प्रदेश १
बेलका १ मा ५ सय मत गन्दा मेयर, उपमेयर र वडाध्यक्षमा गठबन्धनकाे अग्रता
३१ वैशाख, २०७९
1 min read
Share
बेलका अपडेटः ९ नम्बर वडामा ५ सय मत गन्दा अशाेक कार्की ८० मतले अगाडि
बेलका नगरपालिकामा वडा नम्बर ९ काे ५ सय मत भन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार अशाेक कार्की ८० मतले अगाडि छन्
३१ वैशाख, २०७९
1 min read
Share
बेलकाकाे ९ नम्बर वडामा पदम खड्काकाे अग्रता, पछिपछि एमालेका रञ्जित राई
बेलका नगरपालिका वडा नम्बर ९ मा ४ सय मत गन्दा नेपाली कांग्रेसका पदम खड्काले अग्रता लिएका छन्
३१ वैशाख, २०७९
1 min read
Share
बेलकाकाे ९ नम्बर वडामा अशाेक कार्कीकाे अग्रता, उपमेयरमा जिरा राईले मनोज लामालाई पछि पारिन्
उदयपुरकाे बेलका नगरपालिकामा वडा नम्बर ९ काे ४ सय मत भन्दा कांग्रेसका अशाेक कार्कीले ४८ मतले अग्रता लिएका छन् ।
३१ वैशाख, २०७९
1 min read
Share
झापाकाे मेचिनगरमा ९ बजेदेखि मतगणना
अहिले सर्वदलीय बैठक चलिरहेकाे छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरपालिकाको १५ वटै वडाबाट मतपेटिका ल्याइसकिएकाे छ
३१ वैशाख, २०७९
1 min read
Share
भाेजपुर नगरपालिकाकाे मेयरमा एमालेभन्दा कांग्रेस २१ मतले अगाडि
भोजपुरकाे भाेजपुर नगरपालिकामा नेपाली कांग्रेसका कैलाशकुमार आलेले एक सय ३५ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी ममिता राईले एक सय ४५ मत पाएकी छन्
३१ वैशाख, २०७९
1 min read
Share
उदयपुरकाे त्रियुगामा ताेकियाे मतगणनास्थल, मिति र समय मतपेटिका बुझेपछि ताेकिने
२९ वैशाख, २०७९
1 min read
Share
विराटनगरः गठबन्धन र एमालेको टक्करमा स्वतन्त्र फ्याक्टर
०७४ को चुनावमा पहिलो र तेस्रो हुने शक्ति अहिले गठबन्धनमा छन् । एमालेलाई तत्कालीन निर्वाचनमा दोस्रो हुन सघाउने दल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएको छ
२७ वैशाख, २०७९
9 min read
Share
झापामा २९२८ ले गरे उम्मेदवारी दर्ता, १५ पालिका प्रमुखका लागि १३० जना प्रतिस्पर्धामा
झापाका १५ वटा पालिकामा १३० जनाले प्रमुख/अध्यक्ष पदमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । झापामा जम्मा २९२८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१३ वैशाख, २०७९
2 min read
Share
इलामको सन्दकपुरमा गाउँपालिकामा एमालेका जिल्ला सचिव नै बागी उम्मेदवार
१२ वैशाख, २०७९
2 min read
Share
टिकट वितरणमा असन्तुष्टि जनाउँदै झापाका १०० भन्दा बढी कांग्रेस कार्यकर्ताले दिए राजीनामा
१२ वैशाख, २०७९
2 min read
Share
एमालेबाट बेलकामा फेरि स्वस्ती थापा मेयर उम्मेदवार, उपमेयरकाे टिकट जिरा राईलाई
उदयपुरको बेलका नगरपालिकाको मेयरमा नेकपा एमालेले दुर्गाकुमार थापा (स्वस्ती) लाई अघि सारेको छ । उनी निवर्तमान मेयर हुन्
११ वैशाख, २०७९
2 min read
Share
माओवादीबाट बेलका नगरपालिकाकाे मेयरमा रमण भट्टराईसहित तीन जनाकाे नाम सिफारिस
उदयपुरकाे बेलका नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रले रमण भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको छ
७ वैशाख, २०७९
2 min read
Share
इटहरीको मेयर नपाउने भएपछि केशव विष्टले भने- कांग्रेसलाई सघाउनुपर्ने भए हाम्रा केही सर्त छन्
७ वैशाख, २०७९
3 min read
Share
बजेट अभावमा बन्न सकेन किसान समुदायको संग्रहालय
मेचीनगर-११ का जुनेश किसान वर्षौंदेखि सुकुम्वासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने बताउँछन् ।
७ वैशाख, २०७९
3 min read
Share
समाजवादीले मेयर पाउने सुइँको पाएलगत्तै इटहरी कांग्रेसका नेता काठमाडौंमा, राप्रपासँग 'ह्याण्डसेक' गर्ने एमाले तयारी
६ वैशाख, २०७९
1 min read
Share
ताप्लेजुङको आठराई र मैवाखोलामा कांग्रेस र माओवादीको गठबन्धन, एमाले एक्लै लड्दै
ताप्लेजुङको आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा उम्मेदवारी दिने भएका छन्
५ वैशाख, २०७९
5 min read
Share
माेरङमा सुतेकै ठाउँमा मृत भेटिए २८ वर्षे युवक
मोरङमा २८ वर्षे एक युवक सुतेकै ठाउँमा मृत भेटिएका छन् । सुनवर्षी नगरपालिका-६ स्थित हरि राजवंशीकाे घरमा सुतेका तीर्थ निरौला बिहीबार राति ९ः२५ बजे मृत फेला परेका प्रहरीले जनाएकाे छ
२ वैशाख, २०७९
1 min read
Share
मोरङमा रक्सीले मातेका ३३ वर्षे व्यक्तिले गरे श्रीमतीको हत्या
जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए
२ वैशाख, २०७९
1 min read
Share
सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको जीप ओखलढुंगामा दुर्घटना, दुई प्रहरीको मृत्यु
ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
३० चैत, २०७८
1 min read
Share
उर्लाबारीमा पिकअप भ्यानकाे ठक्करबाट माेटरसाइकल चालक २८ वर्षे युवककाे मृत्यु
२५ चैत, २०७८
1 min read
Share
मिल्ने साथी सरितासँग घरबाट निस्केकी थिइन् कविता, दुई घण्टापछि लास भेटिएको खबर आयो
र ट्युसन पढ्न गएकी छोरीलाई कहिल्यै फर्किन नदिने योजना बनिसकेको कुरा आमालाई के थाहा !
२२ चैत, २०७८
2 min read
Share
प्रहरी भन्छ, 'कविताको हत्या आशंकामा समातिएका विनोद सिक्किमका हुन्'
१५ वर्षीया बालिका कविता सुनुवारकाे हत्या गरेकाे आशंकामा दुई जनालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक जानकारी दिएको छ
२२ चैत, २०७८
2 min read
Share