बागमती
गर्भवतीमा कोरोना देखिएपछि मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
गर्भवतीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३० जना कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् ।
२४ जेठ, २०७७
Share
उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ
चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
२४ जेठ, २०७७
Share
उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ ।
२४ जेठ, २०७७
Share
नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा
नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।
२४ जेठ, २०७७
Share
पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध
शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौंडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
२४ जेठ, २०७७
Share
हाडीगाउँमा भीमसेन मन्दिर र क्लब भवनको शिलान्यास
काठमाडौंको हाडीगाउँमा ऐतिहासिक भीमसेन मन्दिर र त्रिशक्ति क्लब भवनको शिलान्यास भएको छ । शुक्रबार नेकपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद नारायण सिलवालले भवनको शिलान्यास गरेका हुन् ।
२३ जेठ, २०७७
Share
मोटरसाइकल दुर्घटनामा पूर्वडिएसपी थापाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धान विभागका सेवानिवृत्त डिएसपी जितबहादुर थापाको मृत्यु भएको छ ।
२२ जेठ, २०७७
Share
भारतबाट आउने बढेपछि २४ घण्टाभित्र क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बर
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको बेला बागमती प्रदेशमा भने क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ । छिमेकी मुलुक भारतबाट स्वदेश फर्किने नेपालीको संख्यामा वृद्धि भएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या २४ घण्टाभित्र दोब्बर भएको छ
२२ जेठ, २०७७
Share
जिग्री, पाँडे र मुन्नीकाे लकडाउन डायरी
‘भद्रगोल’ नामक हाँस्य टेलिशृङ्खलाबाट चर्चित बनेका कलाकाहरूले आफ्नै पहलमा अर्को हास्य टेलिशृङ्खला ‘सक्किगो नि ! ’ सुरु गरे । यो हास्य टेलिशृङ्खला छोटो अवधिमै दर्शकहरूको मनमा बस्न सफल भयो
२२ जेठ, २०७७
Share
चितवनमा अनलाइनबाटै कर तिर्न सकिने
आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।
२२ जेठ, २०७७
Share
‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योग सिल
‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो
२२ जेठ, २०७७
Share
साना व्यवसायीका दुःख : पुलिसले ठेला खोस्यो, लकडाउनले भात
महानगरीय प्रहरीको टोली आयो र सविनको ठेला उठाएर लग्यो । महानगरका कर्मचारीहरूका लागि त्यो काम सामान्य नियमित कामजस्तै होला तर सविनको भने सर्वस्व थियो त्यो
२१ जेठ, २०७७
Share
लकडाउनले साइकल चलाउने बढे
भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आजभोलि दैनिक १ घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गछन् । भरतपुर महानगरपालिका-११ का उनीहरू हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिलेकाहिँ १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अररू साथी पनि थपिने गरेका छन् ।
२० जेठ, २०७७
Share
काेराेनाकाे उच्च जोखिममा रहेको काठमाडौंकै आइसोलेसन र क्वारेन्टाइन खाली
देशमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको अवस्थामा भने मुलुककै केन्द्रीय राजधानी काठमाडौं उपत्यकाका आइसोलेसन र क्वारेन्टाइन खाली छन् ।
१८ जेठ, २०७७
Share
हेटौंडाकी संक्रमित महिला कोरोना जितेर डिस्चार्ज
कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी हेटौंडाकी महिला कोरोना जितेर घर फर्किएकी छिन् ।
१८ जेठ, २०७७
Share
विप्लव नेकपाका नेता शर्मालाई चिकित्सकको परामर्शबिना पुन: पक्राउ नगर्न अदालतको आदेश
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनिल शर्मा बिरहीलाई हिरासत मुक्त गरी चिकित्सकको परामर्श बिना पुनः पक्राउ गर्ने कार्य नगर्न अदालतले आदेश दिएको छ
१८ जेठ, २०७७
Share
ललितपुरमा सुत्केरी महिलालाई कोरोना संक्रमण
ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
१७ जेठ, २०७७
Share
नीति र व्यवहारमा विरोधाभास : विद्युतीय वाहनमा करवृद्धि
बढाइएको करले यसको विद्युतीय सवारी साधनको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने अनुमान वातावरणविद् भुषण तुलाधरको छ । ‘सरकारी नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहित गर्ने त भनियो' उनी भन्छन्, 'तर, यसमा बढाइएको करले यसको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने देखिएको छ’
१७ जेठ, २०७७
Share
विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन
चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत संकलन कार्य सुरू गरेको हो ।
१७ जेठ, २०७७
Share
मकवानपुरमा ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिए
मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो
१६ जेठ, २०७७
Share
६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि
कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् ।
१६ जेठ, २०७७
Share
अस्पतालले आधा मात्रै पारिश्रमिक दिएको भन्दै कर्मचारीद्वारा विरोध
बनेपा नगरपालिका-५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालले कर्मचारीको आधा पारिश्रमिक कटौती गरेको छ । अस्पताल प्रशासनले वैशाख महिनाको आधामात्रै पारिश्रमिक दिएको जनाउँदै कर्मचारीले विरोध जनाउँदै आएका छन् ।
१६ जेठ, २०७७
Share
काभ्रेको १ घरमा आगलागी हुँदा ५ जना घाइते
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा १ घरमा आगलागी भएको छ । किचेनबाट ग्यासको पाइप लिक हुँदा बनेपा नरपालिका-७ पुरानो तरकारी बजारस्थित रत्न कुमार ठकुरीको ३ तले घरमा आगलागी भएको हो ।
१६ जेठ, २०७७
Share
मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा आगलागी
मकवानपुरको विकट क्षेत्रमा रहेको कैलाश गाउँपालिका कार्यालय भवनमा आगलागी भएको छ । बिहीबार आगलागी हुँदा कार्यालय भवन जलेर नष्ट भएको छ
१५ जेठ, २०७७
Share
थुनामुक्त लगत्तै चन्द समूहका गजमेर फेरि पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय नेता लेखराज गजमेर बुधबार साँझ धुलिखेलबाट पक्राउ परेका छन् । गजमेर जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै फेरि पक्राउ परेका हुन् । उनलाई सादा पोसाकका प्रहरीले पुनः पक्राउ गरेका थिए ।
१५ जेठ, २०७७
Share
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ
१४ जेठ, २०७७
Share
हेटौँडाकी कोरोना संक्रमित गर्भवती महिलालाई भरतपुर पठाइयो, संक्रमित बस्ने टोल सिल
हेटौँडा-१ चौकिटोलकी कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी महिलालाई भरतपुर कोभिड-१९ विशेष अस्पताल पठाइएको छ
१४ जेठ, २०७७
Share
स्वास्थ्य सेवामा अब्बल बन्दै बागमती प्रदेश
वागमती प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हेटौंडा अस्पताललाई स्तरोन्नति गरी ३ सय शय्याको अस्पतालमा विकास गरिने भएको छ । प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि केही आकर्षक योजनाहरू अगाडि सारिएका छन् ।
१४ जेठ, २०७७
Share
मकवानपुरमा हावाहुरी, २ जनाको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिकामा हावाहुरीले रूख ढाल्दा च्यापिएर १ महिला र १ बालकको मृत्यु भएको छ ।
१३ जेठ, २०७७
Share