प्रदेश १
भीरबाट लडेर एककाे मृत्यु
काकु घर भई सोलुखुम्बुकै खुम्बु पासाङल्हामु बुक्सामा डेरा गरी बस्दै आएका राईको आज बुक्सा भीरमा खर काट्ने क्रममा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ
७ पुस, २०७६
Share
भोजपुरमा वडा सदस्य पक्राउ
गत मंसिर १५ गते पीडितले सो घटना भएको भनी दिएको उजुरीका आधारमा बालकुमारलाई गत शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ
७ पुस, २०७६
Share
घरको माथिल्लो तलाबाट खसेर एक जनाको मृत्यु
संखुवासभाको पाचँखपन नगरपालिका–४ मा घरको माथिल्लो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ
७ पुस, २०७६
Share
कुखुरा फार्ममा भेटिएका एसएमजी र १० हजार थान गोली सेनाले लग्यो
सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट प्रहरीले सबमेसिनगन, त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ बरामद गरेको छ
६ पुस, २०७६
Share
५२ परिवारलाई निःशुल्क सोलार सेट
कोशी टप्पु–कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक सहयोगमा उनीहरूलाई निःशुल्क सोलार वितरण गरिएको गाउँपालिका उपाध्यक्ष चमेली राईले जानकारी दिइन्
६ पुस, २०७६
Share
एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु
शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो
५ पुस, २०७६
Share
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुंगेललाई आज बिहान ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
४ पुस, २०७६
Share
पर्यटन विकास समिति नबन्दा लथालिङ्ग बन्यो खप्तड
खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन नसकेकाले विकास निर्माणका काम लथालिङ्ग हुन पुगेको हो । समिति गठन नहुँदा पर्यटन वर्ष २०२० मनाउनमा निकै समस्या उत्पन्न हुने स्थानीयवासीको बुझाइ छ
४ पुस, २०७६
Share
निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा सुवेदी
विराटनगरमा सम्पन्न संघको २५ औं साधारणसभाबाट दमनविक्रम थापालाई ३९ मत अन्तरले पराजित गर्दै अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन्
३ पुस, २०७६
Share
४ पुसदेखि राजवंशी समाजले स्थापना दिवस मनाउने
परम्परागत रीतिरिवाज, लोक सांस्कृतिक गीत संगीत स्थानीय तथा बंगाल, आसाम विहारका कलाकारहरूको प्रस्तुति रहने राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री भीमराज चौधरी राजवंशीले जानकारी दिए
३ पुस, २०७६
Share
उदयपुरमा जीप दुर्घटनाः तीन जनाको मृत्यु
उदयपुरगढी गाउँपालिका–३ मा बिहीबार बिहान भएको भारतीय जीप दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो
३ पुस, २०७६
Share
विप्लव नेकपाको चन्दा आतंक, नदिए भौतिक कारबाहीको धम्की
पूर्वी पहाडी जिल्ला संखुवासभामा पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले चन्दा संकलन अभियानलाई तीव्र पारेका छन्
३ पुस, २०७६
Share
रक्तश्राबका कारण सुत्केरीको मृत्यु, डाक्टरले साबधानी नअपनाएको आरोप
विराटनगरस्थित सप्तकोशी अस्पतालमा प्रसूति गराउन गएकी एक सुत्केरीको अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको छ
२ पुस, २०७६
Share
साकेला थानलाई ‘पिकनिक स्पट’का रूपमा विकास गरिँदै
धार्मिक दृष्टिकोणले २०६३ सालमा स्थापना गरिएको साकेला थान पछिल्लो समय पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको छ । करिब ९ हेक्टर क्षेत्रफलमा फैलिएको साकेला थानमा विभिन्न प्रजातिका आकर्षक बिरुवा रोपेर सिँगारिएको छ
२ पुस, २०७६
Share
विद्युत् सर्ट हुँदा आगलागी, ६३ लाखबराबरको क्षति
आगलागीबाट सोही घरमा सञ्चालित मोबाइल पसल र पुस्तक पसल पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन्
१ पुस, २०७६
Share
बेहुली लिन जन्ती लिएर जाँदा चार लाख जरिमाना तिरेर फर्किए बेहुला !
जन्ती लिएर बेहुली लिन पुगेका बेला उल्टो जरिमाना तिरेर फर्किनुपरेको घटना सार्वजनिक भएको छ । झापामा बेहुली लिन गएका बेहुलाले सिन्दुर हाल्ने बेलामा हात नउठेपछि ४ लाख जरिमाना तिरेर फर्किनुपरेको हो
१ पुस, २०७६
Share
सिंघिया नदी सफाइः फोहाेर नियन्त्रण गर्न ड्रोनबाट निगरानी
प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सिंघिया नदीको अस्तित्व संरक्षणका लागि सुरु गरेको सरसफाइ महाअभियानअन्तर्गत अब ड्रोन क्यामेराबाट निगरानी गरिने भएको छ
१ पुस, २०७६
Share
राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षमा किशोर विश्वकर्मा
नेपाल पत्रकार महासंघ मोरङको दुई कार्यकाल कार्यसमिति सदस्य, टेलिभिजन, रेडियो, छापा तथा अनलाइन सबै माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्
२९ मंसिर, २०७६
Share
धनकुटामा सवारीसाधनको ठक्करबाट दुई जनाको मृत्यु
धनकुटाको छथर जोरपाटी गाउँपालिका–२, फलैचामा आज आइतबार दिउँसो टेलर र टेम्पु आपसमा जुधेर भएकाे दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्
२९ मंसिर, २०७६
Share
अरुण तेस्रोको सुरुङभित्र ढुङ्गा खस्दा एक मजदुर गम्भीर घाइते
संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस पुखुवाको सुरुङभित्र ढुङ्गाले लागेर एक मजदुर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपालचोकका ३६ वर्षीय हरि तामाङ रहेका छन्
२८ मंसिर, २०७६
Share
तीन दिनको म्याद थप गरी सिद्धबाबालाई फेरि विराट नर्सिङ होममै राखियो
तेस्रो पटक म्याद थपका क्रममा तीन दिनभित्र मिसिल बुझाउनू भन्ने अदालतको आदेशबमोजिमको तयारी थालिएको सुनसरी प्रहरीले जनाएको छ
२७ मंसिर, २०७६
Share
मेयरको मृत्यु भए एक दिन शोक बिदा !
इलाम नगरपालिकाले नगरप्रमुख र उपप्रमुख पदमा बहाल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिकाअन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा १ दिन शोक बिदा दिने निर्णय गरेको छ
२७ मंसिर, २०७६
Share
इलाम पुग्ने पर्यटकलाई स्टार होटलभन्दा होमस्टे प्यारो
सुकिलो सडकमा हुइँकिएर स्टार होटलमा बसेर आनन्द लिँदा बेग्लै मजा होला तर गाउँघरमा फन्को लगाउँदै गाउँले घरमा बसेर रमाउँदा बेग्लै अनुभूति लिन सकिन्छ
२७ मंसिर, २०७६
Share
एउटा शाकाहारी गाउँ, जहाँ मासु र मदिरा निषेध छ
झण्डै दुई वर्षअघिदेखि मासुमंस, जाँड, रक्सीजस्ता कुराहरूमा निषेध गरी शाकाहारी गाउँ नै घोषणा गरिसकिएको छ,’ स्थानीय सुमन लावतीले भने, ‘बाहिरबाट यहाँ आउनेलाई पनि हामी सचेत गराउँछौं ।’
२७ मंसिर, २०७६
Share
संघसंस्था नियमनमा संघ र प्रदेशबीच विवाद
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भने प्रदेश सभाले कानुन बनाइसकेकाले गृहको पत्रका आधारमा संस्था दर्ता नरोक्ने जनाएको छ । मन्त्रालयले अहिलेसम्म १० वटा संस्था दर्ता गरिसकेको सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले जानकारी दिइन्
२६ मंसिर, २०७६
Share
जब बालकमाथि बस गुड्याे ...
आँगनमा खेल्दै थिए कान्छो छोरा २२ महिनाका यसराज। उनको ध्यान जेठालाई बस चढाउनमा केन्द्रित भयो। तर खेल्न छाडेर आमा पछ्याउँदै आएका थिए यसराज। तर, ढोकातिर नगईकन बसपछाडि पुगे
२६ मंसिर, २०७६
Share
धार्मिक पर्यटकलाई लक्षित गर्दै सीता र माउन्टेन एयरले पूर्वमा उडान भर्ने
उनले पूर्वक्षेत्रमा सबैभन्दा बढी विमानस्थल रहे पनि निजीक्षेत्रले सो विमानस्थलको उपयोग नगरिरहेको अवस्थामा सीता एयरले चालेको पाइलाबाट प्रदेश सरकार र संघीय सरकारको लक्ष्यलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे
२५ मंसिर, २०७६
Share