कर्णाली
कर्णालीका कृषि सचिवको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते
कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
३ भदौ, २०७९
2 min read
Share
सालको रुख काटेको आरोपमा पक्राउ परेका लामिछानेको वन कार्यालयको हिरासतमै मृत्यु, स्थिति तनावग्रस्त
२ भदौ, २०७९
2 min read
Share
भेरी लिफ्टिङ्गको डीपीआरमाथि दोहोर्याएर विज्ञहरूबाट किन लिइँदैछ परामर्श ?
सङ्घीयता कार्यान्वयनमा आएपछि खानेपानीको क्षेत्रमा सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलाे लगानीमा बन्न लागेको भेरी लिफ्टिङ्ग खानेपानी आयोजनाको ‘डिजाइन रिभ्यु’ हुने भएको छ
२१ साउन, २०७९
5 min read
Share
कर्णालीका तीन विमानस्थललाई ९ करोड बजेट
कर्णाली प्रदेशका तीन विमानस्थललाई थप सुविधासम्पन्न बनाउन संघीय सरकारले ९ करोड बजेट विनियोजन गरेको छ ।
१९ साउन, २०७९
1 min read
Share
कर्णाली स्वास्थ्य प्रतिष्ठानले सुरु गर्दैछ डायलाइसिस सेवा
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।
१८ साउन, २०७९
2 min read
Share
कर्णालीमा सवारी दुर्घटना बढ्दो
९ साउन, २०७९
3 min read
Share
करार कर्मचारी हटाएकोमा पेसागत ट्रेड युनियनहरूको विरोध
सुर्खेत जिल्लास्थित राष्ट्रियस्तरका ट्रेड युनियनहरूले स्थानीय तहमा अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हटाएकोमा विरोध जनाएका छन् ।
२ साउन, २०७९
2 min read
Share
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैदको सजाय
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने सुर्खेतका चौमन घर्तीमगर र भुपेन्द्र बुढामगरलाई सात-सात वर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो ।
२४ असार, २०७९
2 min read
Share
५० वर्षपछि दैलेखको कोतगढीमा पुनः राखिँदै छ सुन्दरी तोप
विसं २०२८ अघिसम्म कोतगढीमा राखिएको तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो ।
९ असार, २०७९
2 min read
Share
सल्यानमा पानी नपरेपछि सुक्न थाल्यो बाली, किसान चिन्तित
खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको बिउ सुक्न थालेपछि कृषक चिन्तित भएका छन् ।
९ असार, २०७९
2 min read
Share
जाजरकोटमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
२७ जेठ, २०७९
1 min read
Share
कर्णालीको नीति तथा कार्यक्रमः मुख्यमन्त्री शाहीले अगाडि सारेको ‘६ ब’ लाई जोड, पुराना कार्यक्रमलाई निरन्तरता
२४ जेठ, २०७९
5 min read
Share
जिसस सुर्खेतमा एमाले-माओवादी तालमेल, कांग्रेससँग गठबन्धन गर्न माओवादी नेताहरूको दबाब
सत्ता गठबन्धनको सहमति तोड्दै जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गरेको छ ।
२४ जेठ, २०७९
3 min read
Share
मुगुमा कांग्रेस र माओवादीबीच झडप हुन खोजेपछि प्रहरीले गर्यो हवाई फायर
२९ वैशाख, २०७९
1 min read
Share
कुशे गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरीद्वार हवाई फायर
२१ वैशाख, २०७९
1 min read
Share
गोलाप्रथाबाट छान्यो माओवादी केन्द्रले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षको उम्मेदवार
९ वैशाख, २०७९
2 min read
Share
कर्णालीबाट एसईईमा ३७ हजार परीक्षार्थी, छात्राकाे संख्या धेरै
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीबाट ३७ हजारभन्दा धेरै परीक्षार्थी सहभागी भएका छन् । आजदेखि सुरु परीक्षामा कर्णालीका ३७ हजार ५ सय ४५ जना परीक्षार्थी सहभागी भएका हुन्
९ वैशाख, २०७९
2 min read
Share
आगामी आवदेखि मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना बजेट कितावमै उल्लेख गरिने
७ वैशाख, २०७९
4 min read
Share