प्रदेश १
बीपीले जारी गर्यो श्वेतपत्र : १ अर्ब ४१ करोड घाटा, टाट पल्टिने स्थितिमा प्रतिष्ठान
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले श्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोडको घाटा सार्वजनिक गरेको छ ।
१ भदौ, २०७९
4 min read
Share
मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ ।
१ भदौ, २०७९
2 min read
Share
इलामको सूर्योदय नगरपालिकाले १० करोड खर्चेर सिसाको पुलसहितको साइकलमार्ग बनाउने
३१ साउन, २०७९
2 min read
Share
झापा ५ मा ओली कति सुरक्षित ? यस्तो छ अंकगणित
०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर निर्वाचित भएका थिए ।
३० साउन, २०७९
6 min read
Share
भौगोलिक र जातीय पहिचानको चेपुवामा प्रदेश १ को नामकरण
कार्यकाल अब अपुग नपुग चार महिना मात्रै बाँकी छ । समय घर्किँदै जाँदा संसद्मा उपलब्ध पार्टीहरू प्रदेशको नामकरणको विषयमा तातिए पनि सहमति जुटेको छैन ।
१ साउन, २०७९
6 min read
Share
विराटनगर महानगरपालिकाकी तत्कालीन उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
२४ असार, २०७९
6 min read
Share
संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, ३१ घाइते
२४ असार, २०७९
2 min read
Share
प्रदेश १ को बजेट बहुमतले पारित
प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ ।
१९ असार, २०७९
1 min read
Share
सांसदको व्यङ्ग्य- सोई ढोले सोई मुख्यमन्त्री खै, सोई ढोले सोई अर्थमन्त्री खै ?
पर्यटन मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दै सावाँले भने, ' सोई ढोले सोई मुख्यमन्त्री खै ? सोई ढोले सोई अर्थमन्त्री खै ? सोई ढोले सोई अरु मन्त्री खै ?
१४ असार, २०७९
1 min read
Share
प्रदेश १ को बजेटः प्रतिपक्षीको आलोचनामा सरकारको प्रतिरक्षा
बुधबार प्रदेश १ सरकारले पहिलो कार्यकालको प्रदेशसभाको अन्तिम बजेट ल्यायो । प्रदेश सरकारको नेतृत्व गरिरहेका राजेन्द्र राईको सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट ल्याएका थिए ।
३ असार, २०७९
8 min read
Share
ताप्लेजुङमा पहिरोले घर पुरिँदा सासू-बुहारी बेपत्ता
ताप्लेजुङमा पहिरोले घर पुरिँदा सासू-बुहारी बेपत्ता भएका छन् ।
३ असार, २०७९
1 min read
Share
भारतीय कम्पनीले समयमै काम नगर्दा लथालिङ्ग राँके-भेडेटार सडक, आयोजना प्रमुख भन्छन्- माथिबाटै पहल गर्नुपर्यो
२७ जेठ, २०७९
4 min read
Share
प्रदेश १ को नामकरणमा सहजीकरण गर्न एमालेले बनायो पाँच सदस्यीय समिति
प्रदेश १ को नामकरणका लागि सहजीकरण गर्न नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ ।
२६ जेठ, २०७९
2 min read
Share
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम बुधबार प्रदेशसभामा पेस भएको छ ।
२५ जेठ, २०७९
1 min read
Share
प्रदेश १ सरकारले घरेलु रक्सी ब्रान्डिङ गर्ने
प्रदेश १ सरकारले घरेलु मदिराको ब्रान्डिङ गर्ने जनाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने बताएका हुन् ।
२५ जेठ, २०७९
2 min read
Share
पार्टीलाई जिताउन नसकेको भन्दै बेलका माओवादीका दुई पदाधिकारीले दिए राजीनामा
आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै उदयपुरको बेलका नगरपालिकामा माओवादी केन्द्र नगर कमिटीका दुई पदाधिकारीले राजीनामा दिएका छन्
१० जेठ, २०७९
1 min read
Share
यी हुन् बेलका नगरपालिकामा चुनाव जितेका ४७ उम्मेदवार
०७४ सालमा वडा नम्बर ८ मै सीमित माओवादी केन्द्रले यसपालि ७ नम्बर वडा पनि जितेकाे छ । तर, दुवै वडामा उसले प्यानलै जित्नचाहिँ सकेन । चार वडा जितेको कांग्रेसी समूह पनि एउटा वडामा मात्र प्यानलै विजयी हुन सफल भयो
७ जेठ, २०७९
4 min read
Share
गठबन्धनका उम्मेदवारलाई हराउँदै बेलकामा एमालेकी जिराले जितिन् उपमेयर
उदयपुरको बेलका नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारलाई हराउँदै नेकपा एमालेकी जिरा चाम्लिङ राई विजयी भएकी छन्
४ जेठ, २०७९
1 min read
Share
उदयपुर चाैदण्डीगढीकाे मेयरमा कांग्रेसका खगेन्द्रभन्दा एमालेका कालुमान ११०५ मतले अगाडि
२ जेठ, २०७९
1 min read
Share
बेलका नगरपालिकाकाे मेयरमा कांग्रेस १८५६ मतले अगाडि, उपमेयरमा ३९ मतले पछि पर्याे माओवादी
२ जेठ, २०७९
1 min read
Share
बेलका-७ मा एमालेका सुरेन्द्र राई ५४ मतले हारे, माओवादीका निकेश राई विजयी
उदयपुरकाे बेलका नगरपालिका वडा नम्बर ७ मा माओवादी केन्द्रकाे प्यानल नै विजयी भएकाे छ
१ जेठ, २०७९
1 min read
Share
इटहरीमा कांग्रेसका हेमकर्णले बढाए मतान्तर, उपमेयरमा एमाले अगाडि
सुनसरीकाे इटहरी उपमहानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पाैडेलले मतान्तर बढाएका छन् । उनले ४ सय ५ मतकाे अग्रता पाएका हुन्
३१ वैशाख, २०७९
1 min read
Share
बेलकामा अशाेक कार्कीले बढाए मतान्तर, उपमेयरमा पनि जिरा पछि परिन्
उदयपुरकाे बेलका नगरपालिकामा वडा नम्बर १ काे ६ सय मत गन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार अशाेक कार्की २ सय २६ मतले अगाडि छन्
३१ वैशाख, २०७९
1 min read
Share