प्रदेश १
हुलास वायरका ७ सय मजदुर तीन दिनदेखि आन्दोलनमा, कामकाज ठप्प
मोरङको बुढीगंगा- ३, स्थित हुलास वायर इन्डस्ट्रिजका श्रमिकहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन्
२५ असार, २०७८
3 min read
Share
इलाममा कोरोना संक्रमणका कारण एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु
कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
२५ असार, २०७८
2 min read
Share
प्रदेश १ को बजेटमा सत्ता पक्षका सांसदको टिप्पणी- क्या तास फिट्यौ, सबै जोकर परे
एमालेका सांसद सर्वध्वज साँवाले समर्थन पनि गर्न नसक्ने र विरोध पनि गर्न नसक्ने बताए । नबोले भित्रभित्रै ग्यास्टिक होला भन्ने डर, बोले टिकटक बन्ने डर रहेको उनको भनाइ थियो
२५ असार, २०७८
4 min read
Share
प्रमुख सचेतक कार्कीको आरोप- मुख्यमन्त्री राईले मोजमस्तीका लागि काठमाडौंमा सम्पर्क कार्यालय खोले
नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राईले मोजमस्तीका लागि काठमाडौंमा मुख्यमन्त्री सम्पर्क कार्यालय स्थापना गरेको आरोप लगाएका छन् ।
२४ असार, २०७८
2 min read
Share
सेवा सुविधा माग्ने ९३ जनालाई निष्कासित गरेपछि हुलास वायरका ७ सय कामदार आन्दोलित
मोरङको बुढीगंगा–३ स्थित हुलास वायर इण्डष्ट्रिजका श्रमिकहरू आन्दोलित भएका छन् । सरकारी मापदण्डअनुसारको सेवा सुविधा माग गरे पनि एक वर्षदेखि आलटाल गरेपछि श्रमिकहरूले श्रम कार्यालय मोरङमा मंगलबार उजुरी गरेको थिए
२३ असार, २०७८
2 min read
Share
प्रदेश १ प्रदेशसभा बैठक : कोरोनाले बन्द शैक्षिक संस्था खोल्न सांसदहरूको माग
प्रदेश- १ को प्रदेशसभा बैठकमा सांसदले कोरोना महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्
२३ असार, २०७८
2 min read
Share
प्रदेश १ सरकारलाई सांसद साम्बाको प्रश्न - ११ लाखले ट्रमा सेन्टर बन्छ ?
माओवादी केन्द्रका सांसद कुलप्रसाद साम्बाले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि प्रदेश सरकारले छुट्याइएको बजेटप्रति आपत्ति जनाएका छन्
२३ असार, २०७८
2 min read
Share
मोरङमा दैनिक १० घण्टा विद्युत् काटिने
विराटनगरसहित मोरङका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएको छ
२२ असार, २०७८
1 min read
Share
प्रदेश १ः माओवादी केन्द्रले आज पनि गर्यो संसद् बैठक अवरुद्ध, अन्योलमा बजेट
लगातार तीनवटा बैठक अवरुद्ध पारेको माओवादी केन्द्रले सोमबारको बैठक पनि अवरुद्ध पारेको हो ।
२१ असार, २०७८
2 min read
Share
प्रदेश १ः मन्त्री गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने भन्दै माओवादी केन्द्रद्वारा संसद अवरुद्ध
भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ ।
२० असार, २०७८
2 min read
Share
प्रदेश १ मा बाढी : विराटनगरको सुकुम्बासी वस्ती जलमग्न, दुई वटा पुल जोखिममा
विराटनगरको सिंघिया खोलामा पानीको वहाब बढेर सुकुम्बासी वस्ती डुबानमा परेको छ । वस्ती डुवानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको विराटनगर– ७ का वडाध्यक्ष मधुबाबु तिबारीले जानकारी दिए
१९ असार, २०७८
3 min read
Share
धान रोप्ने खेत जस्तो झपडतल–बरडंगा सडक : मेयरको गुनासो- मैले भनेको ठेकेदारले टेरेन
‘यो प्रदेश सरकारको योजना भएकाले ठेकेदारलाई सडकका लागि धेरै ताकेता गर्दा पनि अटेर गरिरहेको छ,’ मेयर दासले भने, ‘घर जाँदा आउँदा मेरो आफ्नै गाडी पनि फस्छ’
१९ असार, २०७८
9 min read
Share
प्रधानमन्त्री ओलीको गृहनगरको बजेट : ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म
निजी विद्यालयमा पढ्ने विद्यार्थी स्कुल बस चढेर पढ्न जाने गरेकोमा नगरपालिकाका सरकारी विद्यालयका विद्यार्थीले पनि अब निःशुल्क रूपमा स्कुल बस प्रयोग गर्न पाउने भएका छन् ।
१७ असार, २०७८
11 min read
Share
बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम
संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो
१६ असार, २०७८
3 min read
Share
प्रदेश १ः मन्त्रीले माफी माग्नुपर्ने अडान राख्दै माओवादीले आज पनि गर्यो संसद् अवरुद्ध
मङ्गलबार माओवादीको अवरोधपछि बैठक तीन मिनेट मात्रै बस्यो । माओवादीको अवरोधपछि सभामुख प्रदीपकुमार भण्डारीले २० असारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।
१५ असार, २०७८
2 min read
Share
प्रदेश १ को प्रदेशसभा अवरुद्ध, माओवादीले भन्यो- मन्त्रीले माफी नमागेसम्म संसद् चल्न दिँदैनौँ
१४ असार, २०७८
1 min read
Share
झापाका दुई गाउँपालिकाले विद्युत् शुल्क तिरिदिने
झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।
१४ असार, २०७८
3 min read
Share
बाल सुधार गृहको तीन तलाबाट हाम फालेर भागेका बालकहरू पक्राउ
त्यस्तै, अर्का एक बालकलाई शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
१३ असार, २०७८
2 min read
Share
तीन तलाबाट हाम फालेर भागे सुधार गृहमा राखिएका चार बालक
फरार हुनेमध्ये तीन जना जवरजस्ती करणी मुद्दाको कैद सजाय भोगीरहेका थिए भने एक जनालाई हातहतियार खरखजना मुद्दामा पुर्पक्षका लागि सुधार गृहमा राखिएका थियो
१२ असार, २०७८
2 min read
Share
ऐन नबनाई प्रदेश संगठन संरचना बनाए संसदमै प्रतिवाद गर्ने आङ्बोको चेतावनी
नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेश निजामती सेवा ऐन नबनाइ दूरगामी प्रभाव पर्नेगरी सरकारले संगठन संरचना तर्जुमा गरे संसदमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्
११ असार, २०७८
2 min read
Share
कटारी नगरपालिकाका पाँचवटा वडावासीले मागे छुट्टै गाउँपालिका
उदयपुरको कटारी नगरपालिकाको पहाडी क्षेत्रका पाँचवटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन्
९ असार, २०७८
1 min read
Share
प्रदेश १ : हचुवाको भरमा बजेट ल्याएको सांसदहरूको आरोप
सोमबारको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेश सरकारले हचुवाको भरमा बजेट ल्याएको आरोप लगाएका हुन्
७ असार, २०७८
3 min read
Share
झापामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
७ असार, २०७८
2 min read
Share