प्रदेश १
राष्ट्रियसभा निर्वाचनः प्रदेश १ मा निर्वाचनको तयारी पूरा, फरार सांसद् पक्राउ गर्न प्रहरी 'अलर्ट'
राष्ट्रियसभाको निर्वाचन आगामी बुधबार हुँदैछ । प्रदेश १ मा तीन सिटका लागि आठ जनाको उम्मेदवारी परेको छ ।
१० माघ, २०७८
4 min read
Share
प्रदेश १ मा १ हजार २८३ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
१० माघ, २०७८
3 min read
Share
मोरङ जिल्ला अदालतका न्यायाधीशसहित २० जनालाई कोरोना संक्रमण
जिल्ला अदालत मोरङका न्यायाधीशसहित २० जनालाई कोरोना संक्रमण भएको छ ।
१० माघ, २०७८
2 min read
Share
विराट राजाको दरबार उत्खनन्
मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ ।
८ माघ, २०७८
3 min read
Share
तीन जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा
खोटाङका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ ।
७ माघ, २०७८
4 min read
Share
प्रदेश १ मा ११३५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ ।
७ माघ, २०७८
3 min read
Share
कोरोनाका कारण झापाको कनकाई नगरपालिकाको सेवा बन्द
झापाको कनकाई नगरपालिकाले कोभिड महामारीका कारण एक हप्ताका लागि आफ्नो सेवा बन्द गरेको छ ।
७ माघ, २०७८
1 min read
Share
प्रदेश १ मा १ हजार ६० जनामा संक्रमण, एक जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
६ माघ, २०७८
3 min read
Share
उपचारका लागि तयारी अवस्थामा रहन प्रदेश मन्त्रालयको निर्देशन
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
६ माघ, २०७८
1 min read
Share
६ महिनामा प्रदेश १ सरकारको खर्च २६ प्रतिशत, पुँजीगत खर्च २१ प्रतिशत मात्रै
प्रदेश १ सरकारले पुस मसान्तसम्ममा २६ दशमलव २६ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
६ माघ, २०७८
3 min read
Share
बर्जु महोत्सवमा तोडफोड प्रकरण : सुनसरी प्रशासनले गठन गर्यो छानविन समिति
सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीको घटना छानविनका लागि सुनसरी प्रशासनले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
५ माघ, २०७८
3 min read
Share
कोसी अस्पतालका ७५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, सेवा प्रभावित
विराटनगरस्थित कोसी अस्पतालका ७५ जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।
५ माघ, २०७८
2 min read
Share
गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार
५ माघ, २०७८
2 min read
Share
कोसी कोभिड अस्पतालमा अक्सिजनको अभाव हुन नदिइने
विराटनगर प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी प्रवन्ध मिलाउनले जनाएको छ ।
५ माघ, २०७८
1 min read
Share
प्रदेश १ मा ८९१ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
५ माघ, २०७८
2 min read
Share
प्रदेश १ मा एकैदिन १ हजार ७१ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो ।
४ माघ, २०७८
3 min read
Share
प्रदेश १ मा थप ६१७ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
३ माघ, २०७८
2 min read
Share
द्वन्द्वकालमा बेपत्ता पारिएकाको परिवारलाई प्रदेश सरकारले सम्बोधन गर्छ : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
२ माघ, २०७८
1 min read
Share
प्रदेश १ मा बढ्दै काेराेना संक्रमित, एकैदिन ३४७ संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२ माघ, २०७८
2 min read
Share
इलाम टी प्रोड्युसर्स प्रालिमा आगलागी
इलामकाे सूर्योदय नगरपालिका ४ अन्तुस्थित इलाम टी प्रोड्युसर्स प्रालिमा आइतबार आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि दमकल र प्रहरी परिचालन गरिएको इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
२ माघ, २०७८
1 min read
Share
दूधकोसी र खुम्बु जोड्ने मोटरेबल पुल सञ्चालनमा
सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङघाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा घुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् ।
२ माघ, २०७८
3 min read
Share
नोबेल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति
अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् ।
२ माघ, २०७८
1 min read
Share
हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा
बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङबासी आफूलाई गर्वको महसुस गर्छन् ।
२३ पुस, २०७८
11 min read
Share
प्रदेश १ मा थपिए ४६ जना कोरोना संक्रमित
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२३ पुस, २०७८
1 min read
Share
झापामा आगो निभाउन गएकी महिलाको मृत्यु, १२ जना घाइते
झापामा छिमेकीको घरमा लागेको आगो निभाउन गएकी एक महिलाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।
२२ पुस, २०७८
2 min read
Share
पाँचथरको बरभञ्ज्याङमा आगलागी, तीन घर जलेर निष्ट
पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् ।
२२ पुस, २०७८
1 min read
Share