प्रदेश १
प्रचण्ड पतनको बाटोमा : सांसद राई
बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा अघि बढेको टिप्पणी गरेका हुन्
२ फागुन, २०७६
Share
पण्डितले गरे ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायिक भवन शिलान्यास
पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ– ६ का संघीय सांसद लालबाबु पण्डितले मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायिक भवनको शिलान्यास गरेका छन्
२ फागुन, २०७६
Share
मापदण्डविपरीत उत्खनन हुँदा सिङ्गो बस्ती जोखिममा
मोरङको ग्रामथान गाउँपालिकाको लोहन्द्रा खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको फेला परेको छ । जथाभावी गरिएको उत्खननका कारण सो क्षेत्रको सिङ्गो बस्ती जोखिममा परेको छ
१ फागुन, २०७६
Share
सप्तकोसीमा सञ्चालित पानीजहाज बन्द
जल यातायात व्यवसायी महासंघमा आवद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म सञ्चालन हुँदै आएका विभिन्न ७ वटा पानीजहाजहरू सुरक्षाको कारण देखाउँदै बन्द गरिएका हुन्
१ फागुन, २०७६
Share
विराट एक्स्पोको तयारी पूरा, १ अर्बको कारोबार हुने अनुमान
आगामी २ फागुनदेखि विराटनगरमा सुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ
१ फागुन, २०७६
Share
मोरङका १ लाख बालबालिकालाई दादुरा रुवेलाको खोप लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पाँचौँ दादुरा रुवेला खोप अभियान आगामी फागुन र चैत महिनामा सञ्चालन हुने भएको हो
२९ माघ, २०७६
Share
श्रीमानको मृत्युपछि ससुरासँग न्याय माग्दै सानुमाया
सोलु दूधकुण्ड नगरपालिका–११, तिङ्लाकी सानुमाया राई १ वर्षदेखि न्यायको खोजीमा भौँतारिइरहेकी छन् । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गरेकी राई आफ्नै घरपरिवारबाट पीडित बनेकी छन्
२९ माघ, २०७६
Share
प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस
३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो
२८ माघ, २०७६
Share
रतुवामाईमा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
रतुवामाई नगरपालिकाको आयोजनामा वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा प्रतियोगिता सुरु भएको हो
२८ माघ, २०७६
Share
प्रेमिकाले धोका दिएको भन्दै फेसबुकमा लेखेर सप्तकोसीमा हाम फाले युवक
प्रेममा धोका पाएको भन्दै सुनसरीका एक युवक सप्तकोसीमा हाम फालेर बेपत्ता भएका छन् । इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हुन्
२८ माघ, २०७६
Share
सुन्तला बिक्रीबाट वार्षिक ३० करोड आम्दानी
अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ
२८ माघ, २०७६
Share
८ लाख ठगी गर्ने पक्राउ
उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर ८ लाख रुपैयाँ लिएको उनले जानकारी दिए
२८ माघ, २०७६
Share
पर्यटक आकर्षित गर्न ‘फेमिली’ होटल सञ्चालनमा
होटलमा आउने आगन्तुकलाई प्रदेश एकका साथै देशभरिका पर्यटकीय स्थलहरूका बारेमा जानकारी गराइने उनले बताए
२८ माघ, २०७६
Share
तेस्रो कचनकवल गोल्डकप सुरु
उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई एककाविरुद्ध दुई गोलले पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको छ
२८ माघ, २०७६
Share
छुरा प्रहार गर्ने ३ जना पक्राउ
सुजनकाे परिवारले दिएकाे जाहेरीपछि प्रहरीले उनीहरुलाई खोजी गरी सोमबार पक्राउ गरेको हो
२८ माघ, २०७६
Share
लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग
जोगवनीमा लागुऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागुऔषध बालकको शरीरमा टेपले बाँधेर पठाइदिएको उनले बताए
२८ माघ, २०७६
Share
मोरङको रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु
मोरङको रतुवामाई नगरपालिकामा सोमबारदेखि २ दिने शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । शिविरको रतुवामाई नगरपालिकाका मेयर रवीन राइले उद्घाटन् गरेका हुन्
२७ माघ, २०७६
Share
प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध
प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो
२७ माघ, २०७६
Share
प्रदेश–१ को संसद् बैठक पुनः बस्दै, कांग्रेसले अवरुद्ध गर्ने
प्रदेश–१ को संसद बंठक आज पुन: बस्ने भएको छ । बैठक आज अपराहन्न २ बजे बस्ने संसद सचिवालयले जनाएको छ
२७ माघ, २०७६
Share
संसारीमाई मन्दिरमा प्रवेश गरी बहुमूल्य सामान चोरी गर्ने पक्राउ
मोरङको रंगेली नगरपालिकास्थित संसारीमाई मन्दिरमा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ
२७ माघ, २०७६
Share
अवैध प्रेम सम्बन्धमा रहेका प्रेमीबाटै सम्झनाको हत्या
विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ
२६ माघ, २०७६
Share
बसाइँ–सराइ रोक्न लिफ्टिङ खानेपानी आयोजना सञ्चालनको तयारी
यी आयोजनाले १ लाखभन्दा बढी जनसंख्यालाई खानेपानी सुविधा उपलब्ध गराउने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सुरजलाल चौधरीले बताए
२६ माघ, २०७६
Share
विद्युत् विस्तार गर्न ११ हजार रूख कटान
विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो
२६ माघ, २०७६
Share
समायोजनले स्वास्थ्य संस्था खालीः करारमा काम चलाइँदै
कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपछि अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए । सरकारले कर्मचारी नपठाएपछि करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए
२६ माघ, २०७६
Share
'जसले नेपाल बनाए, उनैको उपेक्षा किन ? '
उनले भनिन्, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, हामी नेपालीलाई एउटै माला उने तर उनको सम्मानमा राज्य उदाशीन बन्नु निकै दुःखद् पक्ष हो ।
२५ माघ, २०७६
Share
अंशबन्डा विवादमा जेठाजूले गरे बुहारीको हत्या
ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बका पूर्णकुमार लिम्बूले खुकुरी प्रहार गरी भाइबुहारी शुकमायाका तामाङको हत्या गरेका हुन्
२५ माघ, २०७६
Share
जग्गा प्रकरणमा मेरो गल्ती भेटिए सजाय भोग्न तयार छु : माधव नेपाल
पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा खरिद प्रकरणमा आफ्नो कुनै संलग्नला नरहेको बताएका छन्
२४ माघ, २०७६
Share
राष्ट्रिय युवा संघ इलामको एकता टुंगियो
साविक युवा संघ नेपालबाट ३७ जना र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) बाट ३४ जना गरी ७१ सदस्यीय नयाँ कमिटी बनेको हो
२४ माघ, २०७६
Share
हत्याको आरोपमा २ जना पक्राउ
संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) काटेर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ
२४ माघ, २०७६
Share