प्रदेश १
जीप दुर्घटनामा प्रदेश सभा सांसद र उपमेयर गम्भीर घाइते
उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् ।
१९ कात्तिक, २०७६
Share
‘वर्ल्ड बडी विल्डिङ च्याम्पियनसिप’मा भाग लिन दाहाल यूएई जाँदै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल खेलेर विश्वसामु नेपाललाई चिनाएका दाहालले यो पटक पनि दुबईमा हुने अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्
१७ कात्तिक, २०७६
Share
उपनिर्वाचन : संखुवासभामा कांग्रेसले टुंग्यायो उम्मेदवार
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले एक गाउँपालिका अध्यक्ष र वडा अध्यक्षमा उम्मेदवारको नाम सर्वसम्मत चयन गरेको हो ।
१७ कात्तिक, २०७६
Share
विराटनगरका मेयर दण्डप्रणाम गर्दै घाटसम्म पुगे
विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले छठ पर्वको कठिन उपासना गरेका छन्
१६ कात्तिक, २०७६
Share
हात्ती धपाउन लगाइएको करेन्टले मामा–भान्जाको मृत्यु
झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।
१६ कात्तिक, २०७६
Share
उपनिर्वाचनः गाउँपालिका अध्यक्षमा नेकपाका सात, कांग्रेसका १० प्रत्यासी
१४ मंसिरमा हुन लागेको उप निर्वाचनका लागि मकालु गाउँपालिका अध्यक्ष लागि नेकपा र कांग्रेस दुवै दलले उम्मेदवारको नाम सिफारिश गरेका छन् । नेकपाले सात जना र कांग्रेसले १० जनाको नाम सिफारिश गरेको छ
१५ कात्तिक, २०७६
Share
कार लिएर चोरी गर्ने एक भारतीय पक्राउ
अनुसन्धान गर्दै जाँदा सीसी क्यामेरामा चोरी गर्न कारको प्रयोग गरेको पाइएपछि साहलाई पक्राउ गरिएको थापाको भनाइ छ
१५ कात्तिक, २०७६
Share
संरक्षण अभावमा लोप हुँदैछन् सन्थालका मौलिक नाच
आदिवासी सन्थाल समुदायका मौलिक नाचहरू लोप हुँदै गएका छन् । सन्थाल समुदायका मानिसहरू रोजगारीका लागि विदेश पलायन हुँदै गएका कारण सांस्कृतिक नृत्यहरू लोप हुँदै गएका हुन् । सांस्कृतिक रूपले धनी मानिने आदिवासी सन्थाल समुदायका मौलिक नाँच संरक्षण अभावमा लोप हुन लागेको हो
१५ कात्तिक, २०७६
Share
बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
संखुवासभाको चैनपुर नगरपालिका–२ मा १६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्
१५ कात्तिक, २०७६
Share
चिकित्सक नहुँदा प्रसूति सेवा बन्द
सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ ।
१५ कात्तिक, २०७६
Share
सोलुखुम्बुमा बेलायती पर्यटकको मृत्यु
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
१३ कात्तिक, २०७६
Share
बारुदजन्य पदार्थ ओसारपसार नियन्त्रणमा प्रहरीको निगरानी
तिहार लागेसँगै पूर्वी नाका काँकरभिट्टाबाट पटका तथा बारुदजन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ
९ कात्तिक, २०७६
Share
खाँदबारी खानेपानीका दुई कर्मचारी पक्राउ
सुरेशले रसिदको अर्धकट्टी लुकाएर र अर्धकट्टीमा रद्द लेखेर रकम हिनामिना गरेको लेखा प्रतिवेदनमा उल्लेख छ
८ कात्तिक, २०७६
Share
सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गर्ने राजकुमार पक्राउ
दर्ता नं. ७२६८ का सैन्य पदका उम्मेदवारसँग सेनामा भर्ती गराइदिने आश्वासन दिएर रकम असुलेको प्रहरीको दाबी छ
५ कात्तिक, २०७६
Share
भोजपुरमा अज्ञात समूहद्वारा एक महिलाको हत्या
भोजपुरको षडानन्द नगरपालिकामा एक महिलाको हत्या भएको छ
३ कात्तिक, २०७६
Share
पाँच किलो सुनसहित पक्राउ परेका भोटेलाई काठमाडौं पठाइयो
संखुवासभाका प्रहरी प्रमुख लामाका अनुसार भोटेलाई बरामद भएको सुनसहित राजस्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरमा जिम्मा लगाइसकिएको छ ।
३० असोज, २०७६
Share
सी चिनफिङले इलामको चिया मन पराएपछि...
चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौंको सोल्टी होटलमा इलामको चियाको स्वादको प्रशंसा गरेका छन्
२९ असोज, २०७६
Share
पाँच किलो सुनसहित तोप्चेन भोटेलाई संखुवासभामा गरियाे सार्वजनिक
विशेष सुराकीका आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला गाउँपालिका–२ को घट्टेखोलाबाट पक्राउ गरेको थियो
२९ असोज, २०७६
Share
प्रेम सञ्जेललाई ठगी मुद्दा नहेर्न श्रम विभागको निर्देशन
ठगी र भ्रष्टाचार विरुद्ध बोल्ने र काम गर्ने प्रशासकको छवि बनाएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ
२९ असोज, २०७६
Share
किसानलाई अलैंची भित्र्याउने चटारो
थोरै लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले किसानहरूले अलैंची खेती नै रोजेका छन् ।
२९ असोज, २०७६
Share
पाँच किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई सदरमुकाम ल्याइयो
संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलो सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सदरमुकाम खाँदबारी ल्याएको छ
२९ असोज, २०७६
Share
औषधि पसलमा लागूऔषध
प्रदेश १ को मुख्य सहरमा सञ्चालित अधिकांश औषधि पसलमा प्रतिबन्धित औषधिसँगै लागूऔषधको कारोबार हुने गरेको खुलेको छ
२९ असोज, २०७६
Share
इलामका कृषकले थाले किलोकै १० लाख पर्ने केशर खेती
लामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । सोमबार गाउँपालिका अध्यक्ष सहित उक्त संस्थाका प्रतिनिधिले केशरको फूल पहिलो पटक टिपेका छन्
२८ असोज, २०७६
Share
५ किलो सुनसहित तोप्चेन भोटे पक्राउ
संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलो सुनसहित एक जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरेको हो
२८ असोज, २०७६
Share
दसैंमा प्रदेश १ मा ६१ वटा सवारी दुर्घटना : १३ को मृत्यु, ६० जना गम्भीर घाइते
प्रदेश १ मा भएका सवारी दुर्घटनामा १३ को मृत्यु, ६० जना गम्भीर घाइते प्रदेश १ मा दसैंको अवधिमा भएका सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ
२८ असोज, २०७६
Share
जनशक्ति नहुँदा शव परीक्षण गृह प्रयोगविहीन
जनशक्ति नहुँदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो ।
२७ असोज, २०७६
Share
सुँगुरको पित्त र कलेजो खाँदा तीन कैदीको मृत्यु
राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ ।
२७ असोज, २०७६
Share
झापाको शरणार्थी शिविरमा आगलागी
ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौवटा छाप्रामा पूर्ण रूपमा क्षति पुर्याएको वडा अध्यक्ष नवीन बरालले जानकारी दिए ।
२६ असोज, २०७६
Share