प्रदेश १
भीरबाट खसेर एकको मृत्यु
संखुवासभाको सिलिचोङ गाउँपालिका–२ मा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ
१६ पुस, २०७६
Share
भ्रमण वर्षः भारतीय पर्यटकलाई ‘बोर्डर’मै स्वागत
नेपाल भारत मैत्री युवा संघले बुधबार बिहान सीमावर्ती क्षेत्रमै गएर नेपाल आउँदै गरेका भारतीय पर्यटकहरुलाई फुल र माला लगाएर स्वागत गरेको हो । भ्रमण बर्ष २०२० लाई सफल बनाउन युवाहरु बिहानैदेखि खटिएका छन्
१६ पुस, २०७६
Share
वडाध्यक्ष भट्टराईको निधन
दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो
१६ पुस, २०७६
Share
माइती नेपालद्वारा ९५ महिला तथा बालिकाको उद्धार
माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ
१६ पुस, २०७६
Share
नेपाल भ्रमण वर्षः इलाममा स्वागत छ
प्रदेश १ को पर्यटकीय नगरी हो इलाम । भारतको दार्जिलिङ जाने उपयुक्त बाटो मात्र होइन, इलाम आफैँमा सुन्दर ठाउँ हो । अदुवा, अलैँची, ओलन, अकबरे खोर्सानी, अम्रिसोलगायत सात ‘अ’ को जिल्लाका रूपमा चिनिने इलाममा घुम्नै पर्ने ठाउँ छन्
१५ पुस, २०७६
Share
बलात्कार आरोपी सिद्धबाबालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ
१४ पुस, २०७६
Share
मोरङमा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका १० निवासी ५० वर्षीय कृष्ण चौलागाइ भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका– ८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्
१४ पुस, २०७६
Share
सिद्धबाबा प्रकरण : सरकारी वकिलकाे दाबी, ‘थुनामा पठाउने आधार भेटियो’
थुनछेक बहस गरेका वादीतर्फका अधिवक्ताहरूले अडियो भ्वाइस प्रमाणित हुनु नै गिरीका लागि पूर्पक्षमा पठाउने पर्याप्त आधार भएको बताएका छन् । गिरीतर्फका अधिवक्ताहरूले भने अभियोग प्रमाणित हुने आधार नरहेको बताए
१३ पुस, २०७६
Share
अदालतपरिसरमा निषेधाज्ञा जारी गरेर सिद्धाबाबाको मुद्दा सुनुवाइ
पक्ष र विपक्षमा सर्मथकहरूले नारा जुलुस गरेपछि भीडलाई मध्यनजर गर्दै अदालतपरिसर बाहिरको करिब २० मिटर वरिपरिको क्षेत्रमा प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ
१३ पुस, २०७६
Share
ताप्लेजुङमा हातहतियारसहित तीन जना पक्राउ
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका २ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
१३ पुस, २०७६
Share
मुआब्जा विवादका कारण अवरुद्ध अरुण प्रवेश मार्ग खुल्यो
संखुवासभामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजनाको अवरुद्ध सडक र सुरुङ निर्माणको काम सुचारु भएको छ
१३ पुस, २०७६
Share
पर्यटन वर्षलाई लक्षित गर्दै उडान सुरु
पूर्णे डाँडाबाट १५ देखि २० मिनेटमा पाथीभरा पुग्ने बताइएको छ । दर्शनार्थीले एक घण्टा पाथीभरामा बिताउने र त्यसपछि पुनः सोही स्थानमा ल्याएर छोडिने सिम्रिकका इलाम प्रतिनिधि प्रेमप्रसाद आचार्यले जानकारी दिए
१२ पुस, २०७६
Share
किन पक्राउ पर्दैनन् बम विष्फोट र आगजनीमा संलग्न ?
विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । न त घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो । धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न नसक्नुले घटना झनै रहस्यमय बन्दै गएको छ ।
१२ पुस, २०७६
Share
ऐलानी जग्गा हडप्ने पक्राउ परेनन्
त्यस्तै पथरी–शनिश्चरेका ओमप्रकाश पौडेललाई मङ्सिर १६ र वेदबहादुरलाई मङ्सिर २० गते पथरीबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न भनिएका अरू सरकारी कर्मचारी भने फरार छन्।
१२ पुस, २०७६
Share
गुनासो सुन्दै मेयर गाउँगाउँमा
नागरिकले अहिले पनि सरकारसामु खानेपानी, बाटो, बिजुली, विद्यालय, स्वास्थ्यचौकीकै माग गरिरहनुपरेको यथार्थ सदरमुकाम रहेको इलाम नगरपालिकामै देखिएको हो
१२ पुस, २०७६
Share
फर्निचर उद्योगमा आगलागी
राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने बताइएको छ
११ पुस, २०७६
Share
दुर्गम भोटखोलामा पहिलो पटक इन्टरनेट सेवा
संखुवासभाको दुर्गम भोटखोला गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा पुगेको छ
११ पुस, २०७६
Share
पच्चीस वर्षपछि खुल्यो ट्र्याक
२५ वर्ष अघिबाट निर्माण सुरु भएको उक्त सडकको स्तरोन्नति र चट्टान फुटाएर सडक निर्माण गर्ने काम सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिले उक्त सडक गाउँपालिकालाई जिम्मा लगाएको छ
११ पुस, २०७६
Share
श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु
श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो
१० पुस, २०७६
Share
महेन्द्र मोरङ क्याम्पसमा तोडफोड
मोबाइल बैंकिङबाट रकम निकासा गरेको बिषयलाई आफुहरुले बिरोध गर्दा क्याम्पस प्रशासन पक्षले विद्यार्थीलाई उचालेर तोडफोड र आक्रमण गराइएको कलेजका कर्मचारी प्रमोद कामतले आरोप लगाए
१० पुस, २०७६
Share
उदयपुरे शान (भिडियाेसहित)
मैदान छिर्नुअघि उनीहरूले परिवार, समाजहुँदै नीति निर्मातासँग भिड्नुपर्छ । यसमा विजयी भए मात्रै उनीहरूका लागि खेल मैदानको ढोका खुल्छ
९ पुस, २०७६
Share
राष्ट्रिय च्याउ जागरण अभियान सुरु
आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरे
९ पुस, २०७६
Share
बजार हिँडेका लम्जेल मृत फेला
मंगलबार घरबाट शुक्रबारे बजारतर्फ हिँडेका लम्जेल बुधबार बिहान छथर गाउँपालिका–५ स्थितच सुदाप जाने बाटोमा मृत अवस्थामा फेला परेका हुन्
९ पुस, २०७६
Share
मेरिङदेन गाउँपालिकामा ११ स्वास्थ्यकर्मी माग
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विभिन्न तहमा ११ जना स्वास्थ्यकर्मीको आवदेन माग गरेको छ
९ पुस, २०७६
Share
गुरुकुलमा गुन्द्रीमा बसेर ‘छिँडीभरिको आकाश’ हेर्दै दर्शक
आयोजकका अनुसार २ सय २५ सिट क्षमतोको सो हलमा हाल हरेक शोमा २ सय ६० जनाभन्दा बढी दर्शकले नाटक हेरिरहेका छन्
८ पुस, २०७६
Share
एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ख ३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो
८ पुस, २०७६
Share
तमोर आयोजना निर्माणले स्थानीय उत्साहित
आयोजना निर्माण गर्न १ खर्ब ५० अर्ब रुपैयाँ बजेट लाग्ने सरकारको अनुमान छ
८ पुस, २०७६
Share
फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा
पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ
८ पुस, २०७६
Share