प्रदेश १
परपुरुषसंग लपसपसपछि श्रीमानको हत्या
परपुरूष संग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमिसंग मिलेर ३२ बर्षिया श्रीमती देवकी सरदारले श्रीमानको निर्मम हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
२० माघ, २०७५
Share
प्रदेश १ को हिउँदे अधिवेशन आजबाट
प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङको आब्हानमा आजका लागि संसदको हिउदे अबिधेशन शुरु हुन लागेको हो । यस अबिधेशनमा प्रदेश १ को नाम र स्थायी राजधानी लगायतका पेचिलो मुद्धामा छलफल गर्ने अपेक्षा लिइएको छ ।
२० माघ, २०७५
Share
प्राकृतिक स्रोतलाई ध्यानमा राखी विश्वविद्यालय स्थापना गरौं
उनले कृषि, पर्यटन,जनविद्युत जनशक्ति उत्पादन गरी प्रदेशलाई सम्पन्न वनाउनुका लागि रोजगारमूलक शिक्षा प्रदान गर्ने प्राविधिक विश्वविद्यालय स्थापना गर्नु आजको आवश्यक्ता रहेको वताए ।
१८ माघ, २०७५
Share
टिपर व्यवसायी आन्दोलित, कोसी राजमार्ग अवरुद्ध
र्याली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ ।
१८ माघ, २०७५
Share
बन्ध्याकरण गर्ने ८८७ मा छ जना मात्र पुरुष !
स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्नु सहज मानिन्छ । मोरङमा मङ्सिर २४ गतेदेखि सञ्चालन भएको बन्ध्याकरण शिविरमा पुरुषको संख्या भने अत्यन्त न्यून छ ।
१८ माघ, २०७५
Share
खोटाङमा लाटोकोसेरो उत्सव
‘किसानको साथी’का रूपमा रहेको र प्राकृतिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउने उद्देश्यले जालपामा उक्त उत्सव आयोजना गरिएको हो ।
१७ माघ, २०७५
Share
चौंरी बिनाको हिमाल कल्पना बाहिरः चौंरी पालक
व्यवसायीहरु भने हिमाल र चौंरी गाईलाई एक अर्काको पर्याय भन्दै हिमाल विनाका चौंरी र चौंरी बिनाका हिमाल कल्पना गर्न नसकिने भएकाले संरक्षण गर्नुपर्ने आवाज उठाँउदै आएका छन ।
१७ माघ, २०७५
Share
खुलेन बालिका हत्याराको पहिचान
बलात्कारपछि हत्या भएको आशंका गरिए पनि हत्याको चार दिनसम्म प्रहरीले घटनामा संलग्नलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनास्थल पत्ता लगाउन सकेको छैन ।
१७ माघ, २०७५
Share
अधिक उत्खननले धार परिवर्तन गर्दै तमाेर
तमोर नदीको मूल भङ्गालो पाँचथरतर्फ मोडिने गरी नदीजन्य पदार्थको उत्खनन गरेका कारण तेह्रथुम जिल्लातर्फ खतरा बढेको छ । नदीको सतहसम्मै उत्खनन गर्नाले पाँचथरतर्फ पनि थप क्षति हुने अवस्था सिर्जना भएको छ ।
१७ माघ, २०७५
Share
प्रदेशकै नमुना विराटनगर बसपार्क सूचारु
नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्णको काम सुरु गरेको थियो । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठूला गरी ६० वटासम्म बस राख्न सकिनेछ ।
१६ माघ, २०७५
Share
कोसीका चिकित्सक रिले अनसनमा
नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाको आब्हानमा चिकित्सकले अस्पताल परिषरमै रिले अनसान थालेका हुन् । कित्सकहरुले लामो समयदेखि अनसनमा बसिरहेका डा. केसीको जीवन रक्षाको माग पनि गरेका छन् ।
१५ माघ, २०७५
Share
सामान्य अवस्थामा फर्कियो विराटचौकको जनजीवन
हिजाे विहान ११ः१५ बजे जारी गरिएको निषेधाज्ञा साँझ ८ बजेबाट हटाइएको थियो । आज विहानदेखी सो क्षेत्रमा यातायात तथा बजार पसल निर्वाध रुपमा खुलेका छन् । आज जनजीवन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१५ माघ, २०७५
Share
टीसीएलको टिभी लन्च
नेपालमा आफ्नो प्रभुत्व जमाउन सफल भएको टीसीएलले गुगल एन्ड्रोइड ५५ इन्च र ६५ इञ्चको दुईवटा टिभी लन्च गरेको हो ।
१४ माघ, २०७५
Share
विराटचौक क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु
प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बिराटचौकदेखी बिराटनगर आउने बेलेपुर क्षेत्रमा बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभए सम्म निषेधाज्ञ जारी गरेको जानकारी दिए ।
१४ माघ, २०७५
Share
‘फजुल खर्च प्रदेशले धान्दैनः सुब्बा
आज विहान महालेखा परीक्षक काठमाडौंको टोलीसंग छलफल गर्दै सरकारी कार्यालयले गर्दै आएको खर्चलाई नियन्त्रण गर्न सुझाव दिए ।
१४ माघ, २०७५
Share
टिपरको ठक्करबाट बालिकाको मृत्यु, बेलेपुर र सिसौघारीमा तनाव
विराटचौकबाट हरैंचातर्फ जादै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा आज विहान सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो ।
१४ माघ, २०७५
Share
टेववटेनिसको उपाधी मेरिल्याण्डलाई
हिसान मोरङले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आज भएको टेबलटेनिसको सबै इभेन्ट्सको उपाधि मेरिल्याण्ड कलेजले हो ।
१३ माघ, २०७५
Share
धुर्मुस सुन्तली स्वस्थ्य सद्भावना दुत नियुक्त
एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२०२१ ले स्वस्थ जनीवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान संचालन गर्नेछन ।
१३ माघ, २०७५
Share
लिम्बु भाषालाई काजकाजको मान्यता देउः चुम्लुङ
चुुम्लुङले पाँचथर सहित १ नम्वर प्रदेशका धेरैजसो जिल्लामा बहुसंख्यक लिम्बु समुदाय बसोवास गर्दै आएकाले किराँत सिरिजंगा लिपीको संरक्षण सहित लिम्बु भाषालाई कार्यालयहरुमा कामकाजी भाषाको मान्यता दिन माग गरेको छ ।
१३ माघ, २०७५
Share
विराटनगरमा वालिका मृत फेला
गुडिया नामले बोलाइने रुपमतिको शव नग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
१३ माघ, २०७५
Share
पोखरेल र नेपाल सम्मानित हुने
दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७५’ वाट यो वर्ष प्राध्यापक डा. माधव प्रसाद पोखरेल र ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।
१३ माघ, २०७५
Share
१९ हजार पिन्ट रगत संकलन
कलन गरिएका रगत मध्ये मोवाइल संकलनवाट ११ हजार ७७२, ऐच्छिक सोधभर्नाद्धारा ३६२, स्वयसेवीवाट ७ हजार २७ पिण्ट रगत संकलन गरी १८ हजार हजार सय ८१ पिण्ट स्वास्थकर रगत विरामीलाई वितरण
१३ माघ, २०७५
Share
करफोक खेलमैदानको स्तरोन्नति शुरु
खेलमैदानको उत्तरपट्टिको भागलाई कटान गरेर फूटबलका लागि ‘लेभेन साइड’ को मैदान तयार गर्न थालिएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।
१३ माघ, २०७५
Share
प्रदेशवासीलाई स्वस्थ्य बनाउन मन्त्रालयकाे योग शिविर
सामाजिक विकास मन्त्री जीवन घिमिरेले व्यायमलाई अभिन्न अंग बनाउने, हरेक बालबच्चाहरुलाई दिनमा आधा घण्टा योगमा सरिक गराउने अभियान सञ्चालन गर्न आफूहरु लागेको बताए ।
१३ माघ, २०७५
Share
बैंकले ब्याजदर बढाएपछि उद्योगीे आन्दोलित
बैंकहरुले मनोमानि ढंगबाट ब्याजदर बढाएको भन्दै पूर्वका उद्योगिहरु आक्रोशित भएका छन् । बैंकहरुले बढाएको चर्काे ब्याजदर नियन्त्रण नगरे आन्दोलनमा जाने उद्योगीहरुले चेतावनी दिएका छन् ।
११ माघ, २०७५
Share