कर्णाली
ऊर्जामन्त्री बोल्दाबोल्दै विद्युत् गएपछि...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भाषण गर्दागर्दै विद्युतकाे लाइन गएपछि कार्यक्रमस्थलमा उपस्थितले मुखामुख गरेका थिए
१७ मंसिर, २०७६
Share
नेपालकै पहिलो मौसमी राडार स्थापना
नेपालमै पहिलोपटक मौसमको पूर्वामान गर्न मौसमी राडार स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लामा मौसमी राडारको स्थापना भएको हो ।
१७ मंसिर, २०७६
Share
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारमा समस्या
समायोजनका क्रममा २ महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेव धर्मराज बडुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताए
१७ मंसिर, २०७६
Share
कर्णालीको गरिबी हटाउने आधार जलविद्युत्ः ऊर्जामन्त्री पुन
फुकोट कर्णाली हाइड्रोपावर कालिकोट, वेतन कर्णाली सुर्खेत पश्चिम र भेरी बबई ड्राभइर्भसन आयोजनाको स्थलगत भ्रमणका क्रममा कर्णाली प्रदेशमा विद्युत्काे संम्भावना निकै ठूलो भएको बताए ।
१७ मंसिर, २०७६
Share
तुइनबाटै कर्णाली वारपार
सुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं. ४ का बबर पालले बताए ।
१७ मंसिर, २०७६
Share
कर्णालीका मन्त्री र सचिवले तीन महिना बिदा नपाउने
मुख्य मन्त्री शाहीले दोस्रो चौमासिकमा हरेक मन्त्रालयको प्रगति ४५ प्रतिशत अनिवार्य पुगेको हुनुपर्ने भन्दै आगामी ३ महिनाको कार्यसम्पादनका आधारमा मन्त्री र सचिवको कार्यक्षमताको मूल्याङ्कन हुने पनि बताए
१५ मंसिर, २०७६
Share
खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रूपा शाही विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाकी रूपा शाही विजयी भएकी छिन्
१५ मंसिर, २०७६
Share
जुम्लामा बेमौसमी खेती गर्ने क्रम बढ्दाे
जुुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन्
१५ मंसिर, २०७६
Share
सल्यानमा नेकपाका धर्मे बुढा विजयी
सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्षको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाले फराकिलो जित हात पारेका छन्
१४ मंसिर, २०७६
Share
उपनिर्वाचनः नेकपाले खाता खोल्यो, थवाङमा नेकपाका बुढामगर विजयी
जारी उपनिर्वाचनको मत परिणमा आउने क्रम शुरु भएको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा रोल्पाको थवाङमा नेकपाका वडा अध्यक्षका उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् । कुल खसेको २ सय ९ मत मध्ये उनले उनले १ सय ७४ मत पाए
१४ मंसिर, २०७६
Share
'विप्लवको इलाका' थवाङमा जम्मा २०९ मत
माओवादी शसस्त्र बिद्रोहको उदगमस्थल मानिने रोल्पाको थवाङमा यसपटक जम्मा २ सय ९ मत मात्र खसेको छ । थवाङ गाउँपालिका–१ को वडा अध्यक्ष चयनका लागि शनिबार भएको मतदानमा अति न्यून मत खसेको हो
१४ मंसिर, २०७६
Share
खार्पुनाथ गाउँपालिका ६५ प्रतिशत मतदान
हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ६५ दशमलव ६० प्रतिशत मत खसेको छ । खार्पुनाथ गाउँपालिकाका पाँच वटै मतदान केन्द्रमा ६५.६० प्रतिशत मत खसेको हो
१४ मंसिर, २०७६
Share
यौनांगमा लुकाएर लागूऔषध ओसार–पसार
थापाले लिंगमा अडाएर १ सय ३० मिलीग्राम ब्राउनसुगर सुर्खेत ल्याएको प्रहरीले जनाएको छ ।
१४ मंसिर, २०७६
Share
मान्छे खाने भीर !
तीन वर्ष अवधिमा जिल्लामा ८० जनाको ज्यान गइसकेको तथ्यांक प्रहरीसँग छ। लडेर मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने झन्झटका कारण स्थानीयले प्रहरीलाई खबर गर्दैनन्। त्यसैले सबै तथ्यांक नआएको प्रहरी निरीक्षक केशर कार्कीले बताए। भीरबाट लडेर मरेको भनेर प्रहरीमा खबर गर्दा गाउँलेले नै लास बोकेर सदरमुकाम ल्याउनुपर्ने भएको खबर नआउने उनको भनाइ छ।
१४ मंसिर, २०७६
Share
दैलेख दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
दुर्घटनामा परी मृत्यु हुनेमा वीरेन्द्रनगर–३, तातोपानीका ५७ वर्षीय थीरबहादुर सुनार, दैलेख बासी घरभई हाल बर्दिया मधुवन नगरपालिका–६, सानोश्री बस्ने वर्ष २९ का नामबहादुर बडुवाल र उनकी श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले बताए
१३ मंसिर, २०७६
Share
दैलेखमा हाइस दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेतबाट दैलेख जाँदै गरेको गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
१३ मंसिर, २०७६
Share
कर्णालीमा हिमपात, किसानलाई राहत
माथिल्लो क्षेत्रमा भने एक फिटभन्दा माथि नै हिउँ जमेको बताइएको छ । यस्तै, जुम्ला सदरमुकाममा हल्का वर्षासहित हिउँ परे पनि उच्च भागमा भने आधा फिटसम्म परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
१३ मंसिर, २०७६
Share
मापसे गरेर टिपर कुदाउँदा चार जनाको ज्यान गयो, घाइतेको २० घण्टापछि बल्ल उद्धार
‘दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा ट्रिपर ठोकिएको र तेस्रो पल्ट दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ,’ उनले भने, ‘अनियन्त्रित तरिकाले कुदाएकै कारण दुर्घटना भएको हाे ’
१२ मंसिर, २०७६
Share
भेरी बबई आयोजना प्रभावितद्वारा मुआब्जा बढाउन माग
जनहित समितिले २३ बुँदे माग राखेको छ । आयोजना प्रभावित क्षेत्रका जनताको हितमा सरकारले काम गर्न नसकेको उनीहरूको आरोप छ । परियोजनाको विद्युतबाट प्राप्त हुने आम्दानीको ५० प्रतिशत रकम प्रभावित क्षेत्र र पानीको स्राेत क्षेत्रका नागरिकको आर्थिक उन्नतिमा खर्च गर्न माग गरिएको छ ।
१२ मंसिर, २०७६
Share
हुम्ला दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
हुम्लाको नाम्खा गाउँपालिकामा बुधबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । बुधबार नै तीनजनाको मृत्यु भएको थियो । बिहीबार थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
१२ मंसिर, २०७६
Share
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
बारेकोट गाउँपालिका र नलगाड नगरपालिकामा बसोबास नगर्ने तर आयोजना निर्माणको हल्ला चल्नेबित्तिकै स्थानीय सोझा व्यक्तिबाट जग्गा खरिद गरी वास्तविक कृषक मारमा पार्ने व्यक्तिका कारण मुआब्जा वितरणमा समस्या आएको आयोजनाले जनाएको छ ।
१२ मंसिर, २०७६
Share
‘तनाव छ जिन्दगी फाउण्डेसन’ले खुल्ला दौड प्रतियोगिता गर्दै
‘विशुद्ध सेवाभावका साथ हामीले दौड प्रतियोगितको आयोजना गरेको छौं,’ उनले भने, ‘त्यसबाट उठेको रकमले केही अनाथ, असहाय तथा सडक बालबालिकालाई सुरक्षित आवास राख्ने योजना रहेको छ’
११ मंसिर, २०७६
Share
हुम्लामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु
हुम्ला नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट सदरमुकाम सिमीकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्
११ मंसिर, २०७६
Share
विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटना, ३७ जना घाइते
जनज्योती माध्यमिक विद्यालय वड्डीचौर विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ३७ विद्यार्थी घाइते भएका छन् । सुर्खेत बराहताल–३ हल्दुमा विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटना भएको हो
११ मंसिर, २०७६
Share
पुरानो ऐनमा टेकेर अर्बौं रुपैयाँ रकमान्तर
रकमान्तरको विषयमा जवाफ दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयलाई बोलाइएको थियो । तर, सामाजिक विकासमन्त्री दल रावल जिल्लाबाहिर रहेको भन्दै छलफलमा सहभागी भएनन् ।
११ मंसिर, २०७६
Share
कानुनविपरीत २ अर्ब रुपैयाँ रकमान्तर
बैठकमा उपसमितिका संयोजक तथा सार्वजनिक लेखा समितिका सदस्य करवीर शाहीले विनियोजन विधेयकमा मन्त्रालयले आफ्नो कूल बजेटको १० प्रतिशतभन्दा बढी रकम अर्को शीर्षकमा रकमान्तर गर्न नपाइने व्यवस्था भए पनि तीनवटै मन्त्रालयले उक्त सीमा नाघेको तथ्यांक प्रस्तुत गरे ।
११ मंसिर, २०७६
Share
कर्णालीमा रोजगारीका लागि ठूला उद्योग आवश्यकः मन्त्री रावत
‘उद्योगको हिसाबले पछि परेको कर्णाली प्रदेशमा ठूला उद्योगहरू स्थापना हुन सकेका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा साना उद्योगले पनि कहीँ न कहीँ कतै न कतै रोजगारीको सिर्जना गरिरहेकाले उद्योग स्थापनाका लागि सरकारले लगानी गर्न सक्नुपर्छ’
९ मंसिर, २०७६
Share
नेकपाका जिल्ला अध्यक्षसँग मुख्य मन्त्रीद्वारा सुझाव संकलन
कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला प्रमुखहरूसँग सुझाव संकलन गरेका छन्
९ मंसिर, २०७६
Share