प्रदेश १
पहिरोले लगेकाे इलाम धोबिधारा सडकखण्ड तत्काल मर्मत गर्न नसकिने, वैकल्पिक उपाय खोजिँदै
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ ।
१७ असोज, २०७८
2 min read
Share
जङ्गली हात्तीको आक्रमणमा परी झापामा एक महिलाको मृत्यु, श्रीमान्ले भागेर बचाए ज्यान
१४ असोज, २०७८
2 min read
Share
बीपी प्रतिष्ठानमा बेथिति : अप्रेसन गर्न बिरामी महिनौँ कुर्न बाध्य, उपचारकै क्रममा दुर्घटना हुने स्थिति
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसनका लागि बिरामीले महिनौँसम्म कुर्नुपर्ने स्थिति रहेको प्रतिवेदन सार्वजनिक भएको छ
११ असोज, २०७८
6 min read
Share
३३ किलो सुन तस्कर प्रकरण: साढे तीनवर्षपछि मुद्दाको अन्तिम सुनुवाइ हुँदै
१० असोज, २०७८
2 min read
Share
संखुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जना अनुसन्धानमा तानिएका छन्
३ असोज, २०७८
3 min read
Share
राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छः डा. कोइराला
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गदै उनले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएको सम्झिएर एमसीसी सहमति कायम गरी पास गर्नुपर्नेमा जोड दिए ।
२ असोज, २०७८
1 min read
Share
मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु
मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
३१ भदौ, २०७८
1 min read
Share
संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग
३१ भदौ, २०७८
2 min read
Share
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री आचार्य, पाँच मन्त्रीलाई आजै शपथ गराउने तयारी
एमाले विभाजन भएसँगै अल्पमतमा परे पनि आचार्यले मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन्
३० भदौ, २०७८
2 min read
Share
मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउन गठबन्धन नहतारिने, सत्ता टिकाउन एमालेले सबै उपाय अपनाउने
२८ भदौ, २०७८
9 min read
Share
प्रदेश १ मा राजेन्द्र राई बने एकीकृत समाजवादीको संसदीय दलको नेता
नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
२८ भदौ, २०७८
2 min read
Share
संखुवासभा सामूहिक हत्या प्रकरण : पुरानो रिसइबीले निम्त्याएको कहालीलाग्दो घटना
एक वर्षअघि लोकबहादुरकी आमा तेजबहादुरको घरमा लडेकी थिइन् । उनको आमा बेहोस भएपछि उपचारका क्रममा झापामा मृत्यु भएको थियो । लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए ।
२७ भदौ, २०७८
4 min read
Share
मोरङका १० मध्ये तीन प्रदेश सांसदले रोजे एकीकृत समाजवादी
प्रदेशसभामा एमालेका प्रत्यक्ष र समानुपातिक १० सांसद थिए । त्यसमध्ये मोरङ क्षेत्र नं. १ (ख) प्रत्यक्ष निर्वाचित सांसद उपेन्द्र घिमिरे, समानुपातिक सांसद कृष्णकुमारी राई र साबित्रा रेग्मीले सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।
२२ भदौ, २०७८
2 min read
Share
योगेश भट्टराईको जिल्लामा २१ जनाले रोजे एकीकृत समाजवादी
सो पार्टी रोज्नेहरुमा जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेल छन् ।
२२ भदौ, २०७८
2 min read
Share
ओलीलाई जन्मथलोमै धक्का, आठराई गाउँपालिका अध्यक्षले रोजे एकीकृत समाजवादी
आठराई गाउँपालिका अध्यक्ष कन्दङ्वाले संविधान र लोकतन्त्र रक्षाका लागि आफू सुरुदेखि नै लागेको बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गाउँपालिकामा जन्मिएको भए पनि उनीसँग हाल आएर राजनीतिक सिद्धान्त मिल्न नसकेकाले दुई दशकसम्म योगदान गरेको नेकपा एमाले पार्टी परित्याग गरेको बताए ।
२२ भदौ, २०७८
2 min read
Share
ओलीको गृह जिल्लाका एकीकृत समाजवादी कमजोर, सात जनप्रतिनिधिले मात्र गरे सनाखत
एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा मंगलबारसम्म जिल्ला समन्वय समिति सदस्यसहित सात जनाले मात्र सनाखत गरेका छन् ।
२२ भदौ, २०७८
1 min read
Share
हिरासतमा मृत्यु प्रकरणः घटनाको निष्पक्ष छानबिन माग गर्दै विराटनगरमा प्रदर्शन
छानबिन समिति गठन भएपछि मंगलबार दिउसो कोशी अस्पतालमा मृतक कामतको शवको पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमपछि आफन्तले शवसमेत बुझेका छन् ।
२२ भदौ, २०७८
2 min read
Share
मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु
मोटसाइकल दुर्घटना हुँदा सवारी चालक साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२२ भदौ, २०७८
1 min read
Share
संखुवासभा हत्या प्रकरण: घटनास्थलमा प्रहरी पुग्यो, अनुसन्धान सुरु (घटनास्थलका तस्वीरहरूसहित)
घटनाको प्रकृति हेर्दा मृतकहरूलाई लखेटेर मारेको जस्तो देखिएको छ ।
२१ भदौ, २०७८
1 min read
Share
झलनाथ खनालको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको पक्षमा ५७ जनप्रतिनिधि
एकीकृत समाजवादी रोज्नेमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा बढी देखिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष राई नेकपा एकालेको सूर्य चिन्हबाट निर्वाचित भएका हुन् ।
२१ भदौ, २०७८
1 min read
Share