प्रदेश १
चरेस सेवन गर्ने ३ जना विराटनगरबाट पक्राउ
नेपाल र भारतको सीमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ
२४ माघ, २०७६
Share
‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु, महोत्सव २ फागुनदेखि
उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ
२३ माघ, २०७६
Share
विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
सम्मेलनमा जैविक विविधताको महत्त्व चुुनौती तथा जैविक विविधितालाई मानव विकाससँग कसरी जोड्ने भन्ने विषयमा छलफल हुुने जनाइएको छ
२३ माघ, २०७६
Share
भोजपुरको दिङ्लामा हेलिप्याड निर्माण
हेलिप्याड निमार्णका लागि फस्ट राइफल गणले पहल र श्रम गरेको छ भने नगरपालिकाले सामग्री प्रदान गरेको छ । सेनाले ३ दिनदेखि निर्माण सुरु गरेको हेलिप्याड आज सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो
२३ माघ, २०७६
Share
बुढासुब्बा गोल्डकप १० फागुनदेखि
बाईसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ
२३ माघ, २०७६
Share
आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु
विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ
२३ माघ, २०७६
Share
औषधि तथा बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन विराटनगरमा
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ
२३ माघ, २०७६
Share
अवैध क्रसर उद्योग निर्वाध सञ्चालन
नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरण गर्दा प्रदेशको ऐन र नियम लागू हुने भएको हुँदा गाउँपालिका र नगरपालिकाले जथाभावी क्रसर उद्योगको अनुमति दिन नपाउने जिल्ला समन्वय समितिका उपप्रमुख मीना पराजुली बताउँछिन्
२३ माघ, २०७६
Share
२५ माघदेखि मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
मोरङमा हात्तीपाइले राेगविरुद्धको औषधि नवौँ चरणमा खुवाइँदै छ । अभियानअन्तर्गत मोरङका १७ वटै स्थानीय तहका करिब ९ लाख २४ हजार ५ सय ६२ जनालाई औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ
२२ माघ, २०७६
Share
उपकुलपतिका लागि १६ जनाको आवेदन
आवेदन दिएकामध्ये ३ जनाको नाम केही दिनमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ
२२ माघ, २०७६
Share
कोरोनाको प्रकोप फैलिनसक्ने भन्दै चीनले गरायो ओलाङ्चुङ्गोला नाका बन्द
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए
२२ माघ, २०७६
Share
द्वन्द्वपछि जागेको बुर्तिबाङ
जग्गाको भाउ बढेर थामिनसक्नु भएको छ । स्थानीयका अनुसार बाटोले छोएको क्षेत्रमा एउटा घरेडी ८० लाखदेखि एक करोड रुपैयाँसम्म पर्छ। सरकारले मध्यपहाडी लोकमार्गले छोएका १० नगरपालिकालाई नयाँ सहर बनाउने घोषणा गरेसँगै यहाँ चहलपलह बढ्यो
२२ माघ, २०७६
Share
हत्या गरी जलाएको अवस्थामा एक व्यक्तिकाे शव फेला
झापाको बिर्तामोडमा हत्या गरी जलाएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापका अनुसार बिर्तामोड–२ चारपानेस्थित ऐनकुमार राजवंशीको परालको माचमा आगो लगाएर जलाएको अवस्थामा शव भेटिएको हो
२१ माघ, २०७६
Share
महिलालाई उद्यमशील बनाउने सहकारीको अभियान
सुनसरीको इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरूलाई उद्यमशील बनाउने अभियान सञ्चालन गरेको छ
२१ माघ, २०७६
Share
कार्यविधि लत्याउँदै नदीजन्य पदार्थको जथाभावी उत्खनन्
नदीजन्य पदार्थ उत्खननका लागि संघीय तथा प्रदेश सरकारले बनाएको नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन तथा कार्यविधि झापामा अझै पूर्ण कार्यान्वयनमा आउन सकेको छैन
२१ माघ, २०७६
Share
बालिका मृत अवस्थामा फेला
गत २६ पुसमा कसैलाई पनि केही नभनी बेपत्ता भएकी भावना आइतबार खोटाङको हलेसी, तुवाचुङ– ५ स्थित सुनकोशी नदीको किनारामा मृत अवस्थामा फेला परेकी हुन्
१९ माघ, २०७६
Share
जबर्जस्ती ‘भीख’ माग्ने १ दर्जन भारतीयलाई प्रहरीले सीमा कटायो
समूहमा आएका भारतीय महिला तथा बालबालिकाको समूहले विभिन्न व्यक्तिको पसल र सार्वजनिकस्थलहरूमा जबर्जस्ती भिक्षाटन गरिरहेको गुनासो आएपछि वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरीले उनीहरूलाई नगरक्षेत्रका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो
१९ माघ, २०७६
Share
सुनसरी दुर्घटना अपडेड : ५ जनाको मृत्यु, १४ घाईते (नामावलीसहित)
सुनसरीको रामधुनी नगरपालिका–२ कृषि फर्म छेउमा माइक्रो र बस एक आपसमा ठोक्किदा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्
१९ माघ, २०७६
Share
पशु आहारका लागि २ सय विगाहमा मकैखेती
संघका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताए
१९ माघ, २०७६
Share
सुनसरी दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो
घाइतेमध्ये ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ
१९ माघ, २०७६
Share
हाइस र बस जुध्दा घटास्थलमै ३ जनाको मृत्यु
घाइतेको संख्या अझै बढ्न सक्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ
१९ माघ, २०७६
Share
आईसीपी हुँदै छुट्न थाले गाडी
तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए
१९ माघ, २०७६
Share
विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन गरिँदै
भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय (नेशनल स्कुल अफ ड्रामा) द्वारा हरेक वर्ष आयोजना गरिने एसियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय नाट्य महोत्सव ‘भारत रंग महोत्सव २०२०’ मा जानुपूर्व नाटक महाभोजलाई विराटनगरमा मञ्चन गरिने भएको हो
१८ माघ, २०७६
Share
बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार
विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई आज उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो
१७ माघ, २०७६
Share
शिक्षा सुधारका लागि कचनकवल गाउँपालिकाको विशेष अभियान
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छुट्टै बजेट विनियोजना गरेको छ
१७ माघ, २०७६
Share
प्रदेश १ का राजमार्गमा यात्रुवाहक सवारीका लागि ‘टाइम कार्ड’
प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७, गछियामा औपचारिक रूपमा यसको शुभारम्भ गरेका हुन्
१७ माघ, २०७६
Share
भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ
धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो
१७ माघ, २०७६
Share
जलेको अवस्थामा मृत फेला
उनलाई आफ्नै घरभित्र घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए
१७ माघ, २०७६
Share
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
को २ प ६९२३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते बनेका सरदारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ
१७ माघ, २०७६
Share