प्रदेश १
मोरङमा ३१ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो
जिल्ला प्रशासन कार्यालय मोरङले २४ जेठसम्म रहेको निषेधाज्ञालाई बढाएर ३१ जेठसम्मका लागि लम्ब्याएको हो ।
२३ जेठ, २०७८
1 min read
Share
विराटनगरको बालसुधार गृहका २५ जना बालकमा कोरोना पुष्टि
५० जनाको पीसीआर परीक्षण गर्दा २५ जना बालकमा कोरोना पुष्टि भएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
२३ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सबै जिल्लामा खोप पुग्ने
प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
२३ जेठ, २०७८
2 min read
Share
माओवादी केन्द्रले फिर्ता लियो प्रदेश १ सरकारलाई दिएको समर्थन
नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
२३ जेठ, २०७८
2 min read
Share
शेखर कोइराला भन्छन्- सरकार विस्तार संविधानविपरीत, महतोको अभिव्यक्ति स्वीकार गर्नै नसकिने
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो भन्दै उनले उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्वीकार गर्नै नसकिने बताए
२३ जेठ, २०७८
1 min read
Share
बाबुको किरियापुत्री बसेका छोराबुहारीको आगलागीमा परी मृत्यु
गए राति भएको आगलागीमा परी किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए
२१ जेठ, २०७८
1 min read
Share
घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा : नेपालमै बेचौँ कम मूल्य पाइन्छ, तिब्बत लैजाउँ नाका बन्द छ
नेपाली बजारको तुलनामा तिब्बतका बजारमा एउटा गलैँचाको मूल्य करिब १० हजार रुपैँया बढी पाउने भएकाले व्यवसायीले तिब्बततर्फ नै निर्यात गर्दै आएका थिए
२१ जेठ, २०७८
4 min read
Share
विराटनगर अपडेटः सांसद विन्दीयाका छोराले चलाएको गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु
बिहीबार साँझ एयरपोर्ट मोडको होटल एसियाटिक अगाडि प्र ३–०१–०२२ च २१३९ नं. को कारले ठक्करदिँदा भारतको कटियारका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो
२० जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा अधिवेशन आह्वानः विपक्षीले कडा प्रतिवाद गर्ने, नेपाल समूहको साथ पाउने सरकारको आश
२० जेठ, २०७८
5 min read
Share
प्रदेश १ मा २४ जेठका लागि बोलाइयो बजेट अधिवेशन
प्रदेश १ मा २४ जेठका लागि बजेट अधिवेशन बोलाइएको छ ।
२० जेठ, २०७८
1 min read
Share
प्रदेश १ को बजेट अधिवेशन २४ जेठमा बोलाउन सिफारिस
प्रदेश १ सरकारले बजेट अधिवेशन २४ जेठमा बोलाउन सिफारिस गरेको छ ।
२० जेठ, २०७८
2 min read
Share
प्रदेश १ : प्रि-बजेट छलफल छल्न प्रदेश प्रमुखसमक्ष अध्यादेश सिफारिस
प्रदेश १ सरकारले पूर्वबजेटमाथि छलफलको समय घटाउने अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ
१९ जेठ, २०७८
2 min read
Share
निषेधाज्ञा उल्लंघन गर्दै पसल खोल्ने विराटनगरका ४० व्यापारी पक्राउ
निषेधाज्ञा उल्लंघन गर्दै पसल/व्यवसाय सञ्चालन गर्ने तीन दर्जन बढी व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ
१९ जेठ, २०७८
2 min read
Share
विराटनगरमा थप तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु
कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा दुई र नोवेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो
१८ जेठ, २०७८
1 min read
Share
प्रदेश १ मा ६९७ संक्रमित थपिँदा ९९३ संक्रमणमुक्त
प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ
१७ जेठ, २०७८
2 min read
Share
धरान उपमहानगरपालिकाले दुई लाख डोज खोप किन्ने, स्वास्थ्य मन्त्रालयलाई लेख्यो पत्र
धरान उपमहानगरपालिकाले आफैँ खोप खरीद गर्न पहल सुरु गरेको छ
१७ जेठ, २०७८
2 min read
Share
पाँचथरमा एम्बुलेन्स दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्
१७ जेठ, २०७८
2 min read
Share
प्रदेश १ थपिए १००५ जना कोरोना संक्रमित
प्रदेश १ मा थप १ हजार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१६ जेठ, २०७८
1 min read
Share
मोरङमा एक साता लम्बियो निषेधाज्ञा
मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।
१६ जेठ, २०७८
1 min read
Share
प्रदेश १ का उद्योगी-व्यवसायी भन्छन्, 'बजेट उत्साहजनक, तर कार्यान्वयनमा शंका छ'
‘विगतमा भन्दा यो पटक निजी क्षेत्रका धेरै माग सम्बोधन गरिएकाे छ । धेरै कुरा समेट्ने प्रयास भएको छ । तर, कार्यान्वनय पक्ष कस्तो हुन्छ, हामी त्यसलाई हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कार्यान्वयनमा ध्यान दिएर व्यवहारमा उतार्न सके सरकार धन्यवादको पात्र हुन्छ । नत्र आलोचनाको पात्र बन्नुपर्नेछ ।’
१६ जेठ, २०७८
4 min read
Share
ताप्लेजुङका स्थानीय भन्छन्- हामीलाई सुकेटार विमानस्थलमै गर्व छ, रवीन्द्र अधिकारी नबनाइयोस्
ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयले सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन्
१६ जेठ, २०७८
3 min read
Share
प्रदेश १ का विपक्षी दलले भने- बजेट अधिवेशन छिटो बोलाऊ
प्रदेश १ का विपक्षी दलका नेताहरूले बजेट अधिवेशन छिटो आह्वान गर्न माग गरेका छन् ।
१६ जेठ, २०७८
1 min read
Share
मोरङमा ४०७ सहित प्रदेश १ मा थपिए ८६५ कोरोना संक्रमित
मोरङमा ४०७ सहित प्रदेश १ मा थप ८६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१३ जेठ, २०७८
1 min read
Share
संखुवासभामा निषेधाज्ञा उल्लंघन गर्नेलाई पाँच लाखसम्म जरिवाना
संखुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ
१२ जेठ, २०७८
2 min read
Share
अक्सिजन अभावपछि नोबेल अस्पतालले कोरोनाका बिरामी भर्ना लिन छाड्यो
अक्सिजनको अभाव भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमित नयाँ बिरामी भर्ना लिन बन्द गरेको छ
१२ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना
प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन्
१२ जेठ, २०७८
1 min read
Share
विराटनगरका वसिम आलम : निषेधाज्ञामा असहायको सेवामा खटिन्छन्, सरकार र एनजीओको मुख ताक्दैनन्
आलमले नेतृत्व गरेको युवाको समूह अहिले विराटनगरमा भोको पेट बस्न बाध्य भएकाहरूलाई दुई छाक खाना खुवाउने अभियानमा छ
१२ जेठ, २०७८
9 min read
Share
प्रदेश १ मा थपिए ८९७ जना कोरोना संक्रमित
प्रदेश १ मा थप ८९७ जना कोरोना संक्रमित थपिएका छन् ।
११ जेठ, २०७८
1 min read
Share