प्रदेश १
मन्त्री कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्योः कार्की
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
६ असार, २०७८
2 min read
Share
प्रदेश १ ले छुट्यायो ऊर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा तथा सिँचाइका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ
१ असार, २०७८
1 min read
Share
प्रदेश १ मा मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम, लुम्बिनीमा मुख्यमन्त्री उत्कृष्ट किसानलाई पुरस्कार
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष 'मेरो कृषि, मेरो पाैरख' नाराका साथ 'प्रदेश प्रमुख नवप्रवर्द्धन कृषि कार्यक्रम' सञ्चालन गर्ने भएको छ ।
१ असार, २०७८
1 min read
Share
प्रदेश १ को बजेट नारा : 'पर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथ'
प्रदेश १ ले पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम घोषणा गरेको छ
१ असार, २०७८
1 min read
Share
चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत
प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ
१ असार, २०७८
1 min read
Share
प्रदेश १ मा ३४ अर्ब हाराहारीको बजेट ल्याइँदै, उच्च प्राथमिकतामा स्वास्थ्य क्षेत्र
प्रदेश सरकारले आगामी वर्षका लागि करिब ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
१ असार, २०७८
2 min read
Share
प्रदेश १ मा थप ३३७ जनामा कोरोना पुष्टि, ३०९ जना संक्रमणमुक्त
प्रदेश १ मा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३० जेठ, २०७८
1 min read
Share
प्रदेश १ः सांसदहरूले दिए प्रधानमन्त्री ‘बा’ कार्यक्रमदेखि सीमामा तारबार लगाउनेसम्मका सुझाव
नीति तथा कार्यक्रममाथिको छलफलमा शुक्रबार भाग लिँदै सांसदहरूले प्रधानमन्त्री ‘बा’ कार्यक्रमदेखि सीमामा तारबार लगाउनेसम्मका कार्यक्रम समेट्न सरकारलाई सुझाव दिएका हुन् ।
२८ जेठ, २०७८
3 min read
Share
प्रदेश १ मा ९०२ जना कोरोना संक्रमणमुक्त, ४६२ संक्रमित थपिए
प्रदेश १ मा थप ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२८ जेठ, २०७८
1 min read
Share
प्रदेश १ : राष्ट्रपति आमा सुरक्षा कार्यक्रममा कांग्रेसको टिप्पणी- प्रधानमन्त्री बा कार्यक्रमचाहिँ खोइ त ?
२८ जेठ, २०७८
2 min read
Share
यस्तो छ प्रदेश १ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरिएको छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ
२७ जेठ, २०७८
3 min read
Share
प्रदेश १ मा एकैदिन १४६५ जना कोरोना संक्रमणमुक्त, ५०७ संक्रमित थपिए
प्रदेश १ मा एकैदिन १ हजार ४ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२६ जेठ, २०७८
1 min read
Share
केन्द्रले प्रदेश सरकारलाई कोरोनाविरुद्धको खोप खरिदको अनुमति देओस् : मन्त्री राई
प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन केन्द्र सरकारलाई आग्रह गरेकी छन् ।
२६ जेठ, २०७८
2 min read
Share
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता सुरु, यसरी हुने छ प्रतिस्पर्धा
किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता सुरु गरेको छ
२६ जेठ, २०७८
2 min read
Share
प्रदेश १ बजेट अधिवेशनः महामारी केन्द्रित बजेट ल्याउन सांसदहरूको माग
प्रदेश–१ का सांसदहरूले कोरोना महामारीसँग जुध्दै जनजीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन्
२५ जेठ, २०७८
2 min read
Share
प्रदेश १ : मन्त्री आङ्बुहाङले प्रस्तुत गरे सिद्धान्त र प्राथमिकता, सबैलाई कोरोना खोपको व्यवस्था गरिने
प्रदेश १ को प्रदेशसभामा आगामि आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्
२५ जेठ, २०७८
2 min read
Share
ताप्लेजुङका सांसद बलबहादुरले भने- सुकेटार विमानस्थलसँग रवीन्द्र अधिकारीको कुनै साइनो छैन
ताप्लेजुङका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले ऐतिहासिक पहिचान बोकेको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय ताप्लेजुङबासी र स्वर्गीय नेता रवीन्द्र अधिकारीको पनि अपमान भएको बताएका छन् ।
२५ जेठ, २०७८
1 min read
Share
इन्द्र आङ्बोको आरोप- केपी ओलीका कारण मुलुक संकटमा फस्यो
प्रदेश १ को नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक संकटमा फसेको आरोप लगाएका छन् ।
२५ जेठ, २०७८
2 min read
Share
मुख्यमन्त्री राईको टिप्पणी- प्रचण्डनिवासबाट सुरु भएको राजनीतिक कोभिड देशभर फैलियो
मुख्यमन्त्री राईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ इंगित गर्दै खुमलटारबाट सुरु भएको राजनीतिक कोभिड देशभर फैलिएको टिप्पणी गरेका हुन् ।
२४ जेठ, २०७८
2 min read
Share
शेरधनले ओलीको सिको गर्दै अध्यादेश ल्याए, पूर्वबजेट छलफलमा सहभागी हुँदैनौँ : आङ्बो
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले अध्यादेशमार्फत पूर्वबजेटको समयावधि छोट्याएकाले अब हुने पूर्वबजेट छलफलको औचित्य नहुने भन्दै आफ्नो दल बजेट नीति कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन्
२४ जेठ, २०७८
2 min read
Share
प्रदेश १ को बजेट अधिवेशन सुरु
प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ ।
२४ जेठ, २०७८
1 min read
Share
प्रदेश १ : सरकारलाई नेपाल समूहको साथ, विपक्षीको चाहनामा धक्का लाग्ने
एमालेको केन्द्रमा विवाद समाधानका लागि प्रयास भइरहेकाले हाललाई माधव नेपाल समूहले सरकारलाई नै साथ दिने भएपछि बजेट असफल बनाउने विपक्षीको चाहनामा धक्का लाग्ने भएको हो ।
२३ जेठ, २०७८
6 min read
Share