प्रदेश १
कोरोना संक्रमित महिलासँगै कतारबाट आएकासहित ७ जना इलामको क्वारेन्टाइनमा
कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका –४ का एक युवालाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बस्न घर पठाइएको छ
१२ चैत, २०७६
Share
हातेमालो फाउण्डेसनले सुरू गर्यो हटलाइन सेवा
कोविड–१९ को संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा बन्द गरेसँगै बिरामीलाई उपचार तथा परामर्श दिन चिकित्सकहरूको संस्था हातेमालो फाउण्डेसनले हटलाइन सेवा सुरू गरेको छ
११ चैत, २०७६
Share
डुबेर २ जनाको मृत्यु
सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एक नाबालकसहित २ जनाको मृत्यु भएको छ
११ चैत, २०७६
Share
विराटनगरमा झडप
नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ
११ चैत, २०७६
Share
कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका, आइसोलेसनमा राखियो
कतारबाट एक साता अघि नेपाल आएका दुई जना युवा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका मा विराटनगरस्थित कोशी अञ्चल अस्पताल भर्ना भएका छन
११ चैत, २०७६
Share
विराटनगरवासीले गरे लकडाउनको बेवास्ता (फोटोसहित)
कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउनको घोषणा गरेपनि विराटनगरका सर्वसाधारणले भने गम्भीर रूपमा नलिएको पाइएको छ
११ चैत, २०७६
Share
सर्जिकल मास्क र स्यानिटाइजर कालोबजारी गर्ने अग्रवालको म्याद थप
अनुचित लाभ लिने उद्देश्यले मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने विराटनगर– ९ का ‘श्रीसर्जी इम्पेक्स’का सञ्चालक ४७ वर्षीय राजेशकुमार अग्रवाललाई जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरिएको हो
११ चैत, २०७६
Share
जंगलमा मृत फेला
५ चैत दिउँसो घरबाट निस्किएका धनबीर १० चैतमा जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ
११ चैत, २०७६
Share
कोरोना भाइरस : कोसी टप्पुमा जे देखियो
शहर बजारमा जस्तो यो क्षेत्रका स्थानीय भेला हुँदा कोरना भाइरस चर्चाको विषय हुँदैन । किनकि, उनीहरू यो भाइरसको विषयमा पूर्ण जानकारी नै छैन
१० चैत, २०७६
Share
प्रदेश १ को राजधानी विराटनगर ‘लक डाउन’
कोरोना संक्रमण सतर्कता अपनाउन विराटनगर महानगरपालिकामा मंगलबार बिहान १० बजेदेखि लागू हुनेगरी ’लकडाउन’ गरिने भएको छ
१० चैत, २०७६
Share
चोकचोकमा 'हेन्डवास सेन्टर'
उदयपुरको बेलका नगरपालिकाले मुख्य चोकमा सर्वसाधारणले साबुन पानीले हात धुन पाउने व्यवस्था मिलाएको छ
१० चैत, २०७६
Share
लुकाएर राखिएका ११ हजार मास्क र ४ सय सेनिटाइजर बरामद
अनुगमन टोलीले विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित सर्जी इम्पेक्समा कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा ठुलो परिमाणमा मास्क र सेनिटाइजर बरामद गरेकोे छ
९ चैत, २०७६
Share
प्रभावकारी बन्दै जोगबनी नाकाको ‘हेल्थ डेस्क’, ७७ हजारकाे परीक्षण
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस सङ्क्रमण सर्वसाधारणमा हुन नदिन दैनिक जोगबनी नाकामा रहेको हेल्थ डेस्कमा १६ हजारभन्दा बढी मानिसहरूले स्वास्थ जाँच गराउँदै आइरहेका छन्
९ चैत, २०७६
Share
क्रिकेट मैदान स्तरोन्नतिमा पदाधिकारी विश्वस्त, उपलब्धि भने शून्य
विराटनगर महानगरपालिका– १९, वैजनाथपुरस्थित स्पोर्ट्स कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतिका लागि प्रदेश १ सरकारले २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ
९ चैत, २०७६
Share
कोरोना उपचारका लागि विराटनगरमा १ साताभित्र ५० शय्याको अस्पताल बन्दै
प्रदेश १ सरकारले विराटनगरमा ५० शय्याको अस्पताल निर्माण सुरु गरेको छ । प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको खाली भवनमा अस्पताल निर्माण सुरु गरेको हो
९ चैत, २०७६
Share
जनता कर्फ्यूका कारण नेपाल-भारतबीच आयात–निर्यात ठप्प
जनता कर्फ्यूका कारण दिनभर जोगबनी क्षेत्र सुनसान छ । सो क्षेत्र भएर कुनै पनि सवारी साधन चलेका छैनन् । नेपाल र भारततर्फ दुवै देशका सुरक्षाकर्मीहरूले कसैलाई पनि आहोरदोहोर गर्न दिएका छैनन् । प्रायः दिनहुँ अत्यधिक भीडभाड हुने जोगबनी बजार पूर्ण रूपले बन्द रहेको छ
९ चैत, २०७६
Share
दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन
स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ
९ चैत, २०७६
Share
भारतसँग जोडिएका सबै नाका बन्द गर्न केन्द्रसँग प्रदेशको आग्रह
मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो
७ चैत, २०७६
Share
मोरङको पथरीमा करेन्ट लागेर १ जनाको मृत्यु
मोरङ पथरी शनिश्चरे– ६, शान्ति चोक बस्ने ३९ वर्षीय मनबहादुर विकको करेन्ट लागेर मृत्यु भएको छ
७ चैत, २०७६
Share
अवैध उत्खननमा प्रयोग भएका ‘स्क्याभेटर’लगायतका साधन विनाकारबाही छाडियो
मोरङको सुन्दरहरैंचास्थित जंगल क्षेत्रबाट अवैध उत्खनन गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका स्क्याभेटरलगायतका साधनलाई कारबाही नगरी छाडिएको छ
७ चैत, २०७६
Share
मोरङमा १२ हजार हेक्टरभन्दा बढी जमिन बाँझै
नेपाल सरकारले किसानहरूका लागि योजना बनाए पनि ग्रामीण भेगका किसानहरूलाई भने त्यस्ता योजनाले छुन सकेको छैन
५ चैत, २०७६
Share
प्रदेश १ सरकारले गर्यो ८ महिनामा २८ प्रतिशत खर्च : कृषिको सबैभन्दा बढी, योजनाको कम
आचार्यले प्रदेश सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी पुँजीगत खर्च भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४८.८३ प्रतिशत खर्च गरेको छ । यस्तै, सबैभन्दा कम आर्थिक मामिला तथा योजना मन्त्रालयले ४.२७ प्रतिशत पुँजीगत खर्च गरेको छ
५ चैत, २०७६
Share
कोशी अस्पतालमा आइसोलेसन वार्ड तयार
कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ
५ चैत, २०७६
Share
इलामको सीमावर्ती बजार सुनसान
कोभिड–१९ को प्रकोप फैलिन सक्ने भन्दै भारतको पश्चिम बङ्गाल सरकारले सीमामा ‘सिल’ गरेपछि इलामका सीमावर्ती बजारहरू सुनसान भएका हुन्
३ चैत, २०७६
Share
बाली सखाप पारेपछि बाँदरको परिवार नियोजन गर्न माग
बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजारसहित र्याली प्रदर्शन गरेका हुन्
३ चैत, २०७६
Share
विराटनगर विमानस्थलमा साढे ३ हजार जनाको स्वास्थ्य परीक्षण
कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेस्कमा हालसम्म साढे ३ हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ
३० फागुन, २०७६
Share