प्रदेश १
विराटनगरमा एक युवक मृत फेला
विराटनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । विराटनगर- १३ स्थित डीएभी स्कुलअगाडि एक युवक मृत अवस्थामा फेला परेका हुन्
२१ भदौ, २०७८
1 min read
Share
देउवालाई तुम्बाहाम्फेको चुनौती- भूमि आयोगमा स्वतन्त्र व्यक्ति भर्ती गरेर देखाउनुस्
नेकपा एमालेकी नेतृ तथा पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगमा कुनै पनि चुनाव चिह्नमा भोट नहाल्ने व्यक्तिलाई नियुक्ति गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।
२० भदौ, २०७८
2 min read
Share
झापामा अटोचालकको हत्या
२० भदौ, २०७८
1 min read
Share
बीपीमा ८३ दिनदेखि आन्दोलन : माग पूरा गर्न सरकारले देखाएन चासो, चिकित्सक तथा कर्मचारीद्वारा सेवा बहिष्कार
२० भदौ, २०७८
3 min read
Share
एमाले मोरङ २ जेठमा फर्कियो, १० बुँदे सहमति कार्यान्वयन
नेकपा (एमाले) मोरङ पार्टीमा भएको १० बुँदे सहमतिअनुसार २०७५ जेठ २ को अवस्थामा फर्किएको छ ।
२० भदौ, २०७८
2 min read
Share
सङ्खुवासभामा ट्रक दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, १० घाइते
सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
२० भदौ, २०७८
2 min read
Share
मतदाताको अन्तिम टुंगो नलागेपछि मोरङ कांग्रेसको अधिवेशन सर्यो
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।
१८ भदौ, २०७८
2 min read
Share
मुख्यमन्त्री आचार्यलाई सरकार जोगाउन कठिन, गठबन्धन भने रणनीति निर्माणमा व्यस्त
मुख्यमन्त्री आचार्य सहित एमाले प्रभावशाली नेताहरु सरकार टिकाइराख्न दौडधुप गरिरहेका छन् भने गठबन्धनमा आवद्ध दलहरुले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन सुरु गरेका छन् ।
१७ भदौ, २०७८
5 min read
Share
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष चौधरीको निधन
सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।
१७ भदौ, २०७८
1 min read
Share
एक हप्तामै अल्पमतमा परे मुख्यमन्त्री आचार्य
प्रदेश १ का एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा परेका हुन् ।
१६ भदौ, २०७८
2 min read
Share
प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी, अल्पमतमा मुख्यमन्त्री आचार्य
बुधबार एमालेका १० सांसद प्रदेश निर्वाचन कार्यालय, विराटनगर पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।
१६ भदौ, २०७८
1 min read
Share
झापाको भद्रपुरमा रहेको महाकवि देवकोटाको सालिक तोडफोड
झापाकाे भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ ।
१५ भदौ, २०७८
2 min read
Share
नागरिकता विधेयक पारित गर्न माग गर्दै विराटनगरमा प्रदर्शन
संसदमा विचाराधीन नागरिकता विधेयक पारित गर्न माग गर्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा प्रदर्शन गरेको छ ।
१३ भदौ, २०७८
2 min read
Share
एक महिनामा पनि फर्किएनन् भारतबाट आएका २० जङ्गली हात्ती, झापाको स्थानीय त्रसित
१३ भदौ, २०७८
3 min read
Share
प्रदेशको न्वारान नगरी मुख्यमन्त्रीबाट बाहिरिए शेरधन राई
साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा राईले प्रदेश राजधानीको टुंगो लगाए पनि प्रदेशको नामकरण भने गर्न नसकेनन् ।
११ भदौ, २०७८
5 min read
Share
पार्टी विभाजनपछि प्रदेश १ का ‘हार्डलाइनर’ सांसदहरूले नै छोडे माधवको साथ
माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को प्रदेशसभामा कमजोर देखिएको छ ।
१० भदौ, २०७८
5 min read
Share
संसदीय दलमा बहुमत हुँदाहुँदै हारेका भीम आचार्यलाई पार्टी फुटेपछि मुख्यमन्त्रीको मौका
प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ सांसद चाहिन्छ । एमाले सांसद समाजवादी पार्टीमा खुल्ने क्रम बढेकाले बहुमत जोगाउन आचार्यलाई हम्मेहम्मे पर्नेछ ।
१० भदौ, २०७८
3 min read
Share
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
शेरधन राईले राजीनामा दिएपछि बिहीबार आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै आचार्यले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
१० भदौ, २०७८
1 min read
Share
एमाले सचिव भीम आचार्यका भाइ घरमै मृत भेटिए
नेकपा एमालेका सचिव भीम आचार्यका भाइ रामप्रसाद आचार्य मृत भेटिएका छन् ।
१० भदौ, २०७८
1 min read
Share
धनकुटामा एकीकृत समाजवादी कमजोर स्थितिमा, जिल्ला इन्चार्ज भन्छन्- एक वर्षमै बलियो बन्छौँ
नेकपा (एकिकृत समाजवादी) का नेता धर्मराज पौडेल धनकुटामा आफूहरू तत्कालका लागि केही कमजोर देखिए पनि केही समयमै बलियो स्थितिमा पुग्ने बताउँछन्
९ भदौ, २०७८
2 min read
Share
झापामा कोरोनाविरुद्धको खोपमा चरम लापरबाही
बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको ठहर गरेको छ ।
८ भदौ, २०७८
2 min read
Share
झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जना मृत भेटिए
कनकाई नगरपालिका–१ सिर्जना टोलमा आठ महिने बालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
७ भदौ, २०७८
1 min read
Share
कमल गाउँपालिका गाभेर दमकलाई उपमहानगरपालिका बनाउने प्रस्तावमा एमाले र राप्रपा असहमत
६ भदौ, २०७८
2 min read
Share