बागमती
कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना
सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ
२२ साउन, २०७७
Share
हेटौँडामा समुदायस्तरमा कोरोना फैलिएको आशंका
बागमती प्रदेशको राजधानी हेटौंडाको समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ
२१ साउन, २०७७
Share
विद्युत् प्राधिकरणको चरम लापर्वाहीः सेवाग्राही जोखिममा
एकातिर पानी पर्ने मौसममा ओत लाग्ने ठाउँ छैन, अर्कोतिर फाराम भर्न सहज हुने कुनै टेबुल छैन । कोरोनाको कहरमा सुरक्षाका लागि सहज हात धुने व्यवस्था होस् वा स्यानेटाइजरको सहज व्यवस्था छैन
२१ साउन, २०७७
Share
पर्सामा संक्रमित बढेपछि बागमती प्रदेश प्रवेश गर्ने मुख्य नाका बन्द
पर्सामा दैनिक कोरोना संक्रमित बढेपछि बागमती प्रदेश प्रवेश गर्ने मुख्य नाका बन्द गरिएको छ
२१ साउन, २०७७
Share
बागमती प्रदेशमा भ्रष्टाचार बढ्यो, सबैभन्दा बढी उजुरी उद्योग मन्त्रालयको नाममा
बागमती प्रदेशमा भ्रष्टाचार बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको तथ्यांकले प्रदेशमा भ्रष्टाचार बढेको देखाएको हो
२१ साउन, २०७७
Share
साँगामा सवारी चाप कम गर्न २ जिल्लाका सिडिओबीच छलफल
कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न २ जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ
२१ साउन, २०७७
Share
बाढीले बगाएर भारत पुर्याएको गैँडाको ३ वर्षपछि उद्धार
३ वर्षअघि बाढीले बगाएर भारत पुर्याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो
२१ साउन, २०७७
Share
नारायणगढ-सिमलढाप सडक ८ दिनपछि सञ्चालन
अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक ८ दिनको प्रयासपछि सञ्चालनमा आएको छ
२० साउन, २०७७
Share
साँगाबाट काठमाडौं प्रवेश गरेका १३ जनामा कोरोना संक्रमण
१ हप्तामा पूर्वी-नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ
२० साउन, २०७७
Share
काठमाडौं भित्रिँदै गरेको १२ किलो चरेशसहित ३ जना पक्राउ
मकवानपुर प्रहरीले थाहा नगरपालिकाको खर्कबाट ठूलो परिमाणमा चरेशसहित ३ जनालाई पक्राउ गरेको छ
२० साउन, २०७७
Share
मन्त्रालयले अलपत्र पारेको नयाँ औद्योगिक क्षेत्रको विवाद टुंगियो
पर्सा राष्ट्रिय निकुञ्जको कारण बागमती प्रदेशको मुकाम हेटौँडामा निर्माण गर्ने भनिएको मयुरधाप औद्योगिक क्षेत्र २ वर्षदेखि अलपत्र छ
२० साउन, २०७७
Share
रक्षाबन्धनले एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल
जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरे
१९ साउन, २०७७
Share
घरमाथि पहिराे खस्दा २ जनाकाे मृत्यु
अविरल वर्षासँगै आएको पहिराेले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२, बरुवामा पहिराेले घर पुर्दा २ जनाको मृत्यु भएको छ
१९ साउन, २०७७
Share
मेलम्ची पहिरो अपडेट : बेपत्ता भएका ८ जना मृत भेटिए
सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ
१९ साउन, २०७७
Share
मेलम्ची पहिरो अपडेट : ३ जनाको शव भेटियो, ५ को अवस्था अज्ञात
सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरोमा परी बेपत्ता भएकामध्ये ३ जना मृत फेला परेका छन्
१९ साउन, २०७७
Share
मेलम्चीमा पहिरो, ८ जना बेपत्ता
अविरल वर्षासँगै आइतबार राति गएकाे पहिरोमा परी सिन्धुपाल्चाेक मेलम्ची बजारबाट ८ जना बेपत्ता भएका छन्
१९ साउन, २०७७
Share
राजमार्गमा पहिरै-पहिरो : थोरै वर्षामै ठूलो खतरा
मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ
१९ साउन, २०७७
Share
भोलि काभ्रेका ३ स्थानीय तहमा सार्वजनिक बिदा
धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ । ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै सोमबार रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन्
१९ साउन, २०७७
Share
देवघाटमा दाहसंस्कारका लागि दाउराको अभाव
सालको काठ दाउरा ढुवानीमा रोक लागेसँगै पवित्र तीर्थस्थल देवघाटमा शव दाहसंस्कार गर्न दाउराको अभाव भएको छ
१९ साउन, २०७७
Share
भीमफेदी जेलबाट फरार कैदी ९ महिनापछि पक्राउ
मकवानपुरको भीमफेदी कारागारबाट फरार कैदी सुनसरीका कुलदीपराज धामी ९ महिनापछि पक्राउ परेका छन्
१८ साउन, २०७७
Share
आमाको सक्रियताले रोकियो छोरीको बालविवाह
औपचारिक शिक्षाको कमी भए पनि बालविवाह हुन दिनु हुन्न भन्ने सचेतनाले आफ्नै आमाबाट बालविवाह रोकिएको यो मकवानपुरको पहिलो घटना हो
१८ साउन, २०७७
Share
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्याे
पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो
१७ साउन, २०७७
Share
बागमती प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण
प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका २ वटा विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले प्रमाणीकरण गरेका हुन्
१६ साउन, २०७७
Share
बागमती प्रदेशका ३ जिल्लामा आइसोलेसन खाली
बागमती प्रदेशका ३ जिल्लाको आइसोलेसन वार्ड खाली छ । प्रदेशमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेपनि आइसोलेसन भने खाली भएका हुन्
१६ साउन, २०७७
Share
इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पहिरो, मानव बस्तीसमेत जोखिममा
नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ
१६ साउन, २०७७
Share
काभ्रेमा जात्रा मनाउन २ दिन बिदा
कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन २ दिन बिदा दिएको छ
१६ साउन, २०७७
Share
भक्तपुरबाट ३ लाखसहित ९ जुवाडे पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका-९ फैढोकास्थित सरोज थापाले कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ
१६ साउन, २०७७
Share
बसको ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु
चितवनमा बसको ठक्करबाट १ प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो
१६ साउन, २०७७
Share