बागमती
बागमतीमा १२ हजार व्यक्तिको आरडीटी परीक्षण, ६३ जनाको रिपोर्ट पोजिटिभ
बागमती प्रदेशमा हालसम्म करिब १२ हजार जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट कोरोना परीक्षण गरिएको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा गरी ११ हजार ९ सय २३ जनामा आरडीटी टेष्ट गरिएको हो
५ जेठ, २०७७
Share
कोरोना संक्रमित ७ वर्षीय बालकका आफन्तको स्वाब परीक्षण हुँदै
मकवानपुरको थाहा नगरपालिका घर भएका ७ वर्षीय कोरोना संक्रमित बालकको सम्पर्कमा आएका आफन्तलाई परीक्षण गर्न हेटौँडा ल्याइएको छ
४ जेठ, २०७७
Share
लकडाउन उल्लंघन गर्ने ६ हजार सवारी साधन कारबाहीमा
मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहेका कारण बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा लकडाउन कडा पारिएको छ
४ जेठ, २०७७
Share
उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला
कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ ।
४ जेठ, २०७७
Share
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन
धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाले जन्माएको शिशु र उनीसँगै आएका परिवारको परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ
३ जेठ, २०७७
Share
'कमरेड' लेनिनको प्रेम
इनेसासँग भेट हुनुभन्दा ११ वर्षअघि नै लेनिनको विवाह नादेज्दा क्रुप्सकायासँग भएको थियो । नादेज्दा एक पत्नी र समर्पित क्रान्तिकारी मात्र थिइनन्, लेनिनकी सबैभन्दा विश्वासपात्र सहयोगी पनि थिइन् । अक्सर उनी लेनिनको जिन्दगीमा इनेसा आएको प्रति निराश भने थिइन्
३ जेठ, २०७७
Share
हेटौँडाका ६५ उद्योग आंशिक क्षमतामा चल्दै, दैनिक करोडौँ घाटा
देशमा जारी लकडाउनले हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू समस्यामा गुज्रिएका छन् । लकडाउनले करिब २ महिनासम्म बन्द रहेका उद्योगहरूले पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक करोडौँ घाटा व्यहोर्दै आइरहेका छन्
२ जेठ, २०७७
Share
कालो बजारीको अभियोगमा भाटभटेनीलाई १ हजार जरिमानासहित १ महिना कैद
लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले १ हजार जरिमाना र १ महिना कैदको सजाय सुनाएको छ
२ जेठ, २०७७
Share
बागमतीमा लकडाउन उल्लंघन गर्ने १० हजार सवारी र ५ हजार व्यक्ति कारबाहीमा
सरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रूपमा घरबाहिर निस्किने र कामविना लकडाउन उल्लंघन गर्दै हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको हो । बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्नेलाई कडाइ गर्न मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिएका छन्
१ जेठ, २०७७
Share
ग्राहक बनेर प्रहरीले समात्यो सय किलो चरेससहित २ जना कारोबारी
लकडाउनको मौका छोपी अवैध रूपमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले धादिङको गजुरीबाट १ सय किलो चेरस बरामद गरेको हो
१ जेठ, २०७७
Share
थप १ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २ सय ४६
नेपालमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भरतपुर काेभिड अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नवलपरासी पूर्वका १ व्यक्तिमा काेभिड-१९ काे संक्रमण पुष्टि भएकाे हाे
१ जेठ, २०७७
Share
भक्तपुरमा घरबाहिर निस्कन निषेध
सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी २ जनामा कोभिड–१९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।
१ जेठ, २०७७
Share
२ जनामा कोरोना देखिएपछि भक्तपुरका दुवाकोट र थिमि सिल
भक्तपुरमा कोरोना सङ्क्रमण पुष्टि भएका दुवै जना बस्ने बस्ती सिल गरिएको छ । लक डाउनकाे अवधिमा काठमाडौं उपत्यकाबाहिर रहेका उनीहरू पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए
३१ वैशाख, २०७७
Share
चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना
कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
३० वैशाख, २०७७
Share
मकवानपुरमा उच्च सतकर्ताः तरकारी, फलफूल र कामदार ल्याउन प्रतिबन्ध
छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमित बढेपछि मकवानपुरमा उच्च सतर्कता अप्नाइएको छ । आज मंगलबार जिल्ला समन्वय समितिमा भएको बैठकले जिल्लामा उच्च सर्तकर्ता अपनाउने निर्णय गरेको छ ।
३० वैशाख, २०७७
Share
पर्सामा संक्रमित बढेसँगै हेटौँडा उच्च जोखिममा, नाका सिल गर्न दबाब
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पर्सामा भेटिएको पुष्टि भएपछि छिमेकी जिल्ला मकवानपुरमा कोरोनाको त्रास बढेको छ
३० वैशाख, २०७७
Share
बागमती प्रदेशका ६ जिल्लाका क्वारेन्टाइन र आइसोलेसन खाली
देशमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । हालसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ जना पुगेको छ ।
कोरोनाबाट बच्न बागमती प्रदेशका १३ वटै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन बेड स्थापना गरिएको छ ।
३० वैशाख, २०७७
Share
गण्डकी प्रदेशमा कृषकमैत्री नीतिसहितको बजेट ल्याउन सुझाव
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७/०७८ मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाव दिएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरसहितको छलफल कार्यक्रममा समितिले उक्त सुझाव दिएको हो ।
२९ वैशाख, २०७७
Share
बागमती प्रदेशको चालू खर्च २२ प्रतिशत
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा उल्लेख्य खर्च गर्न सकेको छैन । चालू आवको २० वैशाखसम्मको तथ्यांककलाई हेर्दा चालुतर्फ २२ दशमलव ९ प्रतिशत मात्रै खर्च गरेको छ ।
२९ वैशाख, २०७७
Share
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य सुरू हुँदै
बागमती प्रदेशको गौरव योजना पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण हुने भएको छ ।प्राविधिक अध्ययन जारी रहेको सुरुङमार्गको काम २०७७ बाटै सुरू हुने भएको हो ।
२८ वैशाख, २०७७
Share
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्
२८ वैशाख, २०७७
Share
काठमाडौं हिँडेका ११ पाकिस्तानी सिन्धुलीबाट फिर्ता
बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।
२७ वैशाख, २०७७
Share
हेटौँडामा सेनिटाइज मेसिन प्रयोगमा रोक, हतार गर्दा खर्च मात्रै
कोरोना संक्रमणको जोखिमबाट बच्न बागमती प्रदेशको मुकाम हेटौँडामा राखिएका डिस्इन्फेक्टेन्ट सेनिटाइज मेसिन प्रयोगमा रोक लगाइएको छ
२७ वैशाख, २०७७
Share
गाँजा बरामद गरेपछि प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी घाइते
पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा गएराती प्रहरीले १ राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका-१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।
२७ वैशाख, २०७७
Share
वैैशाखभित्र नतिजा प्रकाशन गर्न विद्यालयलाई निर्देशन
लकडाउनले पठनपाठन र विद्यालय ठप्प भएको बेला पोखरा महानगरपालिकाले विद्यालयलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।
२६ वैशाख, २०७७
Share
राप्ती खोलामा डुबेर बालिकाको मृत्यु
हेटौंडामा एक बालिकाको राप्ती खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पानीमा डुबेर हेटौंडा–१९ की ८ वर्षीया अरमिता अधिकारीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
२६ वैशाख, २०७७
Share