प्रदेश १
नमुना आवास कार्यक्रम शुरु
नेपाल सरकारको २ करोड ,विराटनगर महानगरको १ करोड, ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहने छ । उद्योग संघठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउनेछन् ।
२१ फागुन, २०७५
Share
हलेसीमा दर्शनार्थीको भीड
पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, इलाम, रौतहट, पोखरालगायत छिमेकी देश भारतका दर्शनार्थी गाडी रिजर्भ गरेर आउने गरेका छन् ।
२१ फागुन, २०७५
Share
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए ।
२० फागुन, २०७५
Share
प्रदेश महिला सम्मेलन हुदैं, महिला सम्बन्धि नीति तर्जुमा गरिने
१९ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाको सवाल पहिचान गरी लैंगिक नीति तर्जुमा गर्नका लागि सम्मेलन गर्ने भएको भएको हो ।
२० फागुन, २०७५
Share
जवरजस्ती करणी उद्योग गर्ने पक्राउ
यादवले एनजीओमा जागिर लगाइदिनु भन्दै एक युवतीलाई विराटनगर महानगरपालिका–५ स्थित उखु बारीमा लगी जवरजस्ती करणको प्रयास गरेको श्रेष्ठको भनाइ छ ।
२० फागुन, २०७५
Share
प्रदेशसभाको बैठकमा शोक प्रस्ताव
बैठकमा दिवङ्गत आत्माको सम्मानमा एक मिनट मौनधारणा पनि गरिएको थियो । प्रदेशसभाको अर्को बैठक फागुन २६ गते दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए ।
२० फागुन, २०७५
Share
बीपीका उपकुलपति बर्खास्त
पदीय दुरुपयोग गरिएको र प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोपमा उपकुलपति रौनियारलाई बर्खास्त गरिएको हो ।
१८ फागुन, २०७५
Share
पानी पिउन नपाएपछि...
पानी अभाव स्थानीय सरकारका लागि समेत चुनौती बनेको छ । खानेपानी अभाव समाधान गर्न नसके बसाइँ सर्नेको संख्या अझै बढ्ने पाँचखपन नगरपालिकाका प्रमुख विपीन राईले बताए ।
१८ फागुन, २०७५
Share
जनस्वास्थ्यप्रति सरकार संवेदनशील छः मुख्यमन्त्री राई
मुख्यमन्त्री राईले तराई, पहाड र हिमाल विविधिताले भरिएको यस देशमा शान्ति सुशासन कायम भई विकास मात्र एक एजेण्डा रहेकाले विश्वका मित्रदेशीहरु आर्थिक समृद्ध कायममा सहयोग गर्न आतुर रहेको बताए ।
१३ फागुन, २०७५
Share
प्रदेशसभामा सहकारी विधेयकमाथि छलफल
छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिएका छन् ।
१३ फागुन, २०७५
Share
आथिङ काजी जगतबहादुर लाप्चा’को लोकार्पण
२३ बर्ष पन्चायतको प्रधान्पन्च समेत भएका जगतबहादुरले इलामलाइ सडक देखि सामाजिक विकासको क्षेत्रमा अतुलनिय योगदान दिएको उनका तत्कालिन प्रतिस्पर्धि सिताराम नेपालले बताए ।
१२ फागुन, २०७५
Share
नयाँ ऐनलाई पछ्याउँदै अदालतको पहिलो फैसला
मोरङ अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्था अनुसार कर्तब्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष ६ महिनाको कैद सजाएको फैसला सुनाएको हो ।
१२ फागुन, २०७५
Share
कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई कारगारमा
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
११ फागुन, २०७५
Share
बाँदर आतंक रोक्न वाँसको खोर
गाउँनै रित्तिनै खतरा वढेपछि भने स्थानीयले नयाँ जुक्ति निकालेका छन् । बाँदर नियन्त्रणका लागि स्थानीयले वाँसको खोर जस्तै देखिने पासो निर्माण गरेका छन् ।
११ फागुन, २०७५
Share
सहकारी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस्ताव सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए ।
१० फागुन, २०७५
Share
राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।
९ फागुन, २०७५
Share
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गरेका थिए ।
९ फागुन, २०७५
Share
प्रदेश स्तरीय खेलकुद परिषद बनाइने
उनले ६ दशकको लामो समयमा खेलकुद क्षेत्रले उल्लेख्य उपलब्धी हासिल गर्न नसकेको र खेलकुद क्षेत्रमा आशा लाग्दो र भविष्य सुनिश्चित गर्ने क्षेत्र बन्न नसकेको बताए ।
८ फागुन, २०७५
Share
मानवअधिकारमैत्री कानून बन्छः सभामुख भण्डारी
उनले प्रदेशसभाले कानून निर्माण गर्दा मानवअधिकारको मर्मलाई समाबेश गर्ने र त्यसको कार्यन्वयन गर्न प्रतिबद्ध रहेको र मानवअधिकार लोकतन्त्रको आधार भएको भन्दै लोकतन्त्रमा मात्र मानवअधिकारको संरक्षण र प्रत्याभुती हुने बताए ।
८ फागुन, २०७५
Share
मुन्धुम ट्रेलको फाम ट्रिप’ शुरु
गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट फाम ट्रिप शुरु गरिएको हो ।
८ फागुन, २०७५
Share
जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर
ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय समितिले विगत दुई वर्षदेखि पत्र पठाउँदै आए पनि हालसम्म कुनै पनि आयोजनाबाट कर भुक्तानी नभएको निमित्त जिल्ला समन्वय प्रमुख प्रेमबहादुर काफ्लेले जानकारी दिए ।
७ फागुन, २०७५
Share
तेस्रो म्याद सकिँदा पनि बनेन पुल
दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन । पुल तयार भए पनि पुलको वारी र पारी सडकसँग नजोडिँदा दिक्तेल–गाईघाट ओहोर दोहोर गर्ने सवारी साधन जोखिम मोलेर खोला तार्न बाध्य छन् ।
६ फागुन, २०७५
Share
खोलाको अवैध उत्खनन् रोक्न कांग्रेसको माग
मोरङ कांग्रेसको आइतबार बसेको बैठकले सचिव नागेश कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा राजकुमार लिम्बू, ईश्वरी चौधरी, मन्दिरा गुरागाईंलगायत छन् ।
६ फागुन, २०७५
Share
तीनदिन प्रजातन्त्र दिवस मनाइने
६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ ।
६ फागुन, २०७५
Share
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।
५ फागुन, २०७५
Share
बहु बिबाह गर्ने जोडी पक्राऊ
शक्तिकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएपछि प्रहरीले शक्ति र सम्झनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
४ फागुन, २०७५
Share
प्रदेश १ नाम ‘विराट प्रदेश’ राख्न राजवंशीको माग
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्नु पर्ने माग गरेको छ ।
४ फागुन, २०७५
Share
प्रदेश सरकार मितब्ययी ढंगले अघि बढेको छः मुख्यमन्त्री राई
सरकारको पहिलो वर्ष अन्यप्रदेश भन्दा कानून निर्माण पक्षमा अग्रस्थानमा रहेको बताउँदै मुख्यमन्त्री राईले केहीमहिना अघि प्रादेशिक योजना आयोगको गठन, आवधिक योजनाहरुको तर्जुमा, योजनाहरुको वर्गिकरण, वित्तीय अनुशासन कायम गर्न सक्नु उपलब्धीमूलक भएको स्पस्ट पारे ।
४ फागुन, २०७५
Share
भ्रष्टाचारी विकास विरोधी हुन्ः मन्त्री बाँस्कोटा
मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताए । ‘हामी चार वर्षपछि जनताको मूल्याङ्कन मात्रै स्वीकाछौं’, उनले भने ।
४ फागुन, २०७५
Share