प्रदेश १
झापाका १ लाख १७ हजार व्यक्ति कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा
कोभिड- १९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका १ लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।
४ भदौ, २०७८
2 min read
Share
झापाका तीन साहित्यकारलाई भारतीय अवार्ड
झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् ।
४ भदौ, २०७८
1 min read
Share
संकटमा प्रदेश १ सरकार : माधव पक्षीय नेता भन्छन्- पार्टी फुटे सरकार ढाल्छौँ
‘अध्यादेश जारी हुनेबित्तिकै त्यही दिन पार्टी दर्ता गर्ने भन्ने कुरा छ । हामी तयारी अवस्थामा छौँ । दल दर्ता हुनासाथ कित्ता क्लियर हुन्छ,’ उनले भने, ‘जे भए पनि नयाँ पार्टी बनेपछि प्रदेश सरकार परिवर्तन हुन्छ ।’
२ भदौ, २०७८
3 min read
Share
कांग्रेस प्रमुख सचेतक कार्कीको दाबी– दशैंअघि नै प्रदेश १ मा नयाँ सरकार बन्छ
प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दशैंअघि नै प्रदेश १ मा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
१ भदौ, २०७८
1 min read
Share
प्रदेश १ को बजेट अधिवेशन अन्त्य
प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ ।
३२ साउन, २०७८
2 min read
Share
जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गर्छौं : मन्त्री कार्की
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जोखिमपूर्ण स्थानका बस्ती स्थानान्तरण गरिने बताएका छन् ।
३१ साउन, २०७८
1 min read
Share
झापामा स्थापना भयो मास्क बैंक
सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पुर्याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।
२९ साउन, २०७८
2 min read
Share
बैंकहरूलाई झापाका व्यवसायीको आग्रह- व्यवसाय चलेको छैन ब्याजका लागि ताकेता नगर्नुस्
झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न बैंकलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।
२९ साउन, २०७८
2 min read
Share
नागरिकको सहयोगबिना प्रहरी एक्लैले केही गर्न सक्दैन : प्रहरी महानिरीक्षक
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने सवालमा नागरिकको सहयोगबिना प्रहरी एक्लैले केही गर्न नसक्ने बताएका छन्
२८ साउन, २०७८
1 min read
Share
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।
२८ साउन, २०७८
2 min read
Share
सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुनसरीको कोशी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
२८ साउन, २०७८
1 min read
Share
प्रदेश १ मा थपिए ८८५ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु
प्रदेश १ मा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२७ साउन, २०७८
1 min read
Share
एमालेकै कारण प्रदेश १ को नामकरणमा ढिलाइ भयो : प्रमुख सचेतक कार्की
प्रदेश १ को नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सत्तासीन दल एमालेका कारण प्रदेशको नामकरणमा ढिलाइ भएको बताएका छन् ।
२७ साउन, २०७८
1 min read
Share
उदयपुरकी १६ वर्षीया किशोरी हत्याको आशङ्कामा तीन जना पक्राउ
त्रियुगा नगरपालिका– ६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ ।
२७ साउन, २०७८
3 min read
Share
कर्मचारीलाई कोरोना लागेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा ठप्प
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
२७ साउन, २०७८
2 min read
Share
प्रदेश १ः चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना न्यून
प्रदेशसभाका सत्ता वा विपक्षी कुनै पनि पक्षले दुईतिहाइ पुर्याउन सक्ने अवस्था नरहेका कारण प्रदेशसभाको पूरा अवधिभर पनि प्रदेशको नामकरण नहुने हो कि भन्ने आशंका पैदा भएको छ ।
२५ साउन, २०७८
10 min read
Share
प्रदेश १ः प्रदेशसभा बैठकमा शून्य समयको प्रावधान हटाउन सांसदको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सञ्जाकुमारी दनुवारले प्रदेशसभा नियमावलीबाट शून्य समयको दफा नै हटाउन माग गरेकी हुन् ।
२४ साउन, २०७८
1 min read
Share
विराटनगरको सरगम गीत गजलमा प्रहरीको छापा, एक दर्जन जुवाडे पक्राउ
विराटनगर-१२ रोडशेषमा रहेको सरगम गीत गजलबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ साउन, २०७८
1 min read
Share
सांसद संग्रौलाको प्रश्न– प्रदेशको नामकरण गर्न अझै कति समय लाग्छ ?
प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सरकारले प्रदेशको नामकरण गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
२४ साउन, २०७८
1 min read
Share
प्रदेश १ : सत्तापक्षकै सांसदको माग– विकास निर्माणका कामबारे छानविन गर्न समिति बनाइयोस्
प्रदेश १ सरकारले थालेका विकास निर्माणका कामको लागत अत्यन्त महँगो भएको सत्तापक्षकै सांसदले आरोप लगाएका छन् ।
२४ साउन, २०७८
2 min read
Share
भद्रपुरबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
२४ साउन, २०७८
2 min read
Share
केन्द्र सरकारले संविधानले दिएका अधिकार हस्तान्तरण गर्न आनाकानी गर्यो : मन्त्री कार्की
प्रदेश- १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र सरकारले प्रदेशलाई संविधानले दिएका अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाएका छन्
२३ साउन, २०७८
2 min read
Share
मोरङका १०० सहित प्रदेश १ मा थपिए ७६५ संक्रमित, १७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ
२३ साउन, २०७८
1 min read
Share
२०६९ मा लुटियो मजदुरको ज्याला, २०७३ मा फैसला, लुट्ने व्यक्ति बल्ल पक्राउ
१९ साउन, २०७८
1 min read
Share