७
Share
हेटौँडाको प्रहरी चौकी सिल, ६ जना प्रहरी क्वारेन्टाइनमा
हेटौँडामा कार्यरत १ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ
२३ साउन, २०७७
Share
बागमतीमा २४ घण्टाभित्र हालसम्मकै धेरै संक्रमित थपिए
मुलुकको केन्द्रीय राजधानीसमेत रहेको बागमती प्रदेशमा हालसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन्
२३ साउन, २०७७
Share
हेटौँडामा कार्यरत प्रहरीलाई कोरोना पुष्टि
बागमती प्रदेशको राजधानी हेटौँडामा कार्यरत १ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ
२२ साउन, २०७७
Share
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग
बिहीबार मात्रै अस्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अस्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि १ लाख ८१ हजार ४ सय ५ रुपैयाँ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ
२२ साउन, २०७७
Share
६ सय ३० मिटर सडक बनाउन पौने ७ करोडको ठेक्का
बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा ६ सय ३० मिटर सडक निर्माण गर्न पौने ७ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ
२२ साउन, २०७७
Share
अब मजदुरले न्यूनतम ज्याला ९ सय रुपैयाँ पाउने
निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन
२२ साउन, २०७७
Share