प्रदेश १
सडक निर्माणमा काम गर्ने बा-आमासँग गएका बालकको ढिस्कोले पुरिएर मृत्यु
ताप्लेजुङको फुङलिङ नगरपालिका– ७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ
२८ वैशाख, २०७८
1 min read
Share
प्रदेश १ मा थपिए ९३७ जना कोरोना संक्रमित, ७० जना संक्रमणमु्क्त
प्रदेश १ मा थप ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२७ वैशाख, २०७८
1 min read
Share
पुछारे माइला अर्थात् गाउँका डाक्टर : जो जडीबुटीको सहारामा उपचार गर्छन्
पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २, सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे माइला भनेरै बोलाउने गरिन्छ
२७ वैशाख, २०७८
5 min read
Share
मोरङमा स्यानिटाइजर महँगोमा बिक्री गर्ने तीन फार्मेसीमाथि कारबाही
मोरङमा स्यानिटाइजर महँगोमा बिक्री गर्ने तीनवटा फार्मेसी कारबाहीमा परेका छन् ।
२६ वैशाख, २०७८
2 min read
Share
प्रदेश १ः निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ ।
२६ वैशाख, २०७८
2 min read
Share
प्रदेश १ मा थपिए ७६० जना कोरोना संक्रमित
प्रदेश १ मा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२६ वैशाख, २०७८
1 min read
Share
विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगरमा थप चार जनाको मृत्यु भएको छ ।
२६ वैशाख, २०७८
1 min read
Share
बीएण्डसी अस्पतालमा कोरोना संक्रमितका लागि दुई सय बेड सञ्चालन
झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले कोरोना संक्रमितका लागि दुई सय शय्या सञ्चालनमा ल्याएको छ ।
२६ वैशाख, २०७८
2 min read
Share
धरानको बीपी प्रतिष्ठानमा तेह्रथुमकी कोरोना संक्रमित युवतीको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ
२५ वैशाख, २०७८
1 min read
Share
उदयपुरमा आजदेखि निषेधाज्ञा
दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिँदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ
२४ वैशाख, २०७८
1 min read
Share
कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित
ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो
२४ वैशाख, २०७८
3 min read
Share
प्रदेश १ मा थपिए ७९१ जना कोरोना संक्रमित
प्रदेश १ मा थप ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ वैशाख, २०७८
1 min read
Share
विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु
विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा चार, नोबेल मेडिकल कलेजमा दुई र न्यूरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।
२३ वैशाख, २०७८
2 min read
Share
बीपी प्रतिष्ठान धरानमा सिरहाका कोरोना संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२३ वैशाख, २०७८
1 min read
Share
मोरङमा निषेधाज्ञामा थप कडाइ, अटेरी गरे मुद्दा चलाइने
मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो
२३ वैशाख, २०७८
2 min read
Share
कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए प्रदेश १ ले २५ लाख दिने
प्रदेश- १ सरकारले कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथाममा खटाएका स्वास्थ्यकर्मी तथा कर्मचारीको मृत्यु भए मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ
२२ वैशाख, २०७८
3 min read
Share
विराटनगरको नोबेल अस्पतालमा मोरङका दुई जना संक्रमितको मृत्यु
नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणबाट मोरङका थप दुई पुरुषको मृत्यु भएको छ
२२ वैशाख, २०७८
2 min read
Share
प्रदेश १ मा थप ६ कोरोना संक्रमितको मृत्यु
प्रदेश १ मा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट मंगलबार थप ६ जनाको मृत्यु भएको छ
२१ वैशाख, २०७८
3 min read
Share
कोरोनाको संक्रमणबाट सप्तरीका एक शिक्षकको मृत्यु
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा ५ बजे मृत्यु भएको हो
२१ वैशाख, २०७८
1 min read
Share
गस्तीमा रहेका प्रहरी सहायक निरीक्षकको चट्याङले लागेर मृत्यु
झापाको भद्रपुर नगरपालिका– २ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ
२१ वैशाख, २०७८
1 min read
Share
असावधानीले दुर्गम गाउँमा फैलँदै कोरोना सङ्क्रमण
पाँचथरको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका– १ च्याङथापूमा सोमबार आठ जनामा कोभिड– १९ को सङ्क्रमण पुष्टि भयो
२१ वैशाख, २०७८
3 min read
Share
प्रदेश १ मा एकैदिन थपिए ६०७ कोरोना संक्रमित
प्रदेश १ मा आज ६०७ जना कोरोना संक्रमित थपिएका छन्
२० वैशाख, २०७८
1 min read
Share
मोरङमा मकैबारीमा महिलाको शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका
अर्धनग्न अवस्थामा महिलाको शव भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
१९ वैशाख, २०७८
1 min read
Share
ताप्लेजुङमा कोरोनाको कारण एक जनाको मृत्यु, पीपीई लगाएर आफन्तले नै गर्ने भए दाहसंस्कार
सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेका छन्
१८ वैशाख, २०७८
2 min read
Share
विराटनगरमा निषेधाज्ञा : के खुल्छ ? के खुल्दैन ?
विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा जहदा गाउँपालिकाका सबै र कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको हो
१८ वैशाख, २०७८
2 min read
Share
वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
१६ वैशाख, २०७८
1 min read
Share
विराटनगरमा झापा र सुनसरीका दुई जना कोरोना संक्रमितको मृत्यु
सुनसरी र झापाका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।
१६ वैशाख, २०७८
1 min read
Share
विराटननगरमा नेपाल समूहको युवा संघ महानगर कमिटी गठन
तल्लो तहसम्म सामानान्तर कमिटी तीव्ररूपमा विस्तार गर्दै आएको नेकपा एमालेको खनाल–नेपाल समूहले युवा संघको विराटनगर महानगर कमिटी गठन गरेको छ
१५ वैशाख, २०७८
2 min read
Share