प्रदेश १
विराटनगरमा पनि निकालियो भीमसेन जात्रा
विराटनगरमा शुक्रबार धार्मिक आस्थासँग जोडिएको भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन्
२८ भदौ, २०७६
Share
इलेक्ट्रिसियन तालीम लिएकालाई स्वरोजगार बन्न उपकरण
रतुवामाई नगरपालिकाले बिल्डिङ इलेक्ट्रिसियनसम्बन्धी सिप सिकेका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले आवश्यक विभिन्न उपकरणहरू प्रदान गरेको छ
२६ भदौ, २०७६
Share
पहिरोले सभाखोला थुनियो, बाह्रबिसे बजार नै उच्च जोखिममा
संखुवासभाको सभापोखरी गाउँपालिकामा पहिरो खस्दा पहिरोले सभाखोला थुनिएको छ । आज दिउँसो वर्षासँगै आएको पहिरोले सभाखोला थुनिएपछि बाह्रबिसे बजारलगायत खोला किनारका बस्ती उच्च जोखिममा परेका छन्
२६ भदौ, २०७६
Share
सरकारप्रति जनतामा वितृष्णा बढ्योःगच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा वितृष्णा बढेको बताएका छन् । उनले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य व्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गरे
२५ भदौ, २०७६
Share
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समस्या समाधानमा सरकार लागेको छ’
मन्त्री यादवले विगतदेखि नै प्रतिष्ठानमा समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न अहिले विशेष परिस्थिति बनेको बताए
२४ भदौ, २०७६
Share
मन्दिर निर्माणमा सहयोगका लागि आग्रह
सुनसरीमा रहेको बैंकटेश रामानुज सत्संग मन्दिर चतराको भवन निर्माणमा सहयोगका लागि मन्दिर व्यवस्थापनले आग्रह गरेको छ।
२४ भदौ, २०७६
Share
सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ
आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ पर्नुभएको छ । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।
२३ भदौ, २०७६
Share
गौरादह नगरपालिकामा बम विष्फोट, गाडीमा क्षति
विष्फोटका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
२३ भदौ, २०७६
Share
मनमोहनका विद्यार्थी गरे बहुउपयोगी उपकरणको आविष्कार
मोरङको मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न बहुउपयोगी उपकरण र सामाग्रीको आविस्कार गरेका छन्
२२ भदौ, २०७६
Share
राजावादीकै षड्यन्त्रमा गाईको सामूहिक हत्या भयो : मन्त्री पण्डित
सुर्खेतमा गाईगोरुको सामूहिक हत्या भएको घटनामा सरकारले छानबिन गरिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजावादीहरुकाे षड्यन्त्रमा घटना भएको आरोप लगाएका छन्
२२ भदौ, २०७६
Share
मोरङका नयाँ सीडीओको वाचा : जे गर्छु जनताको पक्षमा गर्छु
लामो समयसम्म विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसकेका मदन भुजेलले जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका छन् । नेपाल सरकारका सह–सचिव भुजेलले बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्व सम्हालेका हुन्
२१ भदौ, २०७६
Share
टाउकोमा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या
श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ।
२० भदौ, २०७६
Share
शैक्षिक संस्थामा विप्लवको विस्फोट
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् ।
२० भदौ, २०७६
Share
प्रदेश सवारी तथा यातायात विधेयक : अधिकांश प्रावधान हटाउन माग
सवारीसम्बन्धी कसुर र त्यसमा हुने दण्ड सजायका सम्वन्धमा स्पष्ट व्यवस्था गर्न र दस्तुर असुलीसम्बन्धी अधिकांश प्रावधान हटाउन प्रदेशसभा सदस्यहरूले माग गरेका छन्
२० भदौ, २०७६
Share
कोशी सम्झौता तत्काल कार्यान्वयन नभए ‘आत्मदाह’ गर्ने चेतावनी
नेपाल र भारतबीच भएको कोशी सम्झौता तत्काल कार्यान्वयन नभए कोशीपीडितहरूले ‘आत्मदाह’ गर्ने चेतावनी दिएका छन् । नेपाल र भारतबीच भएको कोशी सम्झौताबमोजिम पाउने क्षतिपूर्ति र मुआब्जाको माग गर्दै कोशी प्रभावित क्षेत्रका कोशीपीडितको साउन ३२ गतेदेखिको रिले अनशन जारी छ
२० भदौ, २०७६
Share
इलाम अस्पतालः बिरामी बढे, बढेनन् चिकित्सक र सुविधा
सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको हो । बिरामीको संख्या बढेपछि सेवा लिन आएकालाई समस्या भएको छ
२० भदौ, २०७६
Share
धानमा फौजी कीराको प्रकोप, किसान चिन्तित
नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्लाका रूपमा परिचित झापामा फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित बनेका छन्
१९ भदौ, २०७६
Share
गौहत्या प्रकरण : घटनामा संलग्नलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख–सुर्खेत सडकखण्डको जंगलमा केही दिनअघि मृत भेटिएका गाईगोरुको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै डेढ दर्जन बढी संघसंस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्
१८ भदौ, २०७६
Share
२३ वटा गाई मारिएको विरोधमा झापामा प्रदर्शन
कञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जंगलमा हालै भीरबाट खसालेर २३ वटा गाई मारेको विरोधमा झापामा विरोध जनाइएको छ
१८ भदौ, २०७६
Share
पाँच महिना बितिसक्दा पनि सञ्चालनमा आएन प्रधानमन्त्रीले उद्घाटन गरेको कृषि बजार
मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजारको प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन
१७ भदौ, २०७६
Share
बेवारिसे अवस्थामा भेटिए ३ थान भरूवा बन्दुक
मोरङको सुन्दरहरैचा नगरपालिकामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेका छन् ।
१६ भदौ, २०७६
Share
गाडीबाट झरेर महिलाको मृत्यू
मोरङको मिक्लाजुङ गाउँपालिकामा सोमबार विहान सवावी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
१६ भदौ, २०७६
Share
मोरङमा स्वास्थ्य बीमा दर्ता सुरु
मोरङमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुभारम्भ भएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर कार्यक्रमको सुभारम्भ गरेका हुन्
१६ भदौ, २०७६
Share
विद्यार्थीको दृष्टिदोष हटाउन ‘भिजन भ्यान’ सञ्चालनमा
विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीका सुविधायुक्त ‘भिजन भ्यान’ बस सञ्चालनमा ल्याएको छ। आँखाको उपचारका लागि चाहिने सम्पूर्ण सुविधायुक्त भिजन बस सञ्चालनमा ल्याएको हो।
१६ भदौ, २०७६
Share
प्रदेश एक सरकारले 'जनतासँग मुख्यमन्त्री' कार्यक्रम सञ्चालन गर्ने
प्रदेश एक सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने भएको छ।
१६ भदौ, २०७६
Share
तीन वर्षमा १६ विदेशीलाई नेपाली नागरिकता, नौ जनाको बाबु एउटै
आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ।
१६ भदौ, २०७६
Share
गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ
आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ
१६ भदौ, २०७६
Share
तीजको अवसरमा 'माया घर नेपाल'लाई सहयोग
विभिन्न कारणले सडकमा जीवन बिताउँदै आएकाहरुलाई उद्धार गरि संरक्षण गरिरहेको संस्था माया घर नेपाललाई सहयोग गर्ने बढेका छन् । सुनसरीको इटहरीमा रहेको संस्थाले सहाराविहिन भएर सडकमा बस्दै आएकाहरुको उद्धारमा लामो समयदेखि काम गर्दै आएको छ ।
१५ भदौ, २०७६
Share