प्रदेश १
खानेपानी अभाव भएपछि धरानवासी आन्दोलित
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका धरान– ९ का बासिन्दाले सोमबार भने हातमा रित्तो गाग्री, ड्रम, भाँडा कुँडा लिएर धरान–१३ स्थित नेपाल खानेपानी संस्थानको धरान शाखा कार्यालयमा पुगेर धर्ना बसे
२९ पुस, २०७६
Share
प्रहारसँग जुध्न पार्टी एक ढिक्का हुन जरुरी छ : शेखर कोइराला
प्रमुख, उपप्रमुखहरू कांग्रेसको टिकट पाएर विजयी भएका र अहिलेको पार्टीको समस्यालाई पार लगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए
२९ पुस, २०७६
Share
किमाथाङ्कामा बोर्डर आउट पोस्ट स्थापना
नेपाल सरकारको सशस्त्र प्रहरी बलका १ सय १४ नयाँ बीओपी स्थापना गर्ने योजनाअनुसार नै यी बीओपी स्थापना भएका हुन्
२९ पुस, २०७६
Share
१८ जना फरार अभियुक्त पक्राउ
पुस महिनामा मात्रै इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार अभियुक्तलाई पक्राउ गरी बुझाइसकेको छ
२९ पुस, २०७६
Share
विद्युत् सर्ट भएर आगलागी, ४८ लाखको क्षति
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएकाे ६ तोला सुन, २ लाख नगद रुपैयाँ, अन्नपात, काठपातलगायत जल्दा ४८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो
२९ पुस, २०७६
Share
छिमेकीको हत्यारालाई जन्मकैद
जिल्ला अदालत भोजपुरले छिमेकीको हत्या गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले भोजपुर नगरपालिका–१० भैसीपंखाका ४३ वर्षीय शंखराज भन्ने श्रीकृष्ण राईलाई जन्म कैदको फैसला गरेको हो
२९ पुस, २०७६
Share
सन्थाल समुदाय ‘सोहराय’ पर्वमा रमाउँदै
यस दिन सन्थाल समुदायका मानिसहरू नुहाईधुवाई घर आँगन सफा गरेर चोखिने काम गर्छन् । यसै दिन समुदायको मुख्य पुजारी नाइकीले गाउँको बाहिरपट्टि बनाइएको खुल्ला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्
२८ पुस, २०७६
Share
हात्ती नियन्त्रण गर्न ३७ किलोटिरमा विद्युतीय तार
चार करोड ७४ लाख रुपैयाँ लागतमा सौर्य तारबार गरेपछि स्थानीयवासी हात्तीको समस्याबाट मुक्त भएका हुन्
२७ पुस, २०७६
Share
हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ
पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन्
२६ पुस, २०७६
Share
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
२५ पुस, २०७६
Share
अझै खुलेन हलेसी व्यवस्थापन समितिको ताला
हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद चर्किंदा २६ भदौ २०७५ मा लगाइएको थियो
२५ पुस, २०७६
Share
सुतेकै ठाउँमा किशोरी बलात्कृत
प्रहरीले गत पुस १९ गते राति बलात्कार भएको जनाएको छ । पीडित किशोरीले भनिन्, ‘भाइहरूसँग सुतेकी थिएँ, झ्यालबाट छिरेर गहतराजले मुख र हात समातेर बलात्कार गरे'
२५ पुस, २०७६
Share
प्रदेश १ मा धान उत्पादनमा कमी
गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९ सय २५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । यो ५ दशमलव २५ प्रतिशतले कम उत्पादन हो
२४ पुस, २०७६
Share
बाबुको काजकिरिया गर्दै छोरी
दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताइन्
२४ पुस, २०७६
Share
सुत्केरीलाई अण्डा र नुन उपहार
संखुवासभाको चैनपुर नगरपालिका १० का वडा अध्यक्ष तेजबहादुर कटुवाल सुत्केरीका घरघरमा पुग्ने गरेका छन् । कटुवाल सुत्केरीलाई पोषिलो खाना र शिशुलाई न्यानो कपडा लिएर सुत्केरीका घरघरमा पुग्ने गरेका छन्
२३ पुस, २०७६
Share
बाबुछोराकै मिर्गौला फेल
हाल बाबुछोरा नै विराटनगरमा डेरामा बसेर सातामा दुई पटक डायलाइसिस उपचार गराइरहेका छन्
२३ पुस, २०७६
Share
घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराको जालो
शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन्
२३ पुस, २०७६
Share
उपचार खर्च नभएपछि विराट अस्पतालमा सात महिनादेखि बिरामी बन्धक
घाँटीको थप शल्यक्रिया गर्नुपर्ने भए पनि रकम तिर्न नसक्दा अस्पतालले आफूलाई बन्धक बनाएको उनको भनाइ छ
२२ पुस, २०७६
Share
नक्कली नोटसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ
२२ पुस, २०७६
Share
'सरकार जनताका अधिकार कुण्ठित गर्ने कानुन निर्माणमा उद्यत छ'
‘सामाजिक सञ्जालदेखि जनताले गरेको कुराकानीसमेत ट्यापिङ गर्ने कानुन निर्माणमा सरकार सक्रिय छ । कांग्रेसले गरेको विरोधका बावजुद यो क्रम रोकिएको छैन’
२१ पुस, २०७६
Share
पूर्वाधार निर्माणको जस लिन होडबाजी
नेपाली कांग्रेसका नेताहरूले उक्त योजना पार्नमा आफूहरूको योगदान रहेको भन्दै निर्माणाधीन सडक शिलान्यास नै गरिदिएपछि नेकपा र कांग्रसबीच आरोप र प्रत्यारोपको अवस्था सिर्जना हुन पुगेको छ
२१ पुस, २०७६
Share
इलाममा प्याराग्लाइडिङको सफल परीक्षण
इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ
२० पुस, २०७६
Share
ट्रकले ठक्कर दिँदा दुईको मृत्यु
दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन
२० पुस, २०७६
Share
मोरङमा विप्लवका दुई नेताले गरे आत्मसमर्पण
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन्
१८ पुस, २०७६
Share
२५ माघदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान हुँदै
स्वास्थ्य कार्यालय मोरङ प्रदेश १ को आयोजनामा बिहिबार विराटनगरमा औषधि सेवन अभियान योजना तर्जुमा गोष्ठीमा अभियानबारे जानकारी दिएको हो
१८ पुस, २०७६
Share
उदयपुरमा गाँजा सहित चार जना पक्राउ
घरमै भण्डारण गरी गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो
१८ पुस, २०७६
Share
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो
१८ पुस, २०७६
Share
बाँसमा घाँस काट्न चेढेका राईको लडेर मृत्यु
इलामनगरपालिका–१ लिङलिमा स्थित आफ्नै खेतको बाँसघारीमा चढेर घाँस काट्दै गर्दा लडेर स्थानीय ३५ बर्षीय कृष्णबहादुर राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ
१७ पुस, २०७६
Share
विराटनगरमा १० रुपैयाँमै खाना, २० रुपयाँमै बासमतीको भात
विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ
१७ पुस, २०७६
Share