बागमती
आजदेखि काठमाडौं आउजाउ गर्न पास नपाइने
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले अर्काे सूचना नआइन्जेलका लागि काठमाडौं आउजाउ गर्न उपलब्ध गराइने सबै खालका पास वितरणमा रोक लगाइएको जनाएको हो
२९ साउन, २०७७
Share
समुदायस्तरमा कोरोना देखिएपछि धादिङवेसीमा १ साता निषेधाज्ञा
जिल्ला प्रशासन कार्यलय धादिङले १ साताका लागि जिल्ला सदरमुकाम धादिङवेसीमा निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण समुदायमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो
२९ साउन, २०७७
Share
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँड
बागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ
२९ साउन, २०७७
Share
राष्ट्रिय वाणिज्य बैंकको कर्जा ब्याजदर नेपाली बैंकहरूमध्यकै सबैभन्दा सस्तो
राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो बनेको छ ।
२९ साउन, २०७७
3 min read
Share
द्वन्द्वकालीन समयमा नापीका कर्मचारीको कमजोरीले नेपाली भूमिमा भारतीयको अतिक्रमण
द्वन्द्वकालीन समयमा नापी विभागका कर्मचारीले गरेको कमजोरीका कारण नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरिरहेका छन्
२९ साउन, २०७७
Share
सेवा नपाएरै जाँदै छ आमाहरुको ज्यान
मृत्यु भएकामध्ये कोभिड–१९ जस्तो लक्षण भएका शंकास्पद ७ जना थिए । तीमध्ये धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला एक थिइन् । यसैगरी भक्तपुरमा एक गर्भवतीको आरडीटी पोजिटिभ आयो तर मृत्युपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो ।
२९ साउन, २०७७
Share
एच–१बी भिसा भएकालाई फर्किन दिने अमेरिकाको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसावालका लागि केही नियम परिवर्तन गरेका छन्
२९ साउन, २०७७
Share
यस वर्ष गोकर्णेश्वर महादेव मन्दिरमा मेला नलाग्ने
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन अगामी ३ भदौमा लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए
२९ साउन, २०७७
Share
कामदारलाई सरकारी खर्चमा स्वदेश फर्काउन आयोगको सिफारिस
कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर अलपत्र परेका कामदारलाई सरकारी खर्चमा स्वदेश फर्काउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई सिफारिस गरेको छ
२९ साउन, २०७७
Share
कमेडी च्याम्पियन विजेता हिमेशले पाए पुरस्कार
कमेडी च्याम्पियन निर्माण टिमले विजेता हिमेशलाई पुरस्कार प्रदान गरेको छ । बुधबार आयोजक टिमले नगद र कार हस्तान्तरण गरेको हो
२९ साउन, २०७७
Share
जसपामा सिद्धान्तबारे गम्भीर बहस सुरु, ४ नेताका ४ प्रस्ताव
अध्यक्ष उपेन्द्र यादवले समाजवादी लोकतन्त्रलाई पार्टीको सिद्धान्त बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव पेश गरेका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले समुन्नत संघीय समाजवादलाई पार्टीको सिद्धान्त बनाउनु पर्ने धारणा राखेका छन्
२९ साउन, २०७७
Share
हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु
निषेधाज्ञा जारीपछि सुनसान बनेको हेटौँडामै ट्रकले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ
२९ साउन, २०७७
Share
बालिका बलात्कारको आरोपमा एक युवा पक्राउ
बालिका बलात्कार गरेको अभियोगमा ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–११ चापागाउँका २६ वर्षीय बुद्द तामाङ छन्
२९ साउन, २०७७
Share
घूस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत
कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकै दिन सेवाग्राहीसँग घूस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिई छानबिनपछि निलम्वन गरेको हो
२९ साउन, २०७७
Share
रातोमाटे काभ्रे सडक अझै अवरुद्ध
सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए
२९ साउन, २०७७
Share
हेटौँडामा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण
हेटौँडामा कार्यरत १० प्रहरीसहित मकवानपुरमा एकैपटक ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ
२९ साउन, २०७७
Share
देशभर कोरोनाको सन्त्रास : कहाँ कसरी हुँदै छ नियन्त्रणको प्रयास
देशभर कोरोनाको सन्त्रास : कहाँ कसरी हुँदै छ नियन्त्रणको प्रयास
२९ साउन, २०७७
Share
मोटरसाइकल हराउने धेरै, पाउने थोरै
आर्थिक वर्ष ०७६/७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन्
२९ साउन, २०७७
Share
बागमती खोला किनारमा महिलाको शव फेला
मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा १ महिलाको बेवारिसे शव फेला परेको छ
२९ साउन, २०७७
Share
पत्रकार बानियाँको निधन रहस्यमय भएको भन्दै छानबिन गर्न माग
नेपाल पत्रकार महासंघ बागमती प्रदेशले वरिष्ठ पत्रकार बलराम बानियाँको निधन रहस्यमय तरिकाले भएको भन्दै छानबिन गर्न माग गरेको छ
२९ साउन, २०७७
Share
बागमती प्रदेशमा २४ घण्टाभित्र १७० संक्रमित थपिए, २ को मृत्यु
बागमती प्रदेशमा २४ घण्टाभित्र १ सय ७० संक्रमित थपिएका छन् । बुधबार एकै दिन २ जनाको मृत्यु पनि भएको छ ।
२९ साउन, २०७७
Share
आइसोलेसनलाई विद्यालयबाट स्थानान्तरण गरिने
हेटौँडाको श्रमिक माध्यमिक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई गौरीटार रङ्गशाला (केन्द्रीय खेलकुद प्रतिष्ठान)मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ
२८ साउन, २०७७
Share
राजधानीकै आइसोलेसनको कन्तबिजोक : बेड नभएपछि संक्रमित घरमै
पछिल्लो समय हेटौँडाको समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिए पनि संक्रमितलाई व्यवस्थितसँग राख्ने क्षमता आइसोलेसनसँग छैन
२८ साउन, २०७७
Share
चितुवाको छालासहित ७ जना पक्राउ
चाँगुनारायण नगरपालिका सुडालबाट ४ र सूर्यविनायकको दार्जिलिङ हाइटबाट ३ गरी ७ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए
२८ साउन, २०७७
Share
पाटन अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु
ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक ३८ वर्षीया महिला धनुषाको जनकपुरकी हुन्
२८ साउन, २०७७
Share
घूससहित रंगेहात पक्राउ परेका ६ प्रहरी निलम्बित
सेवाग्राहीसँग घूस रकम लिँदालिँलै रंगेहात पक्राउ परेका ६ जना प्रहरी निलम्बनमा परेका छन्
२८ साउन, २०७७
Share
१३ जना संक्रमितलाई कहाँ राख्ने ? आइसोलेसनका कर्मचारी तनावमा
बागमती प्रदेशको राजधानी हेटौँडामा ३५ बेडको एउटामात्रै आइसोलेसन वार्ड छ । यही आइसोलेसनमा १ हप्ता अघिसम्म संक्रमित राख्न बेड प्रसस्तै थियो
२८ साउन, २०७७
Share
बाढीले बगाएर मर्यो गैँडा
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करिब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत अवस्थामा भेटिएको हो
२७ साउन, २०७७
Share
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा १ किशोरको मृत्यु भएको छ । घटनामा थप १ घाइते भएका छन्
२७ साउन, २०७७
Share