प्रदेश १
नेकपाको जिल्लास्तरको एकीकरण सम्पन्न
नेकपाको प्रतिनिधिसभामा कमिटीमा क्षेत्र नं १ मा पूर्वएमालेका नेता टेकबहादुर राई र क्षेत्र नं २ मा पनि एमालेकै ओमनारायण खनाल अध्यक्षमा चुनिएका छन् भने क्षेत्र नं १ मा पूर्वमाओवादीका राजकुमार राई र क्षेत्र नं २ मा कुमार बराइली चयन भएका छन् ।
२० चैत, २०७५
Share
गाउँपालिकामा आगजनी
कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ ।
१७ चैत, २०७५
Share
प्रदेश पर्यटन विधेयकमाथि छलफल जारी
एकसय पच्चिस जातजाति रहेको नेपालमा सबै जातजातिका धर्म र सँस्कृतिको झलक देखाउन सकिने भएकाले जातीय एवं साँस्कृतिक ग्राम बनाउनका लागि पनि विधेयकमा ती कुरा समेटिनु पर्नेमा सदस्यहरुले सुझाव दिनुभएको थियो ।
१५ चैत, २०७५
Share
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ ।
१४ चैत, २०७५
Share
आगलागीमा चार घर जलेर नष्ट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेका छन् । आगलागीबाट १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।
११ चैत, २०७५
Share
साफ महिला फुटबल : घरेलु मैदानमा उपाधि उचाल्ने नेपालको लक्ष्य
पाँचौँ साफ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज उपाधिका लागि नेपाल र भारत भीड्दै छन् । दुबै टोलीले उपाधी जित्ने दाबी गरेका छन् ।
८ चैत, २०७५
Share
१७ वर्ष देखि किमाथांका भन्सार सदरमुकाममा
आर्थिक बर्ष ०७४÷७५ मा १० लाख ५० हजार रूपैया राजस्व सङकलन भएको किमाथांका सिमा भन्सार कार्यालयका कार्यालय जनाएको छ । चालु आर्थिक वर्षको ६ महिना ८ लाख १० हजार राजस्व जम्मा भईसकेको किमाथांका सिमा भन्सार कार्यालयका कार्यालयका प्रमुख परासर दाहालले बताए ।
८ चैत, २०७५
Share
पर्यटन विधेयक प्रस्ताव स्वीकृत
प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम (३९१) र नियम ९५ बमोजिम सो विधेयक सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेका थिए ।
६ चैत, २०७५
Share
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
मन्त्री कार्कीले सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिमा सहकारी पनि एक पाटो भएकाले यसलाई बलियो र परिपक्व बनाउन सदस्यहरुका विचार र सैद्धान्तिक बहसले कानूनमा त्रुटि हुन रोक्ने विश्वास व्यक्त गरे । सो विधेयकमाथिको छलफलमा १६ जना सदस्यले भाग लिएका थिए।
५ चैत, २०७५
Share
आयोजना प्रभावित क्षेत्रको वातावरण संरक्षणका लागि २ अर्ब २१ करोड
निमार्णाधिन आयोजनाका लागि अहिले दैनिक १५ देखि २० वटा सम्म ठूला मालवाहक सवारी साधन संखुवासभा भित्रिने गरेका छन् । कच्ची सडक भएकाले जिल्ला भित्रिने ठूला सवारीको धुलोले मानव बस्तीलाई सास्ती दिने गरेको छ ।
५ चैत, २०७५
Share
मासिक रूपमा प्रगति विवरण बुझाउनुहाेस्ः मुख्यमन्त्री
अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकतिपनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
५ चैत, २०७५
Share
प्रदेशको समग्र विकासकालागि मुख्यमन्त्रीको ध्यानाकर्षण
प्रदेशको समग्र विकास र समृद्धि, प्रदेश सरकार र स्थानीय तहबीचमा हुने समन्वय र सहकार्यका क्षेत्रहरु र स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशबाट तर्जुमा भएका एवम् हुनुपर्ने कानुनहरुको सम्बन्धमा ध्यान आकर्षण गराएको हो ।
५ चैत, २०७५
Share
आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।
३ चैत, २०७५
Share
आगलागीबाट ६ घर जलेर नष्ट
पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् ।
३ चैत, २०७५
Share
विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने
उनले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल (१५३ बिघा क्षेत्रफल)–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताए ।
३ चैत, २०७५
Share
जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ
परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ ।
२ चैत, २०७५
Share
आगलागीबाट डेढ करोडको क्षति, पाँचवटा होटल जले
आगलागिबाट चक्रदिप मुखियाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाईएको छ ।
१ चैत, २०७५
Share
माइपोखरीका होटलमा आगलागी, तीन घर नष्ट, आगो फैलदै
यो समाचार तयार पार्नेबेलासम्म पनि होटल तथा घरमा लागेको आगो नियन्त्रमा आएको छैन ।
१ चैत, २०७५
Share
चुरे राजमार्गको सर्भे शुरु
भारतको दार्जिलिङ जिल्लास्थित खरबनी छेउको नेपाली भूभागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बीच भागबाट पश्चिम नेपालको प्यूठान जोड्ने छ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्तरको चुरे बस्तीको बीचबाट पूर्व पश्चिम जोड्ने चुरे राजमार्गको सर्भे अहिले इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा भइरहेको छ ।
३० फागुन, २०७५
Share
प्रदेशसभा १ मा सहकारी विधेयकमा छलफल
प्रदेश –१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३(२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिए ।
२९ फागुन, २०७५
Share
आजदेखि साफ महिला च्याम्पियनसीप फुटवल प्रतियोगिता हुँदै
विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो। प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागि छन् ।
२८ फागुन, २०७५
Share
साफ महिला फुटबलको तयारी पूरा
प्रतियोगिताको तयारी ९९ प्रतिशत सकिएको एन्फाले जनाएको छ । एन्फाका उपाध्यक्ष तथा खेल तयारी समितिका संयोजक पंकजविक्रम नेम्वाङका अनुसार केही प्राविधिका विषय बाँकी रहेपनि अन्य तयारी सकिएको छ ।
२७ फागुन, २०७५
Share
शहीदकाे लिष्टबाट किन छुटे राम प्रधान ?
झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा ५ कात्तिक २०३० मा इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट अझै शहीदको सम्मान दिइएको छैन ।
२१ फागुन, २०७५
Share
४६औं वर्षमा सुखानी हत्या काण्ड
४६ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ ।
२१ फागुन, २०७५
Share
सुखानी हत्याकाण्डः केपी ओली जोगाउन रामनाथले दिएको त्यो गिरफ्तारी
झापा आन्दोलनका क्रममा तत्कालीन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोसी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले शुरु गरेका आन्दोलनमा होमिने अहिलेका दिग्गज नेताहरु पनि थिए ।
२१ फागुन, २०७५
Share