बागमती
धरहरा पुनर्निर्माणका ७० कामदार क्वारेन्टाइनमा
रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० जना कामदारलाई क्वारेन्टाइनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ
३१ असार, २०७७
Share
यस वर्ष देवघाटमा बोलबम मेला नहुने
समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए
३१ असार, २०७७
Share
बागमतीमा बने १९ पक्की पुल, करिब २ सय किमी सडक कालोपत्रे
बागमती प्रदेशभर निर्माणाधीन १९ वटा पक्की पुलको निर्माण कार्य लकडाउनको अवधिमा पूरा भएको छ
३० असार, २०७७
Share
अस्ताइन् कम्युनिस्ट आन्दोलनकी ‘आमा’
नेपालको कम्युनिस्ट आन्दोलनकी ‘आमा’का रूपमा चिनिएकी बालकुमारी थापाको सोमबार निधन भएको छ
३० असार, २०७७
Share
सुस्मिता हत्याकाण्डः ससुरा र नन्दलाई आजीवन कैद माग
हेटौंडाकी सुस्मिता केसी (थापा) को हत्या आरोपमा पक्राउ परेका ससुरा र कान्छी नन्दलाई आजीवन कैदको माग गर्दै जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको छ
२९ असार, २०७७
Share
१७ किलोमा सकड भासियो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सुचारु
सडक भासिएपछि अहिले सवारी साधन एकतर्फी मात्र संचालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दि
२९ असार, २०७७
Share
भैरवीदेवीमा सुनको छाना लगाउन थालियो
उनका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको २ तले मन्दिरको माथिल्लो तलामा सुनको छाना राख्न थालिएको छ भने तल्लो तलाको छाना टायल लगाई यसअघिको स्वरूपमा बनाउन लागिएको हो
२९ असार, २०७७
Share
ललितपुरमा एकै घरका १० जनामा कोरोना संक्रमण
नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याउनुभएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए ।
२८ असार, २०७७
Share
बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई १ लाख रुपैयाँ राहत
बागमती प्रदेश सरकारले बागमती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिराका कारण मृत्यु भएका २५ परिवारलाई १ लाख रुपैयाँ राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ
२८ असार, २०७७
Share
साउदीमा कोरोना नेगेटिभ देखायो, हेटौँडामा पोजिटिभ
साउदी अरबमै पीसीआर परीक्षण गराएर स्वदेश फर्किएका मकवानपुरका एक युवकमा संक्रमण पुष्टि भएको छ
२८ असार, २०७७
Share
पार्टी विभाजन हुन दिइने छैन : प्रचण्ड
जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने बताए
२८ असार, २०७७
Share
काठमाडौंको टोखामा स्थानीय ३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंको टोखा नगरपालिका–६, हरियाली बस्तीका ३ जना स्थानीयसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२८ असार, २०७७
Share
प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज चितवनमा सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए
२८ असार, २०७७
Share
कसले उचाल्दै छ ओली-प्रचण्डलाई ?
बाढी पहिरोका बारेमा चितवनमा स्थलगत अध्ययन गर्न गएका प्रचण्डले माडीमा पुगेर नेकपाभित्रको जारी विवादका बारेमा पनि बोलेका छन्
२८ असार, २०७७
Share
माझठानाका झरनामा पर्यटन आवागमनमा रोक
विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका-२८ माझठानास्थित २ झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ ।
२८ असार, २०७७
Share
तनहुँको क्वारेन्टाइनमा बसेका पुरुषको उपचारका क्रममा मृत्यु
तनहुँमा क्वारेन्टाइनमा बसेका १ व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ
२७ असार, २०७७
Share
हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा छैन : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्
२७ असार, २०७७
Share
भोटेकोसीको बाढीले अवरुद्ध जुरे सडकखण्ड खुलाइयो
अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको अवरुद्ध जुरे सडकखण्ड सुचारु भएको छ
२७ असार, २०७७
Share
बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।
२७ असार, २०७७
Share
१ मिनेटको चलाखीले जोगिएको ७ ज्यान
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु गाउँ बाढीले बगायो । जम्बु गाउँको बीचबाट बग्ने यल्मु खोलामा आएको बाढीले गाउँ बगाउँदा २१ जना बेपत्ता भएका छन्
२६ असार, २०७७
Share
बैंकको किस्ता र ब्याज नतिर्ने भन्दै मकवानपुरमा प्रदर्शन
मकवानपुरका निजी क्षेत्र आन्दोलित भएका छन् । हेटौंडामा शुक्रबार जिल्लाका सबै व्यावसायिक संगठनहरूले पाँचबुँदे मागसहित सडकमा आएका व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन गरेका हुन्
२६ असार, २०७७
Share
शोकमा डुबेकाे जम्बु गाउँकाे रोदन
परिवार नै बाढीले बेपत्ता पारेपछि चरी तामाङको हालत पनि उस्तै छ । उनी तातोपानी–काठमाडौं रुटको कन्टेनरका चालक हुन् । ५ जना परिपारका सदस्य गुमाएका चरी अर्धमूर्च्छित अवस्थामा छन्
२६ असार, २०७७
Share
हेटौँडा–काठमाडौं सडकमा आधा दर्जन ठाउँमा पहिरो
हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकमा पहिरो जाँदा अवरुद्ध भएको छ । छोटो मार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडक खण्डका ६ ठाउँमा पहिरो खसेको छ
२६ असार, २०७७
Share
बाह्रबिसे पहिरो : थातथलो छोड्दै स्थानीय
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ र ९ का स्थानीय बाढी र पहिरोको त्रासले आफ्नो थातथलो छाड्न बाध्य भएका छन् ।
२६ असार, २०७७
Share
बाह्रबीसे बाढीका घाइतेको उद्धारका लागि घटनास्थल पुग्यो हेलिकाेप्टर
सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकोप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
२५ असार, २०७७
Share
सिन्धुपाल्चोकको जम्बुमा बाढीको वितण्डा
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले १४ घर बगाएको छ । बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्
२५ असार, २०७७
Share
संक्रमित थपिएपछि काभ्रे प्रवेश नाकामा कडाइ
कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ ।
२५ असार, २०७७
Share
सिन्धुपाल्चोकमा बाढी : हेलिकोप्टर लिएर घटनास्थल जाँदै सभामुख
सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीमा घाइते भएकाहरू अवस्था बुझ्र सभामुख अग्नि सापकोटासहितको टोली हेलिकोप्टरमार्फत् त्यसतर्फ जाने भएको छ ।
२५ असार, २०७७
Share
सिन्धुपाल्चोकमा बाढीले १५ घर बगायो, १९ जना बेपत्ता
सिन्धुपाल्चोकको भोटेकोसी नदीको बाढीले १५ घर बगाएको । त्यस्तै, १ दर्जनभन्दा बढी मानिस बाढीले बगाउँदा वेपत्ता भएका छन् ।
२५ असार, २०७७
Share