कर्णाली
हुम्लामा यातायात : ट्रकमा ९५ किलोमिटर यात्रा गर्दा ३५ सय रुपैयाँ
चीनको सिमाना हिल्सादेखि सिमीकोटसम्मको ९५ किलोमिटरसम्म सवारी साधन चल्छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि स्थानीय स्तरमा बनाइएका ८ मिटर चाैडा सडकमा अहिले २० वटा ट्रक चलिरहेका छन्
२३ कात्तिक, २०७६
Share
पैसा कमाउन पानीका मुहानसमेत किनबेच, गाउँमा खानेपानीको अभाव
गाउँमा आउने पैसा खानकाकै लागि बन्ने विभिन्न उपभोक्ता समितिहरूले पानीका मुहानसमेत किनबेच गर्दा आम सर्वसाधारण प्रभावित बन्न थालेका छन्
२२ कात्तिक, २०७६
Share
सुत्केरी ब्यथाले थलिएकी महिलाको उद्धार
उनले भने, ‘अब शाहीको उपचार प्रदेश अस्पताल सुर्खेतमा हुनेछ ।’
२१ कात्तिक, २०७६
Share
जेलमा निःशुल्क खान र बस्न पाइने लोभमा चोरीधन्दा
चोरी अभियोगमै तीन वर्ष कैद भुक्तान गरेर फर्किएका रुकुम पश्चिमका राजु परियार जेलमा बस्दा निःशुल्क खान र बस्न पाएको अनुभव लिएको भन्दै पुनः जेल जान चोरी कार्यमै संलग्न भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेपछि भने यस्ताे रहस्य खुलेकाे हाे ।
२१ कात्तिक, २०७६
Share
सुर्खेतमा नेकपाको एकता टुंगियो
जिल्ला सचिवालयको बैठकले स्थानीय स्तरका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो
२१ कात्तिक, २०७६
Share
बालविवाह रोक्न पुरोहितलाई कानुनी प्रशिक्षण
प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकै साथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।
२१ कात्तिक, २०७६
Share
मोनो रेल चढेर ऊर्जामन्त्रीले गरे भेरी–बबई डाइभर्सनको निरीक्षण
‘राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्रीको निगरानीमा नै रहेका छन्,’ उनले भने, ‘यी आयोजनामा बजेट र जनशक्तिको कमी हुन दिइँदैन ।’
२० कात्तिक, २०७६
Share
कर्णाली प्रदेश प्रमुख कलौनीले थाले काम
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजबाट प्रदेश प्रमुखका रुपमा पदभार ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्
२० कात्तिक, २०७६
Share
६५ किलोमिटर हिँड्न २ हजार ५ सय रुपैयाँ गाडी भाडा !
कर्णाली काेरिडोर अन्तर्गतको कालिकोटको जितेगडादेखि बाजुराको पिलीचौरसम्मको ६५ किलोमिटर सडकमा यातायात व्यवसायीहरूले यात्रुबाट २ हजार ५ सय रूपैयाँसम्म भाडा असुल्ने गरेका छन्
२० कात्तिक, २०७६
Share
एक्कासि बेहोस भएर ढेलेका प्रहरी निरीक्षक थापाकाे निधन
जुम्लामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अभिषेक थापाको निधन भएको छ । दैलेख जिल्ला नारायण नगरपालिका–८ घर भएका थापा सशस्त्र प्रहरी बलको ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत थिए
२० कात्तिक, २०७६
Share
दुई दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको उद्धार
दुई दिनदेखि सुत्केरी व्यथा लागेर थलिएकी मुगु मुगुमका मारोङ गाउँपालिका–८, माग्री गाउँकी ३४ वर्षीया कार्मायाङ्जुम लामाकाे हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ
१९ कात्तिक, २०७६
Share
हुम्लामा सहजै पाइँदैन हवाई टिकट, निजी विमान कम्पनी उडान रोक्दै
हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।
१९ कात्तिक, २०७६
Share
मानवनिर्मित प्राचीन गुफा भेटियो
विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामो गुफा भेटिएको हो
१८ कात्तिक, २०७६
Share
सकिए पर्व, रित्तिए गाउँ
दसैं तिहार र छठ सकिएसँगै सुदूरपश्चिमका गाउँहरू खाली हुन थालेका छन् । दसैं तिहार, छठलगायतका पर्व मनाउन गाउँ पुगेका मानिसहरू कर्मथलो फर्किन थालेका कारण गाउँ पुनः सुनसान बन्न थालेका छन्
१७ कात्तिक, २०७६
Share
जुम्लामा कस्तुरीको बिनासहित दुई जना पक्राउ
कस्तुरीको बिनासहित जुम्लामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ
१७ कात्तिक, २०७६
Share
नेकपाको युवा संगठन एकताः कर्णालीका ५/५ जिल्ला भागवण्डा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा संगठन राष्ट्रिय युवा संगठन नेपालको एकता बैठकले कर्णालीका १० जिल्लामध्ये ५/५ जिल्लामा पूर्व एमाले र पूर्व माओवादी केन्द्रको भाग गर्ने निर्णय गरेका छन्
१७ कात्तिक, २०७६
Share
रुखबाट लडेर घाइते खत्रीको मृत्यु
नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।
१७ कात्तिक, २०७६
Share
जाडो छल्न वस्तुभाउसहित बेसीतिर
कर्णालीका हिमाली जिल्ला डोल्पा, मुगु, हुम्लाका स्थानीयवासी जाडो छल्नका लागि तराइ झर्न थालेका छन् । दसैं र तिहार सकिएसँगै हिमाली जिल्लामा जाडो बढ्ने भएकाले उनीहरु तराइ झर्न थालेका हुन्
१६ कात्तिक, २०७६
Share
गाउँपालिकाको कार्यालय आफ्नो घरमा ल्याएर भाडा असुल्दै दुई अध्यक्ष
संघीयता कार्यान्वयनका क्रममा ७ सय ५३ वटा स्थानीय सरकार गठन भएका छन् । यसलाई सत्तारुढ दल र सरकारले गाउँगाउँमा सिंहदरबार भनेर अर्थ्याएका छन् । तर, कतिपयले गाउँमा ‘सिंह’मात्रै पुगेको र ‘दरबार’ पुग्न बाँकी नै रहेको टिप्पणी गर्ने गरेका छन्
१६ कात्तिक, २०७६
Share
फोन गर्न हिमाल चढ्नुपर्ने डोल्पाबासीको बाध्यता
फोन नहुँदा जहाँ पनि हिँडेर गई खबर गर्नुपर्दा निकै दुःख भोग्नुपरेको प्रहरी कार्यालय इलले जनाएको छ । जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको सिमानासँग पनि जोडिएको छ । कठिन भूगोल रहेको यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ ।
१४ कात्तिक, २०७६
Share
सम्झौता अवधि सकियो तर पुल निर्माणको काम सुरु नै भएन
पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम सुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ ।
१४ कात्तिक, २०७६
Share
प्लाष्टिक फूलले खलङ्गा बजार भरिभराउ
यहाँका बासिन्दा पहिले आफैँ घरका खेतबारीको फूल तिहारमा घरायसी प्रयोगका लागि सयपत्री फूल रोप्ने गर्दथे तर कर्णाली राजमार्गले जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सबै कृतिम प्लाष्टिकका फूलको भर पर्ने गरेका हुन् ।
११ कात्तिक, २०७६
Share
भारतमा बलात्कार गरेको आरोपमा सल्यानबाट एक जना पक्राउ
पश्चिम रुकुम चौरजहारी नगरपालिका–७ का ३० वर्षीय मनवीर सुनार सल्यानबाट पक्राउ परेका हुन् ।
१० कात्तिक, २०७६
Share
नेकपा दैलेखमा विवाद, स्थानीय तहमा समानान्तर कमिटी
दैलेख जिल्लामा नेपाल कम्यनिस्ट पार्टी(नेकपा) विवाद चर्किएको छ । विवादका कारण स्थानीय तहमा समान्तर कमिटी गठन भएका छन्
१० कात्तिक, २०७६
Share
मौलिकता जोगाउन पराम्परागत देउसीभैलाे
कालिकोट शुभकालिका–१ छाती गाउँमा मगर समुदायले मौलिक तरिकाले देउसीभैलाे खेल्न सुरु गरेका छन्
१० कात्तिक, २०७६
Share
कुखुराको फार्ममा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ
प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
१० कात्तिक, २०७६
Share
हामीले हाम्रो संस्कृति भुल्दै गयौं : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले खस भाषाको उद्गम क्षेत्र जुम्लाको सिञ्जा भएकाले यसको संरक्षण हुनुपर्ने बताएका छन् । जुम्लाको सिञ्जामा आयोजना गरिएको प्रथम सिञ्जा बृहत सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाली भाषाको उद्गम थलो भएका कारण यसको संरक्षण गरिनुपर्ने बताएका हुन् ।
८ कात्तिक, २०७६
Share
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
रुकुमको चौरजहारी नगरपालिका–९, सल्यानी पधेरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ
८ कात्तिक, २०७६
Share
हराएको ५ दिनपछि बालकको शव भेटियो
हराएको ५ दिनपछि डोल्पाको ठूलीभेरी नदीमा बालकको शव भेटिएको छ ।
८ कात्तिक, २०७६
Share