प्रदेश १
नझुक्किनुहोस्, यो ‘बोर्डिङ स्कुल’ हो
मोरङको धनपालथान गाँउपालिकामा रहेको एक निजी विद्यालयमा विद्यार्थीहरु जोखिमपूर्ण अवस्थामा अध्ययन गर्न बाध्य छन्
१४ फागुन, २०७६
Share
७ महिनामा मोटरसाइकल दुर्घटनाबाट ७३ जनाको मृत्यु
प्रदेश–१ महिना ७ महिनाको अवधिमा मोटरसाईकल दुर्घटनाबाट ७३ जनाको जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा भएका ५ सय ६३ वटा मोटरसाइकल दुर्घटनामा ७३ जनाको मृत्यु भएको हो
१३ फागुन, २०७६
Share
लागुऔषधसहित १ जना पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ
१२ फागुन, २०७६
Share
ब्लड क्यान्सरपीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग
ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ
१२ फागुन, २०७६
Share
विराट एक्स्पो सम्पन्न, एक अर्ब बढीको कारोबार
विराटनगरमा आयोजित विराट एक्स्पो–२०७६ समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो
११ फागुन, २०७६
Share
प्रधानमन्त्री ओलीको जन्मदिनमा सार्वजनिक बिदा !
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउँदै छन् । ओली जन्मदिन मनाउन तेह्रथुम जाने भएपछि सो आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ
११ फागुन, २०७६
Share
प्रदेश १ का फुटबल ‘रेफ्री’ लाई ७ दिने प्रशिक्षण, ५४ जना रेफ्रीको सहभागिता
मुलुक संघीयतामा गएपछि एन्फाले ७ वटै प्रदेशमा प्रदेशस्तरीय एन्फाको कार्यालय खोलेसँगै खेलाडी र रेफ्रीहरूलाई प्रशिक्षण दिन थालेको हो
९ फागुन, २०७६
Share
भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा
भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ
९ फागुन, २०७६
Share
मेची पर्यटन महोत्सवमा निकालियो कलशयात्रा
ताप्लेजुङको सदरमुकाम फुङलिङको तोक्मेडाँडाबाट नौमती बाजासहित कलशयात्रा निकालिएको हो
९ फागुन, २०७६
Share
काम कारबाहीप्रति मुख्यमन्त्रीकै गृहजिल्लावासी असन्तुष्ट
सरकार गठन भएको २ वर्ष पूरा हुँदा पनि जनताले महसुस गर्ने गरी कुनै काम गर्न नसकेको उनीहरूको भनाइ छ
९ फागुन, २०७६
Share
विराट एक्स्पो : हेली सिटी टुरमा २५ प्रतिशत छुट
मेला अवधिभर हेलिकोप्टरबाट विराटनगर परिक्रमा गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको हो । यस्तो छुट शनिबारसम्मका लागि गरिएको आयोजक समितिका सदस्य निशान्त उपाध्यायले बताए
९ फागुन, २०७६
Share
सबै विपन्न समुदायलाई अब पक्की घर !
झापाको झापा गाउँपालिकाले ‘फुस हटाऊँ, टिनको छाना लगाऔँ’ भन्ने अभियान नै चलाएर विपन्न समुदायलाई धमाधम घर बनाउँदै हस्तान्तरण गरिरहेको छ
९ फागुन, २०७६
Share
आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्छु: मन्त्री तुम्बाहाम्फे
नवनियुक्त कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउँदै अरुलाई पनि इमानदारीपूर्वक आआफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरेकी छन्
८ फागुन, २०७६
Share
अझै सुल्झिएन घिमिरे–दाहाल मृत्युको रहस्य
केही महिना पहिला विराटनगरमा भएका दुईवटा शंंकास्पद मृत्यु प्रकरण प्रहरीका लागि चुनौती बनेको छ । घटना भएको लामो समय बितिसक्दासमेत प्रहरीले ती घटनाको तथ्य बाहिर ल्याउन सकेको छैन
८ फागुन, २०७६
Share
प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना
प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन्
८ फागुन, २०७६
Share
जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीकी ६३ वर्षीया लेखमाया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ
८ फागुन, २०७६
Share
इनरुवा मालपोतको राजस्व ४२ करोडभन्दा बढी
चालू आर्थिक वर्षको ६ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाले ४२ कराेडभद्ददा बढी राजस्व सकलन गर्न सफल भएकाे छ
७ फागुन, २०७६
Share
विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ
संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ
६ फागुन, २०७६
Share
प्रसूतिका क्रममा आमा र शिशुको मृत्यु, आफन्तद्वारा रंगेली बजार बन्द
रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली– ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन गरेका छन्
६ फागुन, २०७६
Share
विराट एक्स्पाे: कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो
विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक उत्पादनहरूमा उपभोक्ताले चासो देखाएका छन्
६ फागुन, २०७६
Share
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोरङ जहदा गाउँपालिका–५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ
४ फागुन, २०७६
Share
विराटनगरको नाला निर्माणमा लापरबाही, प्लास्टर नै नगरी स्ल्याब लगाइयो
विराटनगर– १०, देवकोटाचोकमा निर्माणाधीन नालामा लापरवाही गरिएको फेला परेको छ । सो स्थानमा निर्माणाधीन नालाको भित्री पर्खालमा प्लास्टर नै नगरी स्ल्याब हालेर छोप्ने प्रयास गरिएको फेला परेको हो
४ फागुन, २०७६
Share
केही भारतीय कम्पनीले यसरी ठग्दै छन् नेपाली
यसरी पूर्वी नाका काँकडभिट्टाबाट नेटवर्किङ व्यवसाय र ओरियन्स कम्पनीमा गएका नेपाली युवाहरू भारतमा ठगिइरहेको खुलेको छ
४ फागुन, २०७६
Share
प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफल भएको छ: मुख्यमन्त्री राई
प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुई वर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन्
३ फागुन, २०७६
Share
कोशी राजमार्गमा टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु
विराटनगरस्थित कोशी राजमार्गमा आज बिहान भएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्
३ फागुन, २०७६
Share
विकासमा चरम लापरवाही, केमिकलयुक्त सडक १ महिना पनि टिकेन
मोरङको कटहरी गाउँपालिका–६ स्थित थलाहा नहरछेउमा निर्माण गरिएको सडक निर्माणमा चरम लापरवाही भएको पाइएको छ । उक्त सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किएको छ
३ फागुन, २०७६
Share
विराटनगरका १४ वर्षीय किशोर ३ दिनदेखि बेपत्ता
विराटनगर महानगरपालिका– ८, मधुमराका एक १४ वर्षीय किशोर ३ दिनदेखि सम्पर्कविहीन भएका छन्
२ फागुन, २०७६
Share
भन्सार छलेर ल्याइँदै गरेको ५० लाख मूल्यबराबरका लत्ताकपडा बरामद
इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठूलो परिमाणको लत्ताकपडा भित्रिइरहेको खुलासा भएको छ
२ फागुन, २०७६
Share