प्रदेश १
नाकामा पर्यटक तानातान गर्नेलाई कारबाही गरिने
कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानुनबमोजिम कारबाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए
१० माघ, २०७६
Share
सिद्धबाबालाई थुनामा राख्न उच्च अदालतको आदेश, आदेशलगत्तै भागे बाबा
धरौटीमा छाड्ने जिल्ला अदालत मोरङको आदेश बदर गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले गिरीलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएकाे हाे
९ माघ, २०७६
Share
प्रदेश १ मा नेकपाकी इन्दिरा गौतम विजयी
महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडही उम्मेदवार थिए । उनी ६ हजार ४ सय २२ मतभारसहित विजयी भएकी हुन्
९ माघ, २०७६
Share
मुद्दा चल्दाचल्दै सिद्धबाबा भागेकै हुन् त ?
अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी फरार भएका छन् । प्रहरीले उपलब्ध गराएको सुरक्षा गार्डलाई फिर्ता पठाएर उनी फरार भएका हुन् । स्रोतका अनुसार उनी मोरङस्थित जोगवनी नाकाबाट भारत भागेका हुन्
९ माघ, २०७६
Share
स्कुल बस दुर्घटना हुँदा सह–चालकको मृत्यु, ११ विद्यार्थी घाइते
मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकमा बिहीबार विहान स्कुलबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ
९ माघ, २०७६
Share
मोटरसाइकल चोरी गर्ने पक्राउ
प्रहरीले मेचीनगर नगरपालिका–१३, चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे ११ प २२७३ नं को मोटरसाइकल चोरेर भाग्दै गर्दा रंगेहात पक्राउ गरेको हो
८ माघ, २०७६
Share
साढे १४ करोडमा बन्याे मानवीय मलमूत्रीय फोहाेर प्रशोधन केन्द्र
आयोजनाका लागि दातृ संस्था बिल एन्ड मेलिना गेट्स फाउन्डेशनले नेपाल सरकारमार्फत १४ करोड, ६८ लाख ५८ हजार रुपैयाँ लगानी गरेको छ
८ माघ, २०७६
Share
२८ छात्रालाई साइकल
उत्कृष्ट र जेहेनदार विद्यार्थीका लागि गाउँपालिकाले एक/एक थान ल्यापटपकोसमेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको छ
८ माघ, २०७६
Share
संखुवासभामा बमसहित विप्लव नेकपाका कार्यकर्ता पक्राउ
प्रहरीले संखुवासभाको सभापोखरी गाउँपालिका–४ बाट बमसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ
७ माघ, २०७६
Share
प्रदेश १ लोकसेवा आयोग अध्यक्षमा भट्टराई सिफारिस
मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षीदलका नेता रहेको सिफारिस समितिले आयोगको अध्यक्षमा खोटाङका भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको छ । यस्तै, सदस्यमा टीकादत्त राई र सीमा आभाषलाई सिफारिस गरिएको छ
६ माघ, २०७६
Share
रहेनन् धरानका पूर्वमेयर ध्यानबहादुर राई
उनी समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत हुन् । ६० वर्षीय राईको सोमबार उपचारकै क्रममा निधन भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो उपचारपछि उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो
६ माघ, २०७६
Share
सालनालसहितको शिशु मृत फेला
शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
६ माघ, २०७६
Share
मेची नदीपारिका नेपालीमाथि भारतीय दादागिरी
पूर्वको मेची नदीपारि पनि नेपाली भूमि छ । मेचीपारि बसोबास गर्ने नेपाली वर्षौैंदेखि भारतीयको थिचोमिचो सहन बाध्य छन्
६ माघ, २०७६
Share
धरानको गढीथुम्की डाँडाबाट प्याराग्लाइडिङ सुरु
धरान–४ स्थित गढीथुम्की डाँडाबाट प्याराग्लाइडिङको उडान सुरु भएको छ
६ माघ, २०७६
Share
कालो बजारी संरक्षण गर्न नयाँ मूल्य, छपाइ गल्ती भएको दाबी
कालो बजारीको मुद्धा लागेका खाँदबारी नगरपालिका–९, यसोधा आयल सञ्चालक उत्तम कटुवाललाई पेट्रोलियम डिलर्स एसोसिएसनले बचाउ गरेको छ
६ माघ, २०७६
Share
पेट्रोलियम पदार्थमा कालोबजारी गर्नेविरुद्ध मुद्दा
यसोधा आयलका सञ्चालक कटुवाललाई ३ वर्षअघि पनि पेट्रोलियम पदार्थमा मूल्य बढी लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो
५ माघ, २०७६
Share
जेल छलेर विदेशतिर
दोहोरो परिचयका कारण पनि अपराधी पक्राउ गर्न समस्या हुने गरेको हाे
५ माघ, २०७६
Share
संखुवासभामा एक जना विप्लव कार्यकर्ता पक्राउ
चापागाईंलाई जिल्ला अदालत चैनपुरबाट गत २९ पुसमा सात दिनको म्याद थप भएको जिल्ला अदालत चैनपुरले जनाएको छ
३ माघ, २०७६
Share
ब्राउन सुगरसहित दुई जना पक्राउ
बिहीबार सुरुङ्गाकै एक होटलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
३ माघ, २०७६
Share
प्रेसर हर्न बजाउने १ सय ४० सवारी कारबाहीमा
ट्राफिक प्रहरीले बिहीबार पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमा अनावश्यक प्रेसर हर्न बजाउने १ सय ४० सवारीसाधनलाई कारबाही गरेको जनाएको छ
३ माघ, २०७६
Share
एमसीसीकाे विरोध गर्नेलाई सुतिरहेकै अवस्थामा पक्राउ
उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नैपर्ने भन्दै प्रहरी खटाएका थिए । राईले देउराली चोकमा नो एमसीसी लेखिएको ब्यानर नै टाँगेका थिए
३ माघ, २०७६
Share
चिताबाटै महिलाको शव प्रहरीले लियो नियन्त्रणमा
दाजु राजु साहका अनुसार प्रेमदेवीको मृत्यु भएको भनेर आज माइती पक्षलाई खबर पुगेको थियो । खबर पाएपछि आएर बहिनीको घाँटीमा हेर्दा भर्खरकै डाम देखिएपछि घटना शंकास्पद लागेर प्रहरीलाई खबर गरिएको दाजु साहले बताए
२ माघ, २०७६
Share
मोरङका सत्र तह र छ निर्वाचन क्षेत्रमा कांग्रेसको नेतृत्व समायोजन
उनले छवटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र र १७ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको बताए
२ माघ, २०७६
Share
गोरु काटेको आरोपमा दुई जना पक्राउ
गाउँमा गोरु काटिरहेको गोप्य सूचनाका आधारमा फिक्कल प्रहरी चौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो
२ माघ, २०७६
Share
आगलागीबाट ६५ लाखको क्षति
स्थानीय काजी थापा मगरको घरमा आगलागी हुँदा ६५ लाख मूल्यबराबरको सम्पत्तिमा क्षति भएकाे प्रहरीले जनाएको छ
२ माघ, २०७६
Share
सबै परिकारका खाना सडकमा
महोत्सवमा नेवारी, थारू, मारवाडी, थकाली राजवंशीलगायतका समुदायका विभिन्न परिकारहरुको तीन दर्जन प्रदर्शनीकक्ष रहेको छ
२ माघ, २०७६
Share
किमाथाङ्कामा सशस्त्रको सीमा सुरक्षा पोस्ट
किमाथाङ्का नाकामा सीमा सुरक्षा पोस्ट मंगलबार पूर्वक्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति डीआईजी नगेन्द्र बहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन दुलालले उद्घाटन गरेका छन्
१ माघ, २०७६
Share
चिसोले दैनिकी कष्टकर
पुसको अन्तिम साता बढेको चिसोले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ
१ माघ, २०७६
Share