प्रदेश १
व्यक्तिको नाममा गएको संस्थाको जग्गा पुनः संस्थाकै नाममा फिर्ता
स्थानीयबासीको निरन्तर आन्दोलनपछि मोरङको बेलबारी–२ लालभित्तिमा रहेको व्यक्तिको नाममा गएको साहारा बालग्रामको जग्गा पुनः सहाराकै नाममा फिर्ता भएको छ
१५ भदौ, २०७६
Share
बसले स्कुटरलाई ठक्कर दियो, युवतिकाे मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ जामुनबारी चोकमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १७ जना यात्रु घाइते भएका छन्
१५ भदौ, २०७६
Share
प्रदेश १ मा १२ खाले गाडी, अन्य प्रदेशकालाई ६ महिनापछि निषेध
प्रदेश १ सरकारले अन्य प्रदेशका सवारी साधन ६ महिना बढी लगातार आफ्नो प्रदेशभित्र चलाउन नपाइने कानुन बनाउन लागेको छ
१३ भदौ, २०७६
Share
कोशी कि सगरमाथाको घनचक्करमा प्रदेश १
नामाकरणका सवालमा सत्ता पक्षकै सांसदबीच फरक फरक मत छ । अधिकांश सांसदहरु प्रदेशको नाम कोशी हुनुपर्ने पक्षमा छन् । तत्कालीन माओवादी निकट सांसदहरु पहिचानका आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने पक्षमा छन्
१३ भदौ, २०७६
Share
बिराटनगरमा डाँकाको गिरोह पक्राउ
बिराटनगरको विभिन्न ठाँउमा डकैती गर्ने सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चार जना नेपाली र तीन जना भारतीय नागरिक रहेका छन्
१३ भदौ, २०७६
Share
व्यापारिक केन्द्र बन्दै इलामको राँकेबजार
कुनैबेला हुस्सु र कुहिरोले ढाकेको राँकेवजार आजकल ठूलो व्यापारिक केन्द्र बनेको छ
१३ भदौ, २०७६
Share
प्रदेशसभाको चौथो अधिवेशन अन्त्यको तयारी
प्रदेश–१ सरकारले प्रदेशसभाको चौथो अधिवेशन यसै महिनाको अन्तिम साता समापन गर्ने तयारी गरेको छ
१३ भदौ, २०७६
Share
‘१९ वर्षसम्म नभएको काम एक वर्षमा’
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा १९ वर्षमा नभएको काम प्रदेश सरकारले एक वर्षभित्र गरेर देखाएको दाबी गरेका छन्
११ भदौ, २०७६
Share
तेह्रथुममा लेन्डरोभर गाडी दुर्घटना, ११ घाइते
तेह्रथुमको फेदाप गाउँपालिका–२ शेर्मास्थित मध्यपहाडी लोकमार्गमा लेन्डरोभर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्
१० भदौ, २०७६
Share
तेह्रथुममा पनि डेंगु, चार जना बिरामी
पूर्वी तराईमा नियन्त्रणमा आउन नसकिरहेका बेला तेह्रथुममा पहिलो पटक डेंगु रोगका बिरामी भेटिएका छन्
९ भदौ, २०७६
Share
'मिस थारु आईकन सिजन टू' को अन्तिम अडिसन सम्पन्न
आगामी असोज महिनामा विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारु आईकन सिजन टू को अन्तिम अडिसन सम्पन्न भएको छ
९ भदौ, २०७६
Share
काम खोज्दै कोरिया पुगे वडाअध्यक्ष
संखुवासभामा भने सुन्दै अचम्म लाग्ने घटना छ । संखुवासभाको खाँदबारी नगरपालिका–५ का वडा अध्यक्ष बमबहादुर घले बैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका छन्
९ भदौ, २०७६
Share
विराटनगरमा रथयात्रा : ड्रोनबाट निगरानी, हेलिकप्टरबाट सय किलो फूल वर्षा
विराटनगरमा ५२औं रथयात्राको लागि मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी गर्ने व्यवस्था मिलाएको छ । विराटनगर–१ तिनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि अपरान्ह ३ बजेपछि रथयात्रा निकालिने छ
७ भदौ, २०७६
Share
‘मानव अधिकारको अवस्था दयनीय’
नेपालमा मानव अधिकारको अवस्था पनि दयनीय अवस्थामा पुगेको उनको दाबी छ
७ भदौ, २०७६
Share
नालीमा डुबेर महिलाको मृत्यु, उदयपुरमा मृत अवस्थामा भेटिए एक व्यक्ति
उदयपुरको चौदण्डीगढी नगरपालिका–८ कात्तिकेका ६० वर्षीय किताबसिंह राई मृत अवस्थामा फेला परेका छन् भने बिर्तामोडमा नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ
७ भदौ, २०७६
Share
विराटनगर आँखा अस्पतालले गर्यो १३ वर्षमा ८७ लाखको आँखा उपचार
विराटनगर आँखा अस्पतालले स्थापनाको १३ वर्षसम्ममा ८७ लाखको आँखाको उपचार गरेको जनाएको छ
६ भदौ, २०७६
Share
रथयात्रा आयोजक समितिद्धारा विराटनगरमा प्रभातफेरी
विराटनगर–१ पोखरीयास्थित मन्दिर परिसरबाट निकालिएको प्रभातफेरी तीनपैनी, कालीमन्दिर, ट्राफिकचोक, महेन्द्रचोकबाट कोशी राजमार्गबाट बरगाछीहुंदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो
६ भदौ, २०७६
Share
राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा, सुक्षाका लागि ११ सय प्रहरी परिचालन
विराटनगरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ
६ भदौ, २०७६
Share
कोशी अञ्चल अस्पताल लथालिंग
प्रदेश १ को राजधानी मात्र नभएर पूर्वको सबैभन्दा ठूलो सरकारी अस्पतालका रुपमा रहेको विराटनगरस्थित कोशी अञ्चल अस्पताल सरकारी बेवास्ताका कारण लथालिंग अवस्थामा पुगेको छ
५ भदौ, २०७६
Share
गुट कायम रहे कांग्रेस सकिन्छ : शेखर कोइराला
उनले कांग्रेसभित्र गुट रहने हो भने त्यसले कांग्रेसलाई नै समाप्त पार्ने र लोकतन्त्र पनि धरापमा पर्ने बताए
४ भदौ, २०७६
Share
स्वामी अच्युत प्रपन्नाचार्यलाई एक लाख एक हजार राशिको धर्म संस्कृति पुरस्कार
विराटनगरस्थित श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधीश स्वामी अच्युत प्रपन्नाचार्यलाई एक लाख एक हजार राशिको धर्म संस्कृति पुरस्कार प्रदान गरिने भएको छ
४ भदौ, २०७६
Share
अघोषित लोडसेडिङको मारमा विराटनगरबासी
अघोषित लोडसेडिङले विराटनगरबासी हैरान बनेका छन् । बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत प्राधिकारणले दैनिक दर्जनौं पटक लाइन काट्ने गरेका कारण प्रदेश १ को स्थायी राजधानी रहेको विराटनगर महानगरका जनता मारमा पर्दै आएका हुन्
४ भदौ, २०७६
Share
कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हाले
विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसुले पदभार सम्हालेका छन्
२ भदौ, २०७६
Share
करेन्ट लागेर एकको मृत्यु
भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ।
१ भदौ, २०७६
Share
युवा सहभागिताबिना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राई
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठूलो अपेक्षा राखेको बताएका छन्
१ भदौ, २०७६
Share
किशोरी अपहरणमा संलग्न महिला पक्राउ
इलाका प्रहरी कार्यालय रंगेली मोरङले किशोरी अपहणमा संलग्न एक महिलालाई पक्राउ गरि सार्बजनिक गरेको छ । कार्यालयले सोमबार रंगेलीमा पत्रकार सम्मेलन गर्दै किशोरी अपहरणमा संलग्न एक महिलालाई सार्बजनिक गरेको हो
२८ साउन, २०७६
Share
विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा विस्फाेट
झापाको विर्तामोड नगरपालिका–७, ८ र ९ को संयुक्त कार्यालयमा बम विस्फाेट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित नगरपालिकाको भवनमा बिहान चार बजेतिर विस्फाेट भएको हो
२७ साउन, २०७६
Share
कोसी टप्पुका मृत चौपायामा प्राणघातक रोग, मानिसमा सर्ने चिन्ता
कोसी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग ‘एन्थ्रेक्स’को जिवाणु फेला परेको छ
२७ साउन, २०७६
Share
भरुवा बन्दुकसहित पक्राउ
झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्
२५ साउन, २०७६
Share