प्रदेश १
प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति, असर नपार्ने एमालेको प्रतिक्रिया
गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी तालमेल गरेर अघि बढ्ने भएका हुन् ।
१९ चैत, २०७८
4 min read
Share
विराटनगरकाे नाेबेल अस्पतालका डाक्टर यादव मृत भेटिए
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादव ४ वर्षयता विराटनगर-४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर बस्दै आएका थिए
१९ चैत, २०७८
1 min read
Share
'पढ्दै कमाउँदै' कार्यक्रमका लागि छानिएका यी हुन् उदयपुरका दुई स्कुल, सरकारबाट के पाउँछन् सुविधा ?
उदयपुरका दुईवटा विद्यालय पढ्दै कमाउँदै कार्यक्रमका लागि छानिएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार वरपीपल मावि र नमुना मावि छनाेटमा परेका हुन् ।
१८ चैत, २०७८
2 min read
Share
धनकुटामा ‘क्लीन स्वीप’ गरेको एमालेविरुद्ध चार दलीय गठबन्धन, कसको शक्ति कति ?
एमाले आफ्नो वर्चस्व कायम राख्ने रणनीतिसहित चुनावी तयारीमा होमिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले गठबन्धनको घोषणा गरेका छन् ।
९ चैत, २०७८
8 min read
Share
नयाँ रणनीति बनाएर निर्वाचन आचारसंहिता कार्यान्वयन गराउँछौँः प्रमुख आयुक्त थपलिया
९ चैत, २०७८
2 min read
Share
लेटाङ घटनाबारे छानबिन गर्न एसएसपी चौधरीको नेतृत्वमा समिति गठन
प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
९ चैत, २०७८
2 min read
Share
लेटाङको जनजीवन सामान्य बन्दै, खुकुलो बनाइयो कर्फ्यु
मंगलबार बसेको बैठकले समय फेरबदलसहित लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
८ चैत, २०७८
2 min read
Share
मैनामैनीमा बिजुली पुग्याे
उदयपुर, बेलका नगरपालिकाकाे मैनामैनी गाउँ बिजुलीकाे पहुँचमा पुगेकाे छ । बेलका-७ मैनामैनीका बेलगाछी, बाचेन, दाङ्खा, बिलिमला गाउँ हिजाेदेखि बिजुली बालिएकाे हाे
२ चैत, २०७८
2 min read
Share
ताप्लेजुङको सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन, तीन घर जोखिममा
३० फागुन, २०७८
2 min read
Share
बिरामीको मृत्यु भएपछि विराट नर्सिङ होम तनावग्रस्त, आफन्तद्वारा अस्पतालमा तोडफोड
साहको मृत्युको खबर पाएलगत्तै उनका आफन्तले अस्पताल परिसरमा ढुंगामुढा प्रहार गरेका छन्
२९ फागुन, २०७८
1 min read
Share
मोरङ व्यापार ट्रेड एक्स्पो चैत १८ देखि, ३ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा
२४ फागुन, २०७८
2 min read
Share
धरानको होटलमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, फरार पुरुष खोज्दै प्रहरी
धरान उपमहानगरपालिका– १७ स्थित कान्तिपुर गेष्ट हाउस एन्ड लजमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको परिवारले सनाखत गरेपछि शवको पहिचान खुलेको हो ।
१७ फागुन, २०७८
2 min read
Share
रतुवामाईका मेयरलाई आफ्नै पार्टीका जनप्रतिनिधिको असहयोग, प्रस्ताव अस्वीकृत भएपछि नगरसभा स्थगित
नवौँ अधिवेशनमा मेयर रविन राईको आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले चर्को विरोध गरेपछि स्थगित भएको हो ।
१७ फागुन, २०७८
3 min read
Share
बलात्कारपछि हत्या गरेको अभियोगमा ताप्लेजुङका एक युवालाई ३६ वर्ष जेल सजाय
१६ फागुन, २०७८
2 min read
Share
बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गरेको गिरीले स्वीकारे
मोरङको लेटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
१५ फागुन, २०७८
2 min read
Share