प्रदेश १
विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते
विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
२२ असार, २०७६
Share
सूर्योदय नगरपालिकाको बजेट, करमा छुट
नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ लाई विकासमा उपलब्धिको वर्ष बनाउने उद्देश्यसहित विभिन्न योजना अघि सारेको छ ।
२२ असार, २०७६
Share
टिपरको ठक्करबाट साइकल यात्रुको मृत्यु
मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया खोलाको पुलमा टिपरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ
२० असार, २०७६
Share
रतुवामाईका मेयर भन्छन्, 'पत्रकार साथीहरू हामीलाई खबरदारी गरिदिनुस्'
मेयर राईले पत्रकारले स्थानीय तहहरुले गरेका कार्यक्रम, विकास निर्माणलगायतका कामको प्रचारप्रसार हुनुपर्ने र गलत कार्यको आलोचना गरेर जिम्मेवारी वहन गर्न दबाब बढाउनेपर्नेमा जाेड दिए ।
१९ असार, २०७६
Share
जुवाको खालबाटै पक्राउ परे इटहरीका वडाध्यक्ष
इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरी जुवाको खालबाट पक्राउ परेका छन्
१९ असार, २०७६
Share
सुरुङ खस्दा २ मजदुर घाइते
संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको पावर हाउस चिचिला गाउँपालिका–३ केराबारी पुखुवामा सुरुङ खसेर दुई मजदुर घाइते भएका छन्
१८ असार, २०७६
Share
नगरपालिकामा हरियो चिया फालियो, तर के भन्छन् मेयर?
उत्पादित चिया हाेइन, भुस बन्छन्। बजारमा भुस बिक्री हुँदैन । अनि भन्छन्– यस वर्ष चिया बिक्री भएन, हामी चिया किन्न सक्दैनौं। मारमा पर्छन् चिया किसान
१७ असार, २०७६
Share
विराटनगरमा अढाइ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दक्षिणपूर्वी मोरङको रंगेलीस्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ
१७ असार, २०७६
Share
संखुवासभामा जब प्रहरी र विप्लब कार्यकर्ताको जम्काभेट भयो...
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । यद्यपि, दुवै पक्षले कुनै क्षति भने बेहोर्नुपरेन
१६ असार, २०७६
Share
चिया नबिकेपछि सडकमै पोखे किसानले हरियो पत्ती
किसानले इलाम टी प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करिब ५ सय किलोग्राम बढी हरियो पत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै चिया पोखेका छन्
१६ असार, २०७६
Share
बेलका नगरको पञ्चवर्षीय योजना : सन्तुलित र समावेशी विकासको लक्ष्य
‘सन्तुलित विकास, सम्मानित जीवन, समावेशी पूर्वाधार : प्रविधि तथा वातावरणीय सन्तुलनसहित समाजवाद उन्मुख बेलका नगर’ भन्ने नारासहितको योजना प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक गरे
१६ असार, २०७६
Share
भरुवा बन्दुकसहित एक पक्राउ
सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् ।
१५ असार, २०७६
Share
‘चिया राजधानी’कै ५२ कारखाना बन्द
इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियो पत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्यमीको संगठन सूर्योदय टी एसाेसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो
९ असार, २०७६
Share
घाँटी रेटेर सौताको हत्या
उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवाकी ३० वर्षीया सीता राईले आफ्नै सौता लक्ष्मी राईलाई घरमा बोलाएर आइतबार दिउँसो तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेकी हुन्
९ असार, २०७६
Share
बेलका नगरपालिकामा दाँतको उपचार निःशुल्क
उदयपुरको बेलका नगरपालिकाका पाँच सय बढी स्थानीयले दाँतको निःशुल्क उपचार सेवा पाएका छन्
८ असार, २०७६
Share
इटहरीका मेयरले फेरि माफी मागे
विभिन्न गतिविधिका कारण पटक पटक विवादमा पर्दै आएका सुनसरीको इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको पछिल्लो अभिव्यक्ति प्रति माफी मागेका छन्
७ असार, २०७६
Share
बेलका नगरपालिकामा दाँतको उपचार नि:शुल्क
उदयपुरको बेलका नगरपालिकावासीले नि:शुल्क रूपमा दाँतको उपचार गर्न पाउने भएका छन्
६ असार, २०७६
Share
विराटनगर विमानस्थलमा ५४ जना यात्रु बोकेको विमानमा आगो लागेपछि..
साे नक्कली दुर्घटनामा चार जना यात्रुको मृत्यु, २० जना गम्भीर घाइते एवं १५ जना मध्यम र १५ जना सामान्य घाइते भएको जानकारी गराइयो
५ असार, २०७६
Share
घुससहित इन्जिनियर पक्राउ
भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव–इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो
४ असार, २०७६
Share
चार दिनदेखि उडान नहुँदा लुक्लामा २ सय यात्रु अलपत्र
खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो ।
३ असार, २०७६
Share
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रंगेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्याक्टरले ठक्कर दिएको थियो
२ असार, २०७६
Share
मेयरले दिए ८ बिघा जग्गा
मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जनयुद्ध प्रतिष्ठान नामक सामाजिक संस्थालाई व्यक्तिगत ८ बिघा जग्गा प्रदान गर्ने भएका छन्।
२ असार, २०७६
Share
प्रदेश १ ले ल्यायो ४२ अर्ब २० करोडको बजेट
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७का लागि ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
२ असार, २०७६
Share
सगरमाथा आधार शिविरमा योग शिविर
भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेका हुन्
१ असार, २०७६
Share