प्रदेश १
गाउँ विकासमा जुटे बेलकाका युवा
गाउँको विकास र समृद्धिका लागि उदयपुरको बेलका नगरपालिकाका युवाहरु सक्रिय हुन थालेका छन् ।
१ असार, २०७६
Share
एक सय पर्ने किटको १३ हजारसम्म असुली
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार स्थानीय तह, प्रदेश र संघबीच समन्वय हुन नसक्दा धरान, इटहरी र विराटनगरमा डेंगुको प्रकोप फैलिएको हो ।
३२ जेठ, २०७६
Share
चिट्ठा नाममा ठगी गर्ने पक्राउ
निजहरुले चिट्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर)बापत पटक–पटक गरी मरिकको नाममा ४५ हजार र ७५ हजार गरी १ लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए
३१ जेठ, २०७६
Share
बोक्सी आरोप लगाउने माताविरुद्ध उजुरी
प्रहरी निरीक्षक कार्कीले पीडितको उजुरीबमोजिम आरोपीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । आरोपी चम्लागाईं घरमा नभेटिएको हुँदा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ
३१ जेठ, २०७६
Share
संघीय सरकारको निर्णयबाट कोइराला निवासको सुरक्षाकर्मी हटाइयो : मन्त्री
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको पत्रअनुसार अति विशिष्ट व्यक्तिको मृत्युपश्चात् निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन्
३० जेठ, २०७६
Share
डेंगुको त्रास बढ्यो, चिकित्सकले सुझाए बच्ने उपाय
विराटनगर महानगरपालिकामा डेंगु संक्रमित बिरामी देखिन थालेका छन् । महानगरपालिकामा डेंगुका बिरामी देखिन थालेपछि बुधबारदेखि यस क्षेत्रमा औषधि छर्किन सुरु गरिएको छ
३० जेठ, २०७६
Share
भीरबाट लडेर एकजनाको मृत्यु
सोलुखुम्बुको थुलुङदुधकोसी गाउँपालिका–५ देउसामा सोमबार बिहान भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
२८ जेठ, २०७६
Share
सिलिन्डर ग्यास पड्किँदा एकै परिवारका चारसहित सात घाइते
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिन्डर पड्किँदा एकै परिवारका चारसहित सातजना घाइते भएका छन्
२४ जेठ, २०७६
Share
सरकारी खर्चमा डोरी तान्ने प्रतियोगिता
मोरङको बूढीगंगा गाउँपालिकामा सरकारी खर्चबाट डोरी तान्ने प्रतियोगिता हुने भएको छ । प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले प्रतियोगिताको आयोजना गरेको हो ।
२४ जेठ, २०७६
Share
कोइराला निवासमा सुरक्षा युनिट राख्न माग
नेपाली कांग्रेस मोरङले कोइराला निवासमा हटाइएका सुरक्षाकर्मीको युनिट पुनः राख्न सरकारको ध्यानाकर्षण गराएकाे छ
२३ जेठ, २०७६
Share
पत्रकारलाई इटहरीका मेयरको धम्की– तिमीलाई तह लगाउन मैले कसैलाई सुपारी दिइसकें (अडियाेसहित)
कर्मचारी कुटेर चर्चामा आएका इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी पत्रकारविरुद्धको अभिव्यक्ति र गतिविधिका कारण झन् समस्यामा पर्दै गएका छन्
२२ जेठ, २०७६
Share
इलाम र पाँचथरका मालपोत अब नमुना
इलाम र पाँचथरका मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गरिएको छ
२२ जेठ, २०७६
Share
प्रहरी नै भाग्ने गरी साेलुखुम्बुमा के भएको थियो ?
आइतबार फेरि अर्को हल्ला चल्यो, ‘विप्लवका कार्यकर्ता त महाकुलुङ छिरिसके रे ।’ त्रास थप बढ्यो ।
२१ जेठ, २०७६
Share
सोलुखुम्बु प्रहरी चौकीमा विप्लवको आक्रमण, काठमाडौं र विराटनगरबाट सुरक्षाकर्मी पठाइयो
सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्राेतले दाबी गरेको छ
२० जेठ, २०७६
Share
सोलुखुम्बु प्रहरी चौकीमा आक्रमण प्रयास, चौकी छोडेर भागे प्रहरी (अपडेट )
सोलुखुम्बुकाे छेस्काम प्रहरी चौकीमा चारजना प्रहरी कार्यरत थिए । २५ जनाको हतियारधारी समूहले आक्रमण प्रयास गरेपछि उनीहरूले भागेर ज्यान जोगाएको उच्च प्रहरी स्राेतले जानकारी दियो
२० जेठ, २०७६
Share
नागरिकले अनुभूत गर्ने गरी सेवा परिवर्तन हुन्छ : मन्त्री अर्याल
मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास भइरहेको र यी कार्यालयलाई ढिलो चाँडो कागजविहीन प्रणालीमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिइन् ।
२० जेठ, २०७६
Share
चैनपुर बजारमा भेटियो ६०० वर्ष पुरानो इँटा
चैनपुर बजारमा ६०० वर्ष पुरानो इँटा फेला परेको छ । चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो
२० जेठ, २०७६
Share
प्रदेश १ मा विस्तार हुँदै कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले प्रदेश १ मा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङका धरानरोड र विराटनगर तथा सुनसरीको इटहरी चोकमा एकै दिन शाखा सञ्चालनमा ल्याएको छ ।
२० जेठ, २०७६
Share
प्रेमिका हत्याका अभियुक्त किशोर झापाबाट पक्राउ
सिद्ध मावि कक्षा–१० मा अध्ययनरत शीतलको गत २९ वैशाखमा हत्या भएको थियो । प्रहरीका अनुसार शीतलका प्रेमी तामाङले साथी भगीरथ बाँस्तोलाको सहयोगमा हत्या गरेका थिए
२० जेठ, २०७६
Share
छतबाट लडेर मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुष्पलाल चोकमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ
२० जेठ, २०७६
Share
पौडी खेल्ने क्रममा दुई विद्यार्थीको मृत्यु
खोटाङको साकेला गाउँपालिका–५ साप्सु खोलामा शनिबार पौडी खेल्ने क्रममा दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले का १९ वर्षीय एलिस बस्नेत र बिक्रम भट्टराई रहेका छन् ।
२० जेठ, २०७६
Share
पर्यटकीय गाउँपालिका खुम्बु पासाङल्हामु पुरस्कृत
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बु पासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो
१९ जेठ, २०७६
Share
विप्लव नेकपाका पोलिटब्युराे सदस्य सत्तारुढ नेकपामा प्रवेश गर्दै
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युराे सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन्
१९ जेठ, २०७६
Share
प्रचण्ड भन्छन्, ‘म फेरि प्रधानमन्त्री हुन्छु, पार्टीले नै निर्णय गर्छ’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफू फेरि प्रधानमन्त्री हुने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरुसँग दाहालले भने, ‘परिस्थिति अनुकूल रहेमा म फेरि प्रधानमन्त्री हुन्छ ।
१८ जेठ, २०७६
Share
पाँचथर हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा
श्रीमती मनकुमारीसँग सम्बन्धबिच्छेद गर्नुपरेको झोकमा उनले ससुराली र साढुदाइको परिवारका नौ जनाको सामूहिक हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ ।
१८ जेठ, २०७६
Share
धरानमा डेंगुकाे महामारी
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका संक्रमित धरान–८ र १५ का छन् ।
१७ जेठ, २०७६
Share
आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान
काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । आज शुक्रबारदेखि हरेक साता संघीय राजधानी काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु हुने भएको हो ।
१७ जेठ, २०७६
Share
गाउँपालिका भवनको शिलान्यास
पाँच दाताले निःशुल्क दान गरेको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ। भवनको बिहीबार शिलान्यास गरिएको छ ।
१७ जेठ, २०७६
Share
गाउँलेका सञ्चार सेटमा निर्भर प्रहरी
शान्ति सुरक्षा र अपराध अनुसन्धानमा चौबिसै घण्टा खटिनुपर्ने प्रहरी सञ्चारका लागि गाउँलेको भर पर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ ! तर चीनसँग सीमा जोडिएको ताप्लेजुङका दुई प्रहरी चौकीको अवस्था यस्तै छ।
१५ जेठ, २०७६
Share