प्रदेश १
जंगली हात्तीको आक्रमणबाट वनका चौकीदारको मृत्यु
जंगली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गएराति मृत्यु भएको छ
१३ मंसिर, २०७६
Share
चैनपुर नगरपालिका–२ का वडाअध्यक्षको निधन
संखुवासभाको चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन भएको छ
१३ मंसिर, २०७६
Share
विद्युत् सर्ट भई लागेको आगोबाट १५ लाखभन्दा बढीको क्षति
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार बिहीबार दिउँसो १२ बजे विद्युत् सर्ट भई आगलागी भएको हो
१२ मंसिर, २०७६
Share
भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते
मंगलबार साँझ भालुको आक्रमणमा परेकी भोटखोला गाउँपालिक–३ की ५० वर्षीया छाम्जेक भोटेलाई बुधबार दिउँसै उपचारका लागि हेलिकोप्टरमार्फत जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले बताएको छ
११ मंसिर, २०७६
Share
धानमा आगो लगाउँदै झापाका किसान
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनुपरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
११ मंसिर, २०७६
Share
उपनिर्वाचनका लागि मतपत्र र मतपेटिका गाउँ पठाउन सुरू
उनले भने, ‘हामीले १० वटा मतदान स्थल र १३ वटै मतदान केन्द्रमा पठाउने निर्वाचन सामग्री तयारी अवस्थामा राखेका छौं, बाँकी रहेका अन्य स्थानमा बुधबार नै पठाउने तयारी पूरा भएको छ’
१० मंसिर, २०७६
Share
संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउन खोजियोः देउवा
‘२०४८ सालदेखि कायम रहेको संवैधानिक आयोगसम्बन्धी व्यवस्था किन परिवर्तन गर्नुप¥यो ? यसको आवश्यकता किन ?’ उनले भने, ‘संवैधानिक परिषदको सदस्यबाट प्रमुख विपक्षी दलको नेतालाई हटाउने व्यवस्था सरकारले गर्न लागेको छ । त्यसैले कुनै हालतमा हामी परिवर्तन हुन दिँदैनौं ।
१० मंसिर, २०७६
Share
प्रदेश १ का कमजोर आर्थिक अवस्थाका सामुदायिक क्याम्पस गाभिने
देशका १ सय जति सामुदायिक क्याम्पसमध्ये आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरूलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताए
१० मंसिर, २०७६
Share
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानमा प्रभात फेरी
सामाजिक विकास मन्त्रालयबाट निकालिएको सो ¥याली उच्च अदालत, सीडीओ कार्यालय, गोल्छा चोकहुँदै नमस्कार होटलअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको बाक्लो उपस्थिति थियो ।
९ मंसिर, २०७६
Share
बुद्ध एयरले प्रादेशिक उडान भर्ने
बुद्ध एयरले प्रदेश–१ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ
९ मंसिर, २०७६
Share
प्रदेश १ पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुः मुख्य मन्त्री राई
उनले पूर्वबाट सुरु भएको यो यात्राले प्रदेशलाई समृद्धिको पथमा अगाडि बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरे । हिमाल, पहाड र तराईको अनुपम संगमको रूपमा रहेको प्रदेश नं. १ प्राकृतिक, सांस्कृतिक, भौगोलिक र धार्मिक विविधताले भरिपूर्ण प्रदेश रहेको उनको भनाइ थियो
८ मंसिर, २०७६
Share
नेकपा विराटनगरको शपथग्रहण सम्पन्न
अब ९ सदस्य थप गर्नेगरी सहमति भएको हो । पूर्वनिर्णयअनुसार १ सय ४६ जनाको नाम टुंगिएको र थप गर्ने सहमति भएको ९ जना सदस्यको नाम भने अझै टुंगिएको छैन । नेकपा प्रदेश १ का सचिव सुरेश राई (हिमाल) ले महानगर समितिको नामावली पढेर सुनाएका थिए
८ मंसिर, २०७६
Share
भीर माहुरीको मह काढ्न अनुमति लिनुपर्ने
भीर माहुरीको मह अवैध रूपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो
८ मंसिर, २०७६
Share
दसगजा अतिक्रमण हटाउन संयुक्त टोली
सशस्त्र प्रहरीले दसगजा क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । बिहीबार सुनसर बर्जु गाउँपालिका–४ र भारतको अररिया सुनापुर ग्राम पञ्चायत–१७ गुवारपुच्छीको बीचमा पर्ने दसगजा क्षेत्र अतिक्रमण गरी नेपालीले बनाएका ११ घर टहरा भत्काइएको थियो । यस्तै, भारतर्फ पनि दसगजा क्षेत्र अतिक्रमण गरी चार घरटहरा भत्काइएको छ ।
७ मंसिर, २०७६
Share
घरदैलोमा उम्मेदवार : कतै नाचगान, कतै आश्वासन
उपविर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर गाउँ बस्तीमा भोट माग्दै घरदैलो गरिरहेका छन्
६ मंसिर, २०७६
Share
भद्रपुर विमानस्थल आजदेखि आयाे सञ्चालनमा
झापाको भद्रपुर विमानस्थल १० दिनपछि आजदेखि सञ्चालनमा आएको छ
६ मंसिर, २०७६
Share
बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई नि:शुल्क एम्बुलेन्स सेवा र बालपोषण पोको
संखुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई निःशुल्क एम्बुलेन्स र बालपोषण पोको दिने घोषणा गरेको छ
६ मंसिर, २०७६
Share
कपडा धुन गएकी महिलाको दुवै स्तन काटेर दुई जना फरार
भोजपुरको षडानन्द नगरपालिका–८ मा एक महिलाको दुवै स्तन अज्ञात नकापधारीले काटिदिएका छन्
५ मंसिर, २०७६
Share
सडक सुधार आयोजनाका सबै कागजपत्र उपलब्ध गराइदिन माग
इटहरी उपमहानगरपालिकाले रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ
४ मंसिर, २०७६
Share
नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक
जिल्ला अस्पताल फाप्लुमा करीब तीन हप्तापछि चिकित्सकको व्यवस्था गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाले ६ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ
४ मंसिर, २०७६
Share
बेलकामा ढुङ्गा उत्खनन विवाद : जिल्ला समन्वय समितिले स्थलगत अनुगमन गर्ने
नागरिक कुटिएका छन्, हाम्रो नगरको भविष्यसँग जोडिएको विषयलाई प्रमुख जिल्ला अधिकारीले सामान्य भनेका छन्, त्यसैले हामी हिँड्यौं
३ मंसिर, २०७६
Share
२१ हजार घूस रकमसहित वडाध्यक्ष पक्राउ
मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ
३ मंसिर, २०७६
Share
उदयपुरमा स्थानीय र प्रहरीबीच झडप, १५ घाइते (भिडियोसहित)
झडपमा परी बेलका–४ का स्थानीय प्रेम अधिकारी, सविन मगर, कमल अधिकारीलगायत आठ प्रदर्शनकारी घाइते भएका छन् । यस्तै, न्यायिक समितिका कानुनी सल्लाहकार सुरेन्द्र बस्नेतसहित सात प्रहरी पनि घाइते भएका छन्
३ मंसिर, २०७६
Share
डोजर लगाएर भत्काइयो सडक मिचेर बनाएका संरचना
नगरपालिकाले प्रहरीको सहयोगमा सोमबार जेसीबी लगाएर घर टहरा हटाउन सुरु गरेको छ । रंगेलीस्थित चेका पुलदेखि मधुवनीसम्म करिब ५ किलोमिटर निर्माण भएका ३५० घर/टहरामध्ये ९५ प्रतिशत नागरिकले आफैं हटाएका थिए । बाँकीले अटेरी गरेपछि बल प्रयोग गरी हटाउन सुरु गरिएको हो ।
३ मंसिर, २०७६
Share
नदी कटान नियन्त्रण गर्न मन्त्री घिमिरेको निर्देशन
जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख आनन्द झा र इन्जिनियर दिनेशकुमार घिमिरेलाई लिएर पुगेका मन्त्री घिमिरेले तत्काल ढुंगासहितको तारजाली लगाएर तटबन्ध निर्माण कार्य अघि बढाउन निर्देशन दिएका हुन्
२ मंसिर, २०७६
Share
हात्ती नियन्त्रणका लागि थापेको विद्युतीय धरापमा परी ४० को मृत्यु
झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ
२ मंसिर, २०७६
Share
नेपाल घुम्न आएका डेनमार्कका नागरिकको खुम्बुमा मृत्यु
शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
१ मंसिर, २०७६
Share
ढुङ्गा उत्खनन् प्रकरण : उदयपुरको बेलका नगरपालिकामा तनाव (भिडियाेसहित)
नगरप्रमुख दुर्गाकुमार थापालाई लालबजारमा उपस्थित भएर ढुंगा प्रकरणबारे छलफलमा बस्न स्थानयीवासीले तीनघण्टे अल्टिमेटम दिएका छन् । ‘अन्यथा हामी यी टिपरमा आगजनी गर्नेछौं,’ स्थानीय प्रकाश मगरले भने
३० कात्तिक, २०७६
Share