प्रदेश १
विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला
विराटनगरमा मंगलबार दिउँसो एक महिलाको शव भेटिएको छ । विराटनगर–३ घर भएकी ४३ वर्षीया सुमित्रा खतिवडाको शव भेटिएको हो
११ जेठ, २०७८
1 min read
Share
मोरङमा थप १३ जना कोरोना संक्रमितको मृत्यु
मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
११ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा फेरि बढे संक्रमित, आज १०३७ जना थपिए
प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन्
१० जेठ, २०७८
1 min read
Share
मोरङमा थप सात जना कोरोना संक्रमितको मृत्यु
मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।
१० जेठ, २०७८
2 min read
Share
पूर्वसांसद बस्नेतको कोरोना संक्रमणको कारण मृत्यु
भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ
१० जेठ, २०७८
1 min read
Share
झापामा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षण
कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ
१० जेठ, २०७८
2 min read
Share
सरकारले कोरोना खोपको दुरुपयोग गर्यो : कांग्रेस
प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ ।
९ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा थपिए ७६३ जना कोरोना संक्रमित
प्रदेश १ मा थप ७६३ जना कोरोना संक्रमित थपिएका छन् ।
९ जेठ, २०७८
1 min read
Share
सबै नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्छौँं : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् ।
९ जेठ, २०७८
2 min read
Share
उच्च अदालत विराटनगरको आदेश- विपन्न नागरिकलाई भोजनको व्यवस्था गर्नू
उच्च अदालत विराटनगरले सबै विपन्न नागरिकलाई भोजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
९ जेठ, २०७८
2 min read
Share
मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ ।
९ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो
७ जेठ, २०७८
1 min read
Share
रंगेली घटना अपडेट: हत्या आरोपमा देवर पक्राउ
मोरङको रंगेलीमा आफ्नै भाउजूको धारिलो हतियार प्रयार गरी हत्या गरेको आरोपमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ ।
५ जेठ, २०७८
2 min read
Share
मोरङमा घाँटी रेटेर एक महिलाको हत्या
मोरङको रंगेलीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ ।
५ जेठ, २०७८
1 min read
Share
प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु
कोरोना संक्रमणबाट प्रदेश १ मा थप सात जनाको मृत्यु भएको छ ।
५ जेठ, २०७८
2 min read
Share
प्रदेश १ सरकारको वित्तीय खर्च साढे ४१ प्रतिशत, प्रमुख प्रतिपक्षी भन्छ- कामै नभई खर्च देखाइयो
४ जेठ, २०७८
6 min read
Share
गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोरोना सङ्क्रमण
आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड– १९ सङ्क्रमण पुष्टि भयो
४ जेठ, २०७८
4 min read
Share
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु
४ जेठ, २०७८
1 min read
Share
प्रदेश १ एकैदिन थपिए ११४० कोरोना संक्रमित
प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन्
३ जेठ, २०७८
2 min read
Share
कोसी अस्पतालले भेन्टिलेटरसहित ६१ बेडको कोभिड वार्ड बुधबारदेखि सञ्चालनमा ल्याउने
विराटनगरस्थित कोसी अस्पतालमा भेन्टिलेटर सुविधासहित ६१ बेडको कोभिड वार्ड तयार भएको छ
३ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा एन्टिजेन किट अभाव, पहाडी जिल्लामा परीक्षण गर्न समस्या
प्रदेश १ मा एन्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून मात्रामा किट प्राप्त भएकाले पहाडी जिल्लामा कोरोना परीक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्
३ जेठ, २०७८
2 min read
Share
प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु
प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
३ जेठ, २०७८
2 min read
Share
मोरङमा १३ घण्टाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो १३ घण्टाको अवधिमा मोरङका विभिन्न अस्पतालमा उपचारका क्रममा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
२ जेठ, २०७८
2 min read
Share
मोरङमा पनि लम्बियो निषेधाज्ञा, थप कडाइ गरिने
जिल्ला प्रशासन मोरङमा शुक्रबार बसेको सुरक्षा बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै अझ कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो
३१ वैशाख, २०७८
1 min read
Share
प्रदेश १ मा थप ७५१ जनामा कोरोना पुष्टि
प्रदेश १ मा थप ७५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३१ वैशाख, २०७८
1 min read
Share
मोरङमा थप ९ जना कोरोना संक्रमितको मृत्यु
मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
३१ वैशाख, २०७८
2 min read
Share
झापामा निषेधाज्ञा लम्बियो : घरबाहिर ननिस्कन आदेश
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो
३१ वैशाख, २०७८
2 min read
Share
कोरोना संक्रमणबाट मोरङमा थप ६ जनाको मृत्यु
मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
३० वैशाख, २०७८
2 min read
Share