प्रदेश १
झापामा कला साहित्य उत्सव
झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो ।
३ फागुन, २०७५
Share
प्रदेश १ को एकवर्षे प्रगति (पूर्ण पाठसहित)
प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारको एकवर्षे प्रगति सार्वजनिक गरेका हुन् ।
३ फागुन, २०७५
Share
बुढासुब्बा गोल्डकपमा आयोजक विजयी
शुरुवाती ९ मिनेटमा मिलनले वान भर्सेज वनमा गरेको प्रहार सिधै जाली चुम्यो । १–० को अग्रता लिएपछि एड्भान्समा खेलेको धरानलाई वर्तमान राईले २३ औं मिनेटमा विपक्षी रक्षांपक्तिका खेलाडीको खुट्टाको बल खोसेर पोष्टको दिशा दिए ।
१ फागुन, २०७५
Share
अरुण तेस्रोका लागि १४ हजार रूख काटिने
संखुवासभामा निर्माणाधिन बहुप्रतिक्षित अरुण तेस्रो जल विद्युत परियोजनाबाट उत्पादन भएका विद्युत प्रशारण प्रशारण लाईन विस्तारकालागि संखुवासभाका मात्र १४ हजार भन्दा बढी रुख काटिने भएको छ ।
१ फागुन, २०७५
Share
मस्यौदा समिति गठन प्रस्ताव पारित
प्रदेशसभा नियमावली, २०७४ को नियम २०२ (३) बमोजिम प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको सो संशोधन प्रस्तावको समर्थकमा प्रदेशसभा सदस्य शिवनारायण गुरागाईं रहेका छन् ।
१ फागुन, २०७५
Share
निर्माण गर्दागर्दै ढल्यो खानेपानीको ‘बण्डीवाल’
प्रदेश १ सरकारको प्राथमिकता भित्र रहेको तराई–मधेश कार्यक्रम अन्तर्गत निर्माण सुरु भएको आयोजनाको वाल निर्माण गरेको दुई दिनपनि वित्न नपाउदै भत्किएको हो ।
२८ माघ, २०७५
Share
त्रियुगा क्षेत्र पंक्षीविहीन
केही वर्षदेखि त्रियुगा नगरपालिकाको उक्त नदी किनारको सिमसार क्षेत्र तीव्र रुपमा अतिक्रमण भएपछि यहाँ पाइने दुर्लभ पंक्षी हिजोआज विस्थापित भएका हुन् ।
२८ माघ, २०७५
Share
प्रधानमन्त्री ओलीको पुत्ला दहन
विरोधका क्रममा निर्मला हत्या प्रकरण, बलात्कारका घटनामा पीडितपक्षलाई न्याय दिन नसकेको भन्दै संघका कार्यकर्ताले मुख्यबजारस्थित बुधहाट चौकमा पुत्लादहन गरेका हुन् ।
२५ माघ, २०७५
Share
अरुण तेस्रोको पावरहाउस नजिकै बम बिस्फोट
विष्फोटबाट सुरुङ् खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२५ माघ, २०७५
Share
बालन नाच लोप हुँदै
उदयपुरगढी गाउँपालिका–५ नेपालटारका ८० वर्षीय शेषराज खतिवडाले आफुहरुले बाजेपुर्खाले परम्परागतरुपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आएपनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलकाले संस्कृति लोप हुने खतरा बढ्को बताए ।
२५ माघ, २०७५
Share
प्रकाण्डका छोराविरुद्ध १० दिनको म्याद थप
नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नरेन्द्रको रिहाईको माग गर्दै शैक्षिक संस्था हड्तालको आब्हान गरेकै दिन बिहिबार प्रहरीले नरेन्द्रलाई १० दिनको म्याद थप गरेको हो ।
२५ माघ, २०७५
Share
सुन तस्करी प्रकरणका आठ जनालाई थुनामा राख्न आदेश
लगभग ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका तस्करीको सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित आठ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ ।
२५ माघ, २०७५
Share
विभेद गरेको भन्दै समानुपातिक सांसद आक्रोसित
प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर मन्त्री भएकाहरुले समानुपातिक सांसदलाई दोश्रो दर्जामा राखेको भन्दै सांसदहरुले सरकारको विरोध गरेका हुन् । प्र
२५ माघ, २०७५
Share
बुढासुब्बा गोल्डकपको तयारी पुरा
यस संस्करणको खेलमा सहभागी हुने दुई विदेशी सहित ८ वटा टोली तथा खेल तालिका समेत निश्चित भइसकेको छ । यस संस्करणको प्रतियोगितामा पहिलो पटक क्यामरुनको डल्फीन क्लवले पनि सहभागिता जनाउदैछ ।
२४ माघ, २०७५
Share
दुई सय मेगावाटको विद्युत आयोजना लाइसेन्स प्रदेशबाटै
प्रदेश १ ले प्रदेश स्तरबाटै २०० मेगावाट सम्मको जलविद्युत आयोजना सञ्चालन अनुमति पत्र (लाइसेन्स) दिने भएको छ । २०० मेगावाटसम्मको जलविद्युत आयोजनको अनुमति प्रदेश सरकारले नै दिने सम्बन्धि ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ प्रदेश सभामा प्रस्तुत भएको छ ।
२४ माघ, २०७५
Share
प्रदेश १ बाट पनि श्रम स्वीकृति
प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कतारबाट फर्केर पुनः जाने तयारीमा रहेका भएका धनकुटाको चौविसे गाउँपालिका ५ का विजय खड्कालाई पहिलो श्रम स्वीकृति दिएर सो कार्यको थालनी गरे ।
२३ माघ, २०७५
Share
मार्सी चामलमा आकर्षण
अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले जानकारी दिए ।
२३ माघ, २०७५
Share
‘डुब्दो घाम’को चर्चा
लेखिका लक्ष्मी चौधरीले आजको समाजलाई परिवर्तन गर्ने सोच सहित युुवावर्गलाई लक्षित गरेर उपन्यासको कथा सृजना गरेका जानकारी दिइन् ।
२३ माघ, २०७५
Share
प्रदेश १ मा २३ कानून निर्माण
प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो ।
२२ माघ, २०७५
Share
करेन्ट लागेर तीन मजदुर घाइते
विराटनगरमा करेन्ट लागेर भूमि कन्स्ट्रक्सनका तीन जना कर्मचारी आज दिउँसो घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका –४ का २५ वर्षीय मोहम्मद रहिम, सञ्जिव पासवान र मुकेश पासवान घाइते भएको प्रहरीले जनाएको छ ।
२१ माघ, २०७५
Share
मनोनित अन्तिम खेलाडीहरुको नाम सार्वजनिक
स्व.आशिष विक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् ।
२१ माघ, २०७५
Share
प्रदेश १ मा प्रतिपक्षीको चेतावनीः सरकार एक्लै नबढ
सरकारले एकलौटी रुपमा अगाडी बढेको भन्दै आइन्दा यस्तो कार्य नदोहाेर्याउन सत्तापक्षलाई सजग गराएका हुन् । बैठकमा नेपाली काग्रेसको संसदीय दलका नेता राजिव कोइरालाले सरकारसँग सहकार्य गर्ने तर पछि नलाग्ने बताए ।
२० माघ, २०७५
Share
विमानस्थलको डिजेल चोर्ने प्रहरी फन्दामा
डिजेल चोरी गर्ने विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२० माघ, २०७५
Share
गुरुकुलमा ‘मुनामदन’
गुरुकुलको सुशीला कोइराला नाटकघरमा माघ २२ गते मंगलबारदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ ।
२० माघ, २०७५
Share
प्रदेशको नाम र राजधानी टुंगिन्छः मुख्यमन्त्री राई
उनले भौगोलिक अवस्था, जनसंख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसावले प्रदेशको राजधानी र नामाकरण हुने धारणा राखे ।
२० माघ, २०७५
Share
साइबर अपराधमा युवाको संलग्नता अधिक
महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९ सय २६ उजुरी दर्ता भएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर एक करोड रुपैयासम्म ठगी गरेको उजुरी परेको छ ।
२० माघ, २०७५
Share
रुपमतीको हत्या अभियोगमा दुई पक्राउ
लागुऔषधको दुव्र्यसनमा फसेका दुई युवाले रुपमतीको हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष निस्किएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२० माघ, २०७५
Share