प्रदेश १
चार दिनदेखि हिउँमा फसेका बाबुछोराको अझै भएन उद्धार, उद्धारमा गएको हेलिकोप्टरले ठाउ नै चिनेन
चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन ।
१७ पुस, २०७८
2 min read
Share
प्रदेश १ः कार्यदलले मुख्यमन्त्री राईलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा
सरकारले गठन गरेको कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई बुधबार पाँच दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
७ पुस, २०७८
1 min read
Share
४० वर्ष बिनाकसूर कारागार बसेका दुर्गाप्रसादको कसरी चल्दैछ त जीवन ?
घरमा सबै जना बिरामी छन् । दुर्गाप्रसादका भाइ पनि रोगी छन् । बहिनी मानसिक बिरामी छन् । दुर्गाप्रसादकी आमाको पनि एउटा हात छैन । कान कम सुन्छिन् । घरभरको भरथेग गर्ने एक्ला व्यक्ति हुन् दुर्गाप्रसादका भतिज गोपाल ।
२६ मंसिर, २०७८
4 min read
Share
इलामका ६ र पाँचथरका ४ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा
प्रदेश १ अन्तर्गत इलामका ६ र धनकुटाको एक स्थानीय तह पनि संकट ग्रस्त क्षेत्रमा परेका छन् ।
इलामका इलाम र सूर्योदय नगरपालिकासँगै फाकफोकथुम, माङसेबुङ, देउमाइ र सन्दकपुर गाउँपालिका संकटग्रस्त क्षेत्रमा समेटिएका छन् ।
२४ मंसिर, २०७८
2 min read
Share
केन्द्रीय महामन्त्रीसहित झापाका सात जना सदस्यले उम्मेदवारी दिने तयारी : सभापति थापा
२१ मंसिर, २०७८
1 min read
Share
गुरुराजलाई आफ्नै समूहबाट अन्तर्घात, शेखर, सुजाता र महेशले गरेनन् मतदान
२० मंसिर, २०७८
1 min read
Share
कांग्रेस अधिवेशन प्रदेश १: छुटेका उम्मेदवारको नाम मत पत्रमा समेटिएपछि सुरु भयो मतदान
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो ।
१८ मंसिर, २०७८
2 min read
Share
प्रचण्डपथ छाडेर ठूलो गल्ती गरियो, ब्युँताउनु पर्छ : अर्थमन्त्री शर्मा
‘केन्द्रीय समितिको बैठकले प्रचण्डपथ छाड्ने निर्णय गरेर हामीले ठूलो गल्ती गर्यौँ । त्यसले हामीलाई क्षति भयो,’ उनले भने, ‘त्यो विचारलाई माथि उठाउनुको सट्टा छोड्यौँ । तर, अब त्यसलाई सच्याउनु पर्छ ।’
१७ मंसिर, २०७८
2 min read
Share
प्रदेश १ : अघिल्लाे सरकारले गठन गरेकाे सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड मन्त्रिपरिषद्द्वारा खारेज
१० मंसिर, २०७८
3 min read
Share
पेस्तोल देखाएर मोरङको आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुखमाथि निर्घात कुटपिट, सञ्चालक पक्राउ
मोरङस्थित आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि निर्घात कुटपिट भएको छ । पेस्तोल देखाएर उनीमाथि कुटपिट भएको हो ।
८ मंसिर, २०७८
1 min read
Share
विराटनगर पुगेर शेखर कोइरालाले भने- महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष छैन
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन् ।
६ मंसिर, २०७८
1 min read
Share
ऐनअनुसार सेवासुविधा नदिए विराटनगरस्थित भन्सार ठप्प पार्ने श्रमिकको चेतावनी
विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आईसीपी) मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।
६ मंसिर, २०७८
2 min read
Share
कांग्रेस कार्यकर्तालाई देउवाको आग्रह- सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुस्
पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न देउवाको आग्रह थियो ।
५ मंसिर, २०७८
2 min read
Share
विराटनगरका मेयरलाई पार्टीकै नेताहरूको असहयोग, जनप्रतिनिधिले नै रोके ठेक्का लागेका आकाशे पुलको काम
‘भोल्टेज कम भएका कारण ट्रान्सफर्मर चाहिएको छ । तर, मेरो घर होइन छिमेकीको अगाडि लगाइदिनु भन्ने खालको कुरा आयो,’ पराजुलीले भने
३ मंसिर, २०७८
3 min read
Share
ट्याक्टरको ट्रलीमा क्याबिन बनाएर लगिएको झण्डै २ क्विन्टल गाँजा बरामद, प्रहरी भन्छ- यो तस्करीको नौलो तरिका हो
प्रहरीले ट्रलीभित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
२ मंसिर, २०७८
2 min read
Share
प्रदेश १ को बजेट परिमार्जन हुने, मन्त्री आङ्बो भन्छन्- राम्रा कामलाई निरन्तरता दिन्छौँ
प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो ।
२ मंसिर, २०७८
2 min read
Share
मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गए राति एक जना सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।
२ मंसिर, २०७८
1 min read
Share
प्रदेश १ : मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
आज बस्ने बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।
३० कात्तिक, २०७८
1 min read
Share
ओलीको गृहनगर पुगेर कमल थापाले भने– झापा राप्रपाको मुटु हो
‘झापा राप्रपाको मुटु हो,’ थापाले भने, ‘पार्टीलाई विपद् परेको बेला पनि साथ दिने झापाली मात्र हुन् ।’
२८ कात्तिक, २०७८
1 min read
Share
एमाले महाधिवेशनः उदयपुरको एउटा निर्वाचन क्षेत्रमा सहमतिमा छानिए प्रतिनिधि, अर्कोमा निर्वाचन
नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि उदयपुरबाट १६ जना प्रतिनिधि चयन भएका छन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको उदयपुरको एउटा निर्वाचन क्षेत्रबाट सहमतिमा र अर्कोमा चुनावी प्रक्रियाबाट प्रतिनिधि चयन भएका हुन् ।
२८ कात्तिक, २०७८
2 min read
Share
एमाले महाधिवेशनः सहमति नभएपछि ताप्लेजुङमा प्रतिनिधि छान्न प्यानलै बनाएर प्रतिस्पर्धा
पार्टी विभाजन अघिसम्म तत्कालीन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेर १० बुँदे सहमतिपश्चात एमालेमै बसेका जिल्ला संयोजक बलबहादुर साम्सोहाङ र सह–संयोजक भूपेन्द्र थेवे प्यानलै बनाएर मैदानमा होमिएका हुन् ।
२८ कात्तिक, २०७८
3 min read
Share