प्रदेश १
५ केजी अवैध सुनसहित पक्राउ परेका भोटेविरुद्ध ३० करोडभन्दा बढीको मुद्दा
भोटेलाई प्रहरीले विशेष सुराकीका आधारमा भोटखोला गाउँपालिका–२ लिङ्गमबाट अवैध ५ किलोग्राम सुन, नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासहित पक्राउ गरेको थियो
२४ मंसिर, २०७६
Share
कच्चा पर्दाथको मूल्य बढ्दा उद्योगीलाई सास्ती
कच्चा पदार्थको मूल्य घट्ता फलामे डण्डी र सिमेन्ट उद्योगको अवस्था नाजुक भइरहेकाे बेला कच्चा पदार्थको मूल्यवृद्धिले साबुन, तयारी चाउचाउ र बिस्कुट उद्योगलाई असर पुर्याएको देखिएको छ
२४ मंसिर, २०७६
Share
अन्तुको होमस्टेमा आगलागी, करिब २६ लाखकाे क्षति
इलामको सुर्योदय नगरपालिका–५ अन्तुडाँडामा सोमबार विहान आगलागी हुँदा २६ लाख रुपैयाँ बाबरको क्षति भएको छ
२३ मंसिर, २०७६
Share
ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
विराटनगरमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । गएराति विराटनगर–२, शनिहाटमा ग्यास लिक भएर आगलागी भएको हो
२२ मंसिर, २०७६
Share
सरकारी जग्गा हत्याउँदै नेकपा नेता
दुई कट्ठा जमिन दिने सर्तमा पुरीले सरकारी जमिन पौडेलको नाममा पास गराउने गरी काम अघि बढाएको देखिएको अनुसन्धानबाट खुलेको छ
२२ मंसिर, २०७६
Share
अरुण तेस्रोकाे सुरुङमाथिबाट ढुंगा खसेर लाग्दा तीन मजदुर घाइते
राईका अनुसार सो परियोजनाको अडिट टु को सुरुङभित्र माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरू गम्भीर घाइते भएका हुन् । घाइते हुनेमा मैइजुदिन अली, हस्तम अली र अबुदकर अली भएको संखुवासभा प्रहरीले जनाएको छ । प्रहरीले घाइतेको स्थायी ठेगाना खुलाउन चाहेन
२१ मंसिर, २०७६
Share
ज्येष्ठ नागरिकको अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध
उनले घरका ज्येष्ठ नागरिकलाई खुशीका राख्नु नै छोराछोरीको सबैभन्दा ठूलो कर्तव्य र भूमिका भएकाले सोहीअनुरुपको भूमिका निर्वाह गर्न आग्रह गरिन्
२० मंसिर, २०७६
Share
गाडी तोडफोडप्रति पाँचखपन नगरपालिकाको भर्त्सना
चालकलाई नियन्त्रणमा लिएर खाँदबारी आउनुको सट्टा उनीहरूले अन्यत्रै लैजान खोजेको बताइएको छ । नियन्त्रणपछि दुई जना अपरिचित व्यक्तिले पाँचखपन–३ को माक्सुवा भन्ने ठाउँसम्म पुगेपछि गाडीको चाबी र चालकको मोबाइल फोनसमेत नियन्त्रणमा लिएका थिए
२० मंसिर, २०७६
Share
एम्बुलेन्समा हालेर सिद्धबाबालाई अदालत लगियो
विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत कृष्णदासजीलाई ११ बजेतिर अदालतर्फ लगिएको बताइएको छ ।
२० मंसिर, २०७६
Share
जङ्गली हात्तीको त्रास
अहिले हात्तीले सम्साँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।
२० मंसिर, २०७६
Share
प्रदेश १ सरकारले सार्वजनिक गर्यो १० वर्षे गुरुयोजना
सो रकमबाट १ हजार ७ सय १७ किलोमिटर प्रादेशिक लोकमार्ग, २ हजार ७ सय ८६ किलोमिटर सहायक प्रादेशिक लोकमार्ग र २ हजार ७ सय २३ किलोमिटर अन्य प्रादेशिक सडकको स्तरोन्नति गर्न सकिने जनाइएको छ
१७ मंसिर, २०७६
Share
प्रदेश १ मा ६ महिनामा २८ जनाको हत्या
देश १ मा चालू आर्थिक वर्षको ६ महिना अवधिमा २८ जनाको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्ममा २८ जनाको हत्या भएको हो
१७ मंसिर, २०७६
Share
१९ स्थानमा दशगजा गोलमाल
पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्टका अनुसार सीमामा कहिले सामान्य र कहिले जटिल समस्या देखिनुको कारण दशगजा अतिक्रमण नै हो ।
१७ मंसिर, २०७६
Share
अन्तरप्रदेश उडान भर्ने कम्पनीलाई इन्धनमा सहुलियत: पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिइने बताएका छन्
१६ मंसिर, २०७६
Share
१३ लाखभन्दा बढीको सुपारी बरामद
जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रूपैयाँबराबरको सुपारी बरामद गरेको हो
१६ मंसिर, २०७६
Share
धरान उपमहानरपालिकामा कांग्रेस उम्मेदवार राई विजयी
२०४७ सालपछिका हरेक निर्वाचनमा वामपन्थीहरूले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएका छन् । २७९५ मतान्तरणले जित हासिल गरेका हुन्
१६ मंसिर, २०७६
Share
श्रीमतीलाई अस्पतालमै छाडेर पति बेपत्ता, सुत्केरी ब्यथाले च्यापेर श्रीमतीको मृत्यु
आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति ब्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन्
१६ मंसिर, २०७६
Share
सिद्धबाबालाई हिरासतमा राख्न अस्पताल पुगेको प्रहरी टोली रित्तो हात फर्कियो
युवती बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न विराटनगरको विराट नर्सिङ होम पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ
१५ मंसिर, २०७६
Share
मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल विजयी
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाका तेजबहादुर पोख्रेल विजयी भएका छन्
१५ मंसिर, २०७६
Share
धरानमा कहिले नेकपा कहिले कांग्रेसको अग्रता
धरान उपमहानगरपालिकाको मेयर पदका लागि शनिबार भएको निर्वाचनको मतगणनामा कांग्रेसका उम्मेदवार झिनो मतले अघि देखिएका छन्
१५ मंसिर, २०७६
Share
सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु
सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किदा सात जनाको मृत्यु भएको छ
१५ मंसिर, २०७६
Share
खाँदबारी–३ मा नेकपाका भरत घिमिरे विजयी
संखुवासभाको खाँदबारी नगरपालिका–३ मा नेकपाका उम्मेदवार भरत घिमिरे विजयी भएका छन्
१५ मंसिर, २०७६
Share
संखुवासभाको मकालु गाउँपालिकामा ६४ प्रतिशत मतदान
संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालीका–३ को उपनिर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाको मकालु गाउँपालिकामा ६४.५५ प्रतिशत मत खसेको छ भने खाँदबारी–३ मा ६९.४८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ
१४ मंसिर, २०७६
Share
संकटमा चौंरी र याक
तिब्बती ब्वाँसोले याक र चौंरी खाइदिएपछि दुवैले पशुपालन छाडेका हुन्। ‘एउटा याकको ९० हजारदेखि १ लाख ५ हजारसम्म पर्छ’, चुङ्दाकले भने, ‘ब्वाँसोले कति बेला आएर मार्छ, थाहै पाइँदैन।’
१४ मंसिर, २०७६
Share
सिद्धबाबालाई पक्राउ गर्न अदालतले दियाे अनुमति
गिरीविरुद्ध एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाउँदै जबर्जस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता गरेकी थिइन्
१३ मंसिर, २०७६
Share
हिलेमा ट्रयाक्टर पल्टिँदा दुई जनाको मृत्यु
दुर्घटनामा परी ट्रयाक्टर चालक धनकुटा–१, सिजाली गाउँका ४० वर्षीय राजकुमार सिजाली मगर र सहचालक २८ वर्षीय दलमान सिजाली मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ
१३ मंसिर, २०७६
Share
फार्मेसीमा बिरामी नपठाएपछि कुटिए एम्बुलेन्स चालक
विराटनगर अस्पताल अगाडि रहेको हामे गोलबजार फार्मेसीका सञ्चालक रविन्द्र महतोले सुनसरी घर भएका ५२ वर्षीय रामकुमार राईले कुटपिट गरेका हुन् ।
१३ मंसिर, २०७६
Share
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवननजिकै आएको हात्तीले क्षत्रीलाई आक्रमण गरेको थियो
१३ मंसिर, २०७६
Share