प्रदेश १
बालिका बलात्कारपछि हत्या अभियुक्तलाई आजीवन कैद
विराटनगर–८, बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई मोरङ अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजालसले जीवित रहेसम्म कैदको फैसला गरेको हो
१७ माघ, २०७६
Share
सूर्योदयको उदाहरणीय पहल
नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ
१७ माघ, २०७६
Share
विराटनगरकी ७९ वर्षीया वृद्धा चन्द्रकुमारीको उद्धार
पुसको सुरुवातदेखि नै शीतलहरसँगै बढेको जाडो र बिरामीले थला परेकी उनको जीवन कष्टकर भएको थियो । जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन्
१६ माघ, २०७६
Share
खोटाङमा १ जनाकाे भीरबाट लडेर मृत्यु
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी– १४ का ५९ वर्षीय कर्णबहादुर राईको भीरबाट लडेर मृत्यु भएको छ
१६ माघ, २०७६
Share
शिक्षक मृत अवस्थामा फेला
जिल्लाको ऐंसेलुखर्क–५ स्थित शिशु माध्यमिक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक राई बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्
१६ माघ, २०७६
Share
ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते
सुनसरीको बराहक्षेत्रस्थित भित्री सडक खण्डको रानीखोला पुलनजिकै को२त ८४८६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्
१६ माघ, २०७६
Share
७ लाखबराबरकाे अवैध सामान बरामद
बुधबार राति विराटनगर महानगरपालिका–१५ मा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको करिब ५ लाख रुपैयाँबराबरको घडीहरू बरामद भएको हो
१६ माघ, २०७६
Share
सवारी दुर्घटनामा २ जनाको मृत्यु
स्थानीय २२ वर्षीय अडताल मोडियारीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
१६ माघ, २०७६
Share
विद्यार्थी एक, शिक्षक दुई
केश–चन्द्र ६ दशक पुरानो विद्यालय हो । ०१४ मा स्थापना भएको विद्यालयमा ०७२ को भूकम्पयता विद्यार्थी घट्दै गए । अघिल्लो वर्षसम्म तीन विद्यार्थी थिए
१६ माघ, २०७६
Share
एउटै खोलामा दसवटा जलविद्युत् आयोजना
यसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ
१६ माघ, २०७६
Share
दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित २ जना पक्राउ
घरमै लुकाई छिपाई राखेको ४ केजी गाँजासहित साहलाई प्रहरीले पक्राउ गरेको हो
१५ माघ, २०७६
Share
बराहक्षेत्रमा २२ करोड लगानीकाे खानेपानी आयोजना सञ्चालनमा
उनले सुरुमा केही कठिनाइहरू आए पनि हाल आएर उपभोक्ताहरू धारा जडानका लागि आउने क्रम बढेको र यससँगै खानेपानीको धारा वितरण कार्य विस्तार गरिँदै लगिएको बताए
१५ माघ, २०७६
Share
बाल्टिनमा डुबेर बालकको मृत्यु
सुनसरीको हरिनगरा–१ का नौसाद अन्सारीका १ वर्षीय छोराको पानीमा डुबेर मृत्यु भएको छ
१५ माघ, २०७६
Share
इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति
व्यवसायीहरूबाट पैसा बुझेपछि अधिकृत साहले इलेक्ट्रिकल इन्जिनियरिङ विभागको रिसिभ भौचर दिएका छन्। त्यसमा प्रतिष्ठानको छाप पनि छ। भौचरमा पैसा बुझ्ने व्यक्तिको नाम एमके राई उल्लेख छ भने उनैको हस्ताक्षर पनि छ
१५ माघ, २०७६
Share
प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु
‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौं’ भन्ने नाराका साथ सुरु भएको सो अभियानअन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा नियन्त्रण गरिने मन्त्रालयले जनाएको छ
१४ माघ, २०७६
Share
नवजात शिशु मृत फेला
प्लास्टिककाे पोकोभित्र नवजात शिशुको शव बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ
१४ माघ, २०७६
Share
सवारी दुर्घटनामा २ जनाको मृत्यु
दुर्घटनामा परी गम्भीर घाइते भएका खत्रीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ
१४ माघ, २०७६
Share
महायज्ञ हेर्न गएका एक पुरुषको चिसोले कठ्यांग्रिएर मृत्यु
घटनाका विषयमा थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । मृतकको पहिचान हुन नसकेको उनले बताए ।
१४ माघ, २०७६
Share
लागुऔषधसहित प्रहरी जवान पक्राउ
कारागार सुरक्षा गार्डमा झापा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए
१४ माघ, २०७६
Share
प्रदेश १ को हिउँदे अधिवेशन २३ माघदेखि
प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा डा. महेन्द्र गुरुङ र सूचनाप्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गरेको हो
१४ माघ, २०७६
Share
भोजपुरका ग्रामीण क्षेत्रमा पुग्यो विद्युत् सेवा
नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युत् सुविधा नपुगेका जिल्लाका ग्रामीण इलाकाहरूमा समेत विद्युत बिस्तारको काम निरन्तर गरिरहेकाले स्थानीयलाई राहत मिलेको छ
१३ माघ, २०७६
Share
कोरोना भाइरस नियन्त्रणका लागि काँकडभिट्टामा उच्च सतर्कता
झापास्थित काँकडभिट्टा नाकामा अवैध खाद्यवस्तुको चोरी पैठारीसँगै नोवेल कोरोना भाइरस नेपाल प्रवेश गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो
१३ माघ, २०७६
Share
सडक सञ्जालको पहुँचले सुन्तलाको व्यापार बढ्यो
सडक सञ्जालको पहुँच पुगेसँगै भोजपुरमा उत्पादन भएका सुन्तलाले राम्रो बजार पाउन थालेका छन् । सडक बनेपछि सुन्तला जिल्लाभित्र मात्र होइन, तराईका विभिन्न जिल्लामा पनि बिक्रीका लागि जाने गरेको छ
१३ माघ, २०७६
Share
ओखलढुंगामा बोलेरो दुर्घटना, १ को मृत्यु, ३ घाइते
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बा२१च ७३६१ नम्बरको उक्त बोलेरो सडकबाट ४ सय मिटर तल गोपेखोलामा खसेको छ । सो दुर्घटनामा बिरामी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
१३ माघ, २०७६
Share
विराटनगरमा १६ वटुकको सामूहिक केटा पूजा
सो समुदायमा केटा पूजा भनिने व्रतबन्धमा धरान, विराटनगर र काठमाडौंबाट आएका १६ जना वटुक र उनीहरूका आफ्न्त सहभागी थिए
१२ माघ, २०७६
Share
गौरीगञ्जबाट ७० किलो सुर्ती बरामद
गेउरिया पुल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए
१२ माघ, २०७६
Share
ऐनको बेवास्ता गर्दै कार्यविधिबाटै चल्छन् सरकार
स्थानीय तहमा अधिवक्ता नपठाउनु, करारबाटै नियुक्ति गराउन खोजे पनि कर्मचारी आउनै नचाहनु अनि नियुक्ति गर्न खोज्दा दरबन्दी पनि स्वीकृत नहुँदा समस्या रहेको जनप्रतिनिधिको गुनासो छ
१२ माघ, २०७६
Share
केराबारी गाउँपालिका भवनमा बम विस्फोट
विस्फोटका कारण गाउँपालिकाको जेनेरेटर पूर्ण रुपमा क्षति भएको र भवनका भित्ताहरू चर्किएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए
११ माघ, २०७६
Share
बाहुनीमा पेट्रोलियम उत्खनन अलपत्र
उनका अनुसार, पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भनेपछि तीन दसकअघि स्थानीयमा पूरै उत्साह थियो तर अहिले त्यो उत्साह छैन्
११ माघ, २०७६
Share
पूर्वमा फैलिँदै सी चिनफिङ, नेकपाले निःशुल्क बाँड्याे जीवनी
चीनको अर्थिक समृद्धिका लागि सीको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह, क्लब तथा सामुदायक विद्यालयहरुमा वितरण गरिएको हो । मोरङको रतुवामाई नगरपालिकामा पनि उक्त पुस्तकबारे चर्चा गर्दै सहभागीलाई वितरण गरिएको छ
१० माघ, २०७६
Share