प्रदेश १
छठ मनाउन आफन्तकोमा आएका दुई भारतीय युवकको खोलामा डुबेर मृत्यु
रंगेली-६ का सुरेश साहको घरमा छठ मनाउन आएका दुई जना भारतीय युवकको बुधबार साँझ बक्राह खोलामा डुबेर मृत्यु भएको हो ।
२४ कात्तिक, २०७८
2 min read
Share
सधैँ नक्कली बीउविजनको मारमा किसान, सरकारले गर्दैन बिक्रेता कम्पनीमाथि कारबाही
किसानलाई ठग्ने कम्पनीमाथि कारबाही गर्न सरकार हिच्किचाउने गरेको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीको आरोप छ ।
२३ कात्तिक, २०७८
5 min read
Share
नाइकेविरुद्ध अर्काे टिम खडा भएपछि मोरङ कारागारमा झडप, छ जना घाइते
विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समूहबीच आज बिहान झडप हुँदा छ जना घाइते भएका छन् ।
२३ कात्तिक, २०७८
1 min read
Share
मुआब्जा विवाद: कटहरीमा अघि बढ्न सकेन रेल्वे स्टेशनको काम
भारतको बथनाहदेखि नेपालको कटहरीसम्म रेल्वे मार्ग सन् २०१८ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म पनि मुआब्जा विवादका कारण निर्माण सम्पन्न हुन सकेको छैन ।
१९ कात्तिक, २०७८
6 min read
Share
मुख्यमन्त्रीको शपथ लिएपछि राजेन्द्र राईले भने- प्रदेशको नामकरण पहिलो प्राथमिकता
मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने बताए ।
१६ कात्तिक, २०७८
1 min read
Share
प्रदेश १ मा राईले लिँदैछन् मुख्यमन्त्रीकाे शपथ, मन्त्रीहरूकाे छैन टुंगाे
‘अहिले हामी आन्तरिक छलफलमा छौँ । पहिला मुख्यमन्त्रीको शपथ हुन्छ, त्यसपछि बाँकी काम गर्ने की भन्ने पनि कुरा आइराखेको छ’, उनले भने ।
१६ कात्तिक, २०७८
3 min read
Share
अरुलाई टुटाएर फुटाएर कसैलाई फाइदा हुँदैनः मुख्यमन्त्री आचार्य
प्रदेश १ का मुख्यमन्त्री आचार्य भीम आचार्यले अरुलाई टुटाएर फुटाएर कसैलाई फाइदा नपुग्ने बताएका छन् ।
१५ कात्तिक, २०७८
1 min read
Share
एमाले पालिका अधिवेशन : ओलीकाे गृहजिल्लामा जुटेन सहमति, कमाण्डर छान्न सकस
झापाका १५ मध्ये अझै १० वटा पालिकाको नतिजा आएको छैन ।
१३ कात्तिक, २०७८
4 min read
Share
माेरङका आठ पालिकामा एमालेकाे सर्वसम्मत नेतृत्व, अधिकांश पुरानै अनुहार
नेकपा (एमाले)ले मोरङका आठवटा पालिकामा अधिवेशन सम्पन्न गरेकाे छ । १७ मध्ये आठवटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएकाे एमाले माेरङले जनाएकाे छ ।
१० कात्तिक, २०७८
3 min read
Share
पाँचथर बस दुर्घटना : घइतेलाई हेलिकोप्टरबाट धरानको बीपी प्रतिष्ठान पुर्याइयो
१६ जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए
८ कात्तिक, २०७८
2 min read
Share
अपडेट : पाँचथरमा गाडी दुर्घटनाका घाइतेमध्ये दुई जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका– ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
८ कात्तिक, २०७८
2 min read
Share
उदयपुरमा ५३ किलो गाँजासहित एक युवक पक्राउ
उदयपुरमा ५३ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।
८ कात्तिक, २०७८
1 min read
Share
पाँचथरमा बस दुर्घटना, ६२ जना घाइते
पाँचथरमा बस दुर्घटना हुँदा ६२ जना यात्रु घाइते भएका छन् ।
८ कात्तिक, २०७८
1 min read
Share
प्रदेश १ : सत्तासीन एमालेले पनि गर्याे प्रदेशसभा बैठक स्थगित गर्न माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका बेला सत्तारुढ दल नेकपा एमालेले पनि बैठक पर सार्न माग गरेको छ ।
७ कात्तिक, २०७८
2 min read
Share
प्रदेश १: फ्लोर क्रसकाे सुइकाे पाएपछि कांग्रेसद्वारा प्रदेशसभा बैठक राेक्न माग
तर कांग्रेस र नेकपा माओवादी केन्द्रका केही सांसदले मत विभाजनमा ‘फ्लोर क्रस’ गर्ने सुइकाे पाएपछि कांग्रेसले बैठक स्थगित गर्न माग गरेकाे श्राेतले बताएकाे छ ।
७ कात्तिक, २०७८
2 min read
Share
पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, चार जना अझै बेपत्ता
पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।
६ कात्तिक, २०७८
2 min read
Share
एक हप्तापछि सञ्चालनमा आयो ताप्लेजुङको दूरसञ्चार सेवा
ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ ।
६ कात्तिक, २०७८
2 min read
Share
प्रदेश १ : प्रदेशसभामा आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने, मतदान आइतबार
५ कात्तिक, २०७८
1 min read
Share
बाढीपहिरोबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने
पाँचथरमा बाढी तथा पहिरोमा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएको भन्दै उक्त निर्णय गरेको हो ।
४ कात्तिक, २०७८
2 min read
Share
विश्वासको मत लिने प्रक्रियामा मुख्यमन्त्री आचार्य, शुक्रबार होला त छिनोफानो ?
शुक्रबार ५ कात्तिकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव टेबुल गराउँदैछन् । तर, विश्वासको मल लिने प्रस्ताव सभामुख भण्डारीले कसरी अघि बढाउँछन् भन्नेमा विपक्षी गठबन्धनका नेताहरुले आशंका व्यक्त गरेका छन्
४ कात्तिक, २०७८
6 min read
Share
पाँचथरको पहिरोमा परी २१ को मृत्यु, मिक्लाजुङका मात्रै १५ जनाको ज्यान गयो
३ कात्तिक, २०७८
2 min read
Share
झापामा बैमौसमी वर्षाको कहर: जिल्लाभर ७६ परिवार विस्थापित, ८० घर जोखिममा
यस्तै शरणामति क्षेत्रमा डुबान हुँदा १६ घर परिवार विस्थापित भएका छन् । वृद्धवृद्धा र बालबालिकाहरू आफन्तको घरमा शरण लिएर बसेका छन् । विस्थापित १६ घरमा ८३ जना परिवार सदस्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
३ कात्तिक, २०७८
3 min read
Share
धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराेले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।
३ कात्तिक, २०७८
2 min read
Share
संखुवासभाको तीनजुरेमा ट्याक्टर दुर्घटना, घटनास्थलमै चालकको मृत्यु
संखुवासभाको धर्मदेवी नगरपालिका– १ तीनजुरेमा आज बिहान ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
३१ असोज, २०७८
1 min read
Share
संविधानले दिएको समय सीमा भित्र विश्वासको मत लिन्छौँ: मन्त्री तिवारी (अन्तर्वार्ता )
हामी विश्वासको मत लिने तयारीमा नै छौँ । अहिले हिउँदे अधिवेशन हो, यो अधिवेशनभित्र हामीले संविधानले दिएको समय सीमा भित्र विश्वासको मत लिन्छौँ ।
२३ असोज, २०७८
4 min read
Share