प्रदेश १
पछुताउँदै झुम्का कारागारका कैदीबन्दी
अपराधिक दुनीयामा रमाएका यस्ता कयौ हजारौ व्यक्तीहरु अपराधीक गतिवीधीलाई समान्य लिन्थे । विगतका गल्ती र अपराधले आफ्नो जीवन वर्वाद भएकोमा उनीहरु आजभोली पछुताउँछन् । विगतमा गरेका गल्ती र अपराध भुल्न र मनलाई शान्ति दिलाउन कठिन भएको उनीहरु बताउछन
२० असोज, २०७६
Share
गजल महफिल दमकको सातौं शृङ्खला सम्पन्न
गजल घर नेपाल, प्रदेश नं १ ले गजल महफिल दमक सञ्चालन गर्दै आएको छ ।
१७ असोज, २०७६
Share
सुरक्षा सजगता अपनाउँदै बेलका नगरवासी
बेलका नगरपालिकाको माछापुच्छ्रे सामुदायिक वनअन्तर्गत पर्ने सडक छेउछाउका झाडी स्थानीयले सफा गरेका छन् ।
१७ असोज, २०७६
Share
‘गाउँमा कविता’मा चार कवि
गाउँमा कविताको विशेष शृंखलामा कवि तुलसी दिवससहित चारजना कवि प्रस्तुत भएका छन् । मोरङको झोराहाटमा आयोजित कार्यक्रममा तुलसी दिवस, जसराज किराँती, श्यामल र प्रभा भट्टराई प्रस्तुत भएका हुन्
१२ असोज, २०७६
Share
टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु
मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा आइतबार दिउँसो टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ
१२ असोज, २०७६
Share
मेयरले निजी खर्चमा साडी किनेर गाउँका गरिब महिलालाई बाँडे
मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरुलाई निःशुल्क कपडा वितरण गरिएको छ । चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुकै घरमा पुगेर कपडा वितरण गरेका हुन्
१२ असोज, २०७६
Share
३१ महिनापछि उर्मिलादेवीलाई जन्मकैद
सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महिनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए
१२ असोज, २०७६
Share
कोशीपीडितहरूको आन्दोलन स्थगित
हरेक पटक आन्दोलन मत्थर पार्ने गरे पनि हालसम्म कसैले न्याय नपाएको संघर्ष समितिका संयोजक महिदेव चौधरीले बताए
१० असोज, २०७६
Share
अरुण नदीमा बेपत्ताको कुशको शव बनाएर अन्त्येष्टि
खाँदबारीबाट हिँडेकाे को १ ज ३७४९ नम्बरको बोलेरो जीप अक्करको भीरमा राती साढे १० बजे दुर्घटना भई अरुण नदीमा खसेको थियो ।
७ असोज, २०७६
Share
भालुको आक्रमणबाट एक जना घाइते
संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्
६ असोज, २०७६
Share
एक सय ५७ कैदी एकै पटक बिरामी
केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो ।
६ असोज, २०७६
Share
दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या
इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।
६ असोज, २०७६
Share
दाइमाथि खुकुरी प्रहारपछि आत्महत्या
सन्दकपुर गाउँपालिका–१ माइपोखरी, इलामाका बुद्ध राईले दाजुलाई खुकुरी प्रहार गरि घाइते बनाएलगत्तै आत्महत्या गरेका छन्
६ असोज, २०७६
Share
बेपत्ता यात्रु र जीप पत्ता नलागेपछि गोताखोर टोली फर्कियो
सशस्त्र प्रहरीका वरिष्ठ हवलदार बलराम अधिकारीको कमाण्डमा ४ जना गोताखोरको टोली घटनास्थल संखुवासभा आइपुगेको थियो
६ असोज, २०७६
Share
संघीय गणतन्त्रमाथि कुनै खतरा छैन : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताएका छन्
५ असोज, २०७६
Share
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सुनसरीको धरानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ
५ असोज, २०७६
Share
प्रदेश १ का प्रमुख भन्छन्, ‘संविधानप्रति प्रतिबद्ध बनौं’
प्रदेश १ को प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित समारोहमा प्रदेश प्रमुख तुम्बाहाङले लामो राजनीतिक अस्थिरतापछि जारी भएको संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए
४ असोज, २०७६
Share
मुुलुुकमा निर्माणको महाअभियान सुरू : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक लडाइँ सकिएकाले अब मुुलुुकमा निर्माणको महाअभियान सुरू भएको बताएका छन्
३ असोज, २०७६
Share
गणतान्त्रिक व्यवस्थाविरुद्ध राजावादीले षड्यन्त्र गरे : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको आलोचना गर्ने बाहानामा राजावादीहरुले गणतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र गरिरहेकाे आरोप लगाएका छन्
२ असोज, २०७६
Share
शैलजा आचार्य स्मृति पोलिटेक्निकका प्रशिक्षक तथा कर्मचारी अझै आन्दोलित
विगत ९ वर्षदेखि काम गर्दै आएकी सातौं तहकी कर्मचारी चम्पा खड्काले आफूले नियमानुसार ३५ हजार ९ सय ९० रुपैयाँ जम्मा तलब पाउनुपर्ने भए पनि २४ हजार ३ सय ८९ रुपैयाँ मात्र पाउँदै आएको बताइन्
२ असोज, २०७६
Share
मौसम खराबीले दुर्घटनामा बेपत्ताहरूको खोजी गर्न कठिनाइ
संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट जीपसहित खसेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ
१ असोज, २०७६
Share
चिया बगानका मजदुरः न छुन्छ बिदाले, न लाग्छ शनिबार
चिया बगानअनुसार घटी र बढी चिया टिप्न सकिन्छ । बढी चिया पलाउने ठाउँमा हँसिया र कैंचीले पनि चिया टिप्ने गरिन्छ । हँसिया र कैंचीले चिया टिपे पुनः ज्याला घट्ने गरेको छ
१ असोज, २०७६
Share
मोरङका सन्थालहरुले मनाए पारम्परिक ‘छत्ता पूजा’
मोरङका सन्थाल समुदायले शक्तिको उपासना गर्दै पारम्परिक छत्ता पूजा गरेको छ । यो पूजामा नारीलाई शक्तीको प्रतीक मानेर भक्ति साधना गर्ने प्रचलन छ । नृत्यमार्फत शक्तीको उपासना गर्दै सन्थाल समुदायले छत्ता पूजा गरेको हो
३१ भदौ, २०७६
Share
इटहरीका मेयरको अर्को काण्ड : अदालतको आदेशपत्र च्यातेपछि पर्याे मुद्दा
अदालतको अवहेलना गरेको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको छ
३० भदौ, २०७६
Share
तीन दिनदेखि लुक्लामा उडान ठप्प, सयौं पर्यटक अलपत्र
खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए।
३० भदौ, २०७६
Share
स्काभेटरले किच्दा वृद्धको मृत्यु
संखुवासभाको खाँदबारी नगरपालिका–८ मा स्काभेटरले किच्दा वृद्धको मृत्यु भएको छ
२९ भदौ, २०७६
Share
नाटक महोत्सवमा ‘प्रधानमन्त्री’ मञ्चन
लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुल विराटनगरले महोत्सवको आठाैं दिनमा स्कूलका अध्यक्ष चिरञ्जिवी तिम्सिनाद्वारा निर्देशित नाटक मञ्चन गरेको हो
२९ भदौ, २०७६
Share
बाढीको वितण्डा : नुन तेल बन्द, सञ्चार सेवा अवरुद्ध
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलामा आएको बाढीले फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । बिहीबार बेलुका अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा आवातजावत ठप्प भएको हो
२८ भदौ, २०७६
Share
अपराधका पुराना फाइल खोल्दै इटहरी प्रहरी
इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान भएका तर अन्तिम निष्कर्षमा नपुगेका पूराना फायल पुनः खोल्ने भएको छ । इटहरी प्रहरी प्रमुखको जिम्मेवार सम्हाल्न भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले पुराना फाइल खोल्ने निर्णय लिएका हुन्
२८ भदौ, २०७६
Share